बनगाड कुपिन्डे नगरमा एक महिनादेखि टेलिफोन अबरूद्ध

Posted on: 21 Jul, 2017

साउन ६, सल्यान । पश्चिम बनगाड कुपिन्डे नगरपालिका वडा न ४ देउलीमा रहेको एनसेल टावर बिगत एक महिना देखी अवरुद्ध भएको छ 

टावर बिग्रिएपछि गर्चेबजारसहित कुमाख मालिका गाउँपालिका १ र २ वडासहित बनगाड कुपिन्डेको ४ र ५ वडा बासिहरु फोन सेवाबाट बन्चित भएका छन । 

फोन अवरुद्ध हुँदा देशबिदेशमा गएका आफ्नतहरुलाइ फोन गर्ना २ घण्टा हिडेर डाडामा जानुपर्ने सेवा ग्राही तिलक सोनिले दुखेसो पोखेका छन । 

एक महिना सम्मा टावर अवरुद्ध हुदा पनि सम्बन्धि निकायले कुनै चासो दिएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!