समाज | सल्यान - SLN


सल्यानमा गाडिको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु, यातायात बन्द

Posted on June 16, 2017 | views : 5869 | सल्यान - SLN

असार २, सल्यान । सल्यानमा गाडिको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।  ढोरचौर गाउपालिका १ मोख्लामा भे १ च १५४१ नं को गाडिले ठक्कर दिदा बालकको घटनास्थलमा नै ज्यान गएको हो ।  दूध बोक्ने गाडिले बागचौर नगरपालिका १ गैरावेतका अन्दाजी ९ बर्षका बालक गोपाल बुढाथोकीलाई ठक्कर दिएपछि उनको निधन भएको हो ।

Read More

सल्यानमा मापसे गरेका वडा अध्यक्षद्वारा घर तोडफोडको प्रयास

Posted on June 15, 2017 | views : 2263 | सल्यान - SLN

खकेन्द्र केसी/असार १, सल्यान । सल्यानमा नव निर्वाचित वडा अध्यक्षले मादक पदार्थ सेवन गरेर एउटा घरमा तोडफोडको प्रयास गरेका छन् ।  जिल्लाको शारदा नगरपालीका वडा नम्बर १२ बाट वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका दिपक हमालले रेशमजिउलाका स्थानीय विनोद चलाउनेको घरमा बुधबार राति साढे १

Read More

सल्यानमा घर भत्किँदा आमा छोराको मृत्यु

Posted on June 15, 2017 | views : 6463 | सल्यान - SLN

खकेन्द्र केसी/असार १, सल्यान । सल्यानमा निमार्ण गर्दै गरेको घर भत्किएर दुई जनाको ज्यान गएको छ ।  छत्रेश्वरी गाउँपालीका बडा नम्बर २ डिग्रेका स्थानीय रविन्द्र घर्तिको आज विहान घर भत्किएर उनकी बुहारी २४ बर्षीया सुसिला घर्ति र १८ महिने नातिको मृत्यु भएको स्थानीय बासिन्दा बिजय कुमार घर्तिले जा

Read More

सहकर्मीको गिरफ्तारीको विरोधमा राप्तीको क्रान्तिकारी पत्रकार संगठन

Posted on June 11, 2017 | views : 1461 | सल्यान - SLN

खकेन्द्र केसी जेठ २८, सल्यान । सहकर्मीको गिरफ्तारीको विरोधमा क्रान्तिकारी पत्रकार संगठन राप्तीले विज्ञप्ती निकालेको छ । राप्तीका विभिन्न स्थानबाट पत्रकार गिरफ्तार गरेको विरोधमा रिहाइको माग सहित संगठनले विज्ञप्ती निकालेको हो । संगठनका राप्ती व्यूरो संयोजक डिल्लीराज रावतले हस्ताक्षर गरेको विज्ञप्तीमा

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16281 | सल्यान - SLN

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

विजय जुलुस निकाल्ने क्रममा कांग्रेस कार्यकर्ताको मृत्यु

Posted on May 17, 2017 | views : 7904 | सल्यान - SLN

जेठ ३, सल्यान | सल्यानमा विजयी जुलुसमा सहभागी हुने क्रममा कांग्रेसका एक कार्यकर्ताको लडेर मृत्यु भएको छ । सल्यान जिल्लाको साविकको  त्रिवेणी-९ का २४ वर्षीय खिमबहादुर खत्रीको लुहाम बजारमा मृत्यु भएको खबर प्राप्त भएको छ । सल्यानको त्रिवेणी गाउँपालिकामा कांग्रेस बिजयी बनेपछि जुलुसमा सहभागी भएका खत

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 42991 | सल्यान - SLN

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

यस्तो छ सल्यानका स्थानीय तहको पछिल्लो मत परिणाम

Posted on May 15, 2017 | views : 9883 | सल्यान - SLN

खकेन्द्र केसी/जेठ १, सल्यान ।  १. शारदा नगरपालीकाको मत परिणाम मेयरका उम्मेदवार  काँग्रेसका सुरेश अधिकारी ४१ एमालेका राम खड्की २३ माओवादीका प्रमोद श्रेष्ठ १४ राप्रपाका मननेव प्रधान १० उपमेयर उम्मेदवार काँग्रेसका सावित्रा ४३  एमालेका सरिता हमाल २३,  माओवादीका झरणा बुढाथोकी ११ &nbs

