खेलकुद | सल्यान - SLN


कपुरकोटमा शनिबारदेखि रनिङ शिल्ड प्रतियोगिता शुरु

Posted on March 09, 2019 | views : 2249 | सल्यान - SLN

फागुन २५, सल्यान । दौड, कपर्दि, लंगजम्प, हाइजम्प, भलिबल लगायतका १५ वटा खेलहरु समावेश गरेर सल्यानको कपुरकोटमा शनिबारदेखि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको कर्णालि प्रदेश गाउापालिका महासंघका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका छन् । कपुरकोट गाउँपालिका शिक्षा शाखाको

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9835 | सल्यान - SLN

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13295 | सल्यान - SLN

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11066 | सल्यान - SLN

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

सल्यानको छत्रेश्वरिमा भोलिदेखि भलिवल प्रतियोगीता शुरु हुने

Posted on April 30, 2018 | views : 1613 | सल्यान - SLN

वैशाख १७, सल्यान । सल्यानको छत्रेश्वरि गाउँपालिका वडा नम्बर ७ मा भोलि मंगलबारदेखि खुल्