Read More

सल्यानमा चट्टयाङले एक घाइते, एउटा घर धोस्त

Posted on May 09, 2017 | views : 1824 | सल्यान - SLN

खकेन्द्र केसी/ बैशाख २६ सल्यान  । सोमबार साँझ आएको हावा, हुरी र पानी सहितको चट्टयाङले सल्यान बागचौर नगरपालीका २ कोटबेतमा एक जाना घाइते भएका छन् भने एउटा घर धोस्त भएको छ ।  साँझ ६ बजे तिर परेको दुई वटा चट्टयाङले बाटोमा हिडीरहेका स्थानीय ५३ वर्षीय बिरबहादुर तामाङ सिकीस्त घाइते भएका छन्

Read More

सल्यानमा भिरवाट लडेर एक महिलाको मृत्यु

Posted on April 29, 2017 | views : 2402 | सल्यान - SLN

वैशाख १६, सल्यान । सल्यानमा भिरवाट लडेर एकजना महिलाको मृत्यु भएको छ । बागचौर नगरपालिका वडा नं. ९ मौरीघाट निवासी २० बर्षीया मिना वलीको शनिवार विहान भिरवाट लडेर मृत्यु भएको दिपेश वलीले जानकारी दिए । विहान सात बजेतिर वली मेला जाँदै गर्दा चुफ्फिको भिरबाट लडेर करिव ३०० मिटर तल खसेकी थिइन । उनको घटनास्थलम

Read More

जोखिममा रहेका बालबालिका लाई सहयोग र संरक्षण सम्बन्धि तालिम ।

Posted on April 29, 2017 | views : 2026 | सल्यान - SLN

खकेन्द्र केसी, अनलाइन तहल्का  बैशाख १६ सल्यान  जोखिममा रहेका बालबालिका लाई संरक्षण र सिफारिस संयन्त्र मार्फत सहयोग बिषयमा एक दिने तालिम आज खलंगामा सम्पन्न भएको छ ।  सेभ द चिल्ड्रेन र दलित विकास समाज सल्यानको साझेदारी र महिला तथा बालबालिका कार्यालय सल्यानको आयोजनामा सुरु भएको तालिमको

Read More

सल्यानको चिनारी सहितको कुमाख भित्तेपात्रोको विमोचन

Posted on April 25, 2017 | views : 1534 | सल्यान - SLN

खकेन्द्र केसी/बैशाख १२, सल्यान । सल्यान जिल्लाको विभिन्न चिनारी सहित प्रकाशित गरिएको कुमाख भित्तेपात्रोको मंगलबार एक कार्यक्रम गरि विमोचन गरिएको छ ।  विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति जिल्ला शाखा सल्यान, सामुदायिक वन उपभोक्त महासंघ सल्यान र सल्यान दृष्टिकोणको सयुक्त पहल बाट संचालित पात

Read More

हिंसाको प्रतिरोध गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरु भनाई ।

Posted on April 21, 2017 | views : 1588 | सल्यान - SLN

खकेन्द्र केसी, बैशाख ८ सल्यान हिंसा र अपराध आफुले कहिले गर्न नहुने र यदि कसैले गर्छ भने त्यसको प्रतिरोध आफैले गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।  जोखिममा रहेका बालबालिका लाई बाल संरक्षण, बाल उद्धार र सहयोग सम्बन्धि आज खलंगामा भएको एक दिने तालिमका सहभागिहरुले महिला तथा पुरुष र य

Read More

रेडियो कपुरकोटको विशेष ७ औं वार्षिकोत्सव सोमबार

Posted on April 16, 2017 | views : 1524 | सल्यान - SLN

शंकर के सी | बैशाख ३, सल्यान । सल्यानको कपुरकोटबाट संचालन भइरहेको सामुदायीक रेडियो कपुरकोट एफएमले सदाको वर्षहरु झैं यो वर्ष पनि आफ्नो वार्षिकोत्सव भव्य समारोहका विच मनाउने भएको छ । सातौं विशेष वार्षिकोत्सव भोलि सोमबार कपुरकोटमा वृहत सांस्कृतीक कार्यक्रम तथा स्वास्थ्य, शिक्षा तथा पूर्ण सरसफाइ सम्बन्

Read More

प्रथम लुहाम महोत्सव २ दिन थपियो

Posted on April 09, 2017 | views : 1099 | सल्यान - SLN

शंकर के सी | चैत २७, सल्यान | लुहाम बजार प्रथम महोत्सव, कृषि प्रदर्शनी, पर्यटकीय तथा व्यापार मेला २०७३ दुइ दिन थप गरिएको छ । गत चैत्र १८ देखि शुरु भएको महोत्सव आज आइतबार सकिने भनिएकोमा भोलि र पर्सि दुइ दिन थप गरिएको हो ।  दर्शकहरुको माग र चाहना अनुसार २ दिन महोत्सव थप गरिएको महोत्सवका निर्देशक

Read More

विद्यालय संचालनका लागी कोषमा रकम प्राप्त हुदैँ ।

Posted on April 03, 2017 | views : 1292 | सल्यान - SLN

खकेन्द्र केसी  चैत २१ सल्यान  सल्यान जिल्लाको साविकको दमाचौर गा.वि.स. ९ बुराँसेमा रहेको जनता माध्यामिक विद्यालयमा विद्यालयको स्थर उन्नतीको लागी निर्माण गरिएको कसमस कोषमा अहिले १० लाख रकम जम्मा भएको छ ।  कक्षा ८ को जिल्ला स्थरीय परिक्षा बाहेक गत चैत ६ गते देखि चलिरहेको कक्षा १ देखि ९

Read More

रेडियोको बार्षिकोत्सवमा सहयोग वितरण

Posted on April 03, 2017 | views : 1675 | सल्यान - SLN

चैत २१, सल्यान । सल्यानको रेडियो तहल्काले आज आफ्नो दोस्रो बार्षिकोत्सव मनाएको छ ।  रेडियो आज एक अपाङ्ग बालकलाई नगद सहित शैक्षिक सामाग्री प्रदान गरेर आफ्नो बार्षिकोत्सव मनाएको हो । कुपिण्डेदह वडा नं. १ थारा स्थायी ठेगाना भई हाल शारदा नगरपालिका २ खलंगामा बस्दै आएका कृष्ण बहादुर कामीका अपांग छोरा

Read More

सल्यानको खैराबाङ्गमा चैतेदशैमा पनि उस्तै दर्शनार्थी

Posted on April 02, 2017 | views : 1518 | सल्यान - SLN

खकेन्द्र केसी चैत्र २० सल्यान ।  सल्यानको प्रमुख धार्मिक स्थल खैराबाङ्गमा अइतबार पनि दर्शनार्थीहरुको भिड रहेको छ ।   सधै झै बडादशै र चैतेदशैमा धेरै भिड हुने खैराबाङ्गमा यसपटकको चैते दशैमा पुजाआजका लागि चैत १६ गते देखि मन्दिर खुल्ला गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।  अहिलेस

Read More

नवौ रास्ट्रपति रनिङ सिल्ड आजदेखि सुरु ।

Posted on March 30, 2017 | views : 1564 | सल्यान - SLN

खकेन्द्र केसी चैत १७ सल्यान सल्यानमा नवौ रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजनमा आज, भोली र पर्सि हुने मावि स्थरीय खेलको आज एक कार्यक्रम गरि उद्घाटन गरिएको हो । त्रिभुवन जन मावि लुहापिङ को प्राङ्गणमा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले खेलकुद

Read More

सल्यान अस्पतालमा फुटेको अन्धवाहिनी नलीको शल्यक्रिया सम्पन्न

Posted on March 25, 2017 | views : 1636 | सल्यान - SLN

खकेन्द्र केसी चैत्र १२, सल्यान ।  पछिल्लो समय सल्यान अस्पतालमा विभिन्न रोगका अप्रेसन सफल भैरहेका छन । शुक्रबार राती पहिलो पटक अन्धवाहिनी नलीमा रहेको गर्भले फुटेको नलीको शल्यक्रिया गरिएको छ ।  शारदा नगरपालिका १० कि २३ बर्षिया चन्द्रा थापाको पाठेघर भन्दा बाहिरको अन्धवाहिनी नलीमा गर्भ बसेर

Read More

साविकको ढाँकाडम गाविसलाई पुर्न खोेपयुक्त घोषना गरिदै

Posted on March 25, 2017 | views : 1170 | सल्यान - SLN

खकेन्द्र केसी  चैत १२ सल्यान  सल्यानमा खुल्ला दिसामुत्त, साक्षर जिल्ला घोषना भए सँगै अहिले विभिन्न ठाउँमा खोपयुक्त क्षेत्र घोषना कार्यक्रम चलिरहेको छ ।  त्यस्तै आज दार्मां गाउँपालीका वडा नं. ५ र ६ साविकको ढाँकाडम गाविस लाई पुर्न खोेपयुक्त वडा घोषना गरिदै छ ।  साविकको गाविसमा रहे

Read More

सल्यानका उच्च बस्तीमा खानेपानीको चरम सङ्कट

Posted on March 21, 2017 | views : 1012 | सल्यान - SLN

चैत ८, सल्यान । जिल्लाका उच्च स्थानमा रहेका बस्तीमा पानीको चरम सङ्कट देखिएको छ ।  पानीका मुहान सुक्दै जाने र पर्याप्त पानीसमेत नपरेपछि पानीको सङ्कट देखिएको हो । निगाल्चुला, कुपिण्डे, लक्ष्मीपुर गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव हुन थालेपछि त्यहाँका बासिन्दा बसाइँ सर्न थालेका छन् ।&

Read More

नाटकबाट व्यवस्थीत परिवार बनाउन सिकाइदै

Posted on March 17, 2017 | views : 1026 | सल्यान - SLN

शंकर के सी | चैत ४, सल्यान | सल्यानका विभिन्न स्थानमा व्यवस्थीत परिवार र परिवार नियोजनका साधनको प्रयोगमा प्रेरित गर्ने उद्देश्यले स्टेज नाटक देखाइने भएको छ । सल्यानको सल्लीबजार, थारमारे, लुहाम बजारमा र कपुरकोटमा नाटक देखाइने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, सल्यानको सहयोगमा गाउँवेशी सूचना केन्द

Read More

तेश्रो गाविसको रुपमा त्रिवेणी गाविस पूर्ण खोप गाविस घोषणा

Posted on March 05, 2017 | views : 1163 | सल्यान - SLN

फागुन २२, सल्यान । सल्यानको त्रिवेणी गाउँ विकास समितीलाइ आइतबार पूर्ण खोप गाविस घोषणा गरिएको छ ।  यस संगै सल्यानमा पूर्ण खोप घोषणा हुने गाविसको संख्या तीन पुगेको छ । त्रिवेणिको लुहाम बजारमा आयोजित एक कार्यक्रमका विच सल्यानका स्थानिय विकास अधिकारि एवम् जिल्ला खोप समन्वय समितीका अध्यक्ष खिम बहाद

Read More

पत्रकार महासंघ सल्यानको चौथो जिल्ला अधिवेशन जारी

Posted on February 23, 2017 | views : 1287 | सल्यान - SLN

खकेन्द्र केसी/फागुन १२, सल्यान । नेपाल पत्रकार महासंघ सल्यानको चौथो जिल्ला अधिवेशनको लागी जिल्ला भित्र र जिल्ला बाहिर रहेका पत्रकारहरु सदरमुकाम खलंगामा भेला भएका छन ।  केहिबेर अगाडि जिल्ला विकास समिती सल्यानको सभाहलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको प्रमुख आथित्यता रहेको

Read More

सल्यानमा खानेपानीको अभावले जिल्ला अस्पताल प्रभावित

Posted on February 10, 2017 | views : 1147 | सल्यान - SLN

माघ २८, सल्यान । जिल्ला अस्पताल सल्यानमा खानेपानीको अभाव हुँदा सरसफाइमा समेत समस्या देखिएको छ ।  दिनहँुजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालको शौचालयसमेत दुर्गन्धित भएको छ ।  हप्तामा एक÷दुईपटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशत

Read More

सल्यानमा भालु आतङ्क, स्थानीयवासी त्रसित

Posted on February 05, 2017 | views : 4194 | सल्यान - SLN

माघ २३, सल्यान | पश्चिमी क्षेत्रका गाविसमा भालुले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् ।  कालीमाटी रामपुर, लक्ष्मीपुर र निगाल्चुलामा भालुले मानिसलाई घरमै आएर आक्रमण गर्न थालेको छ । भालुले यही माघ १७ गते कालीमाटी रामपुर–६ कालाखोला निवासी ५४ वर्षीय डम्बरबहादुर वलीलाई रात

Read More

जिल्ला अस्पताल सल्यानमा केन्द्र र क्षेत्र बाट आउने औषधि आएन

Posted on February 02, 2017 | views : 1645 | सल्यान - SLN

खकेन्द्र केसी माघ २० सल्यान जिल्ला अस्पताल सल्यानलाई केन्द्र र क्षेत्रबाट प्राप्त हुने ८० प्रतिशत औषधि यो बर्ष माघ महिना लाग्दा सम्म पनि आएको छैन् । औषधि नआउदा पनि अझै २ महिना सम्म पुग्ने आषधिको भण्डार गरिएको जिल्ला अस्पताल सल्यानले जानकारी दिएको छ ।  अहिले सम्म जिल्ला अस्पताल सल्यानले गरेको उ

Read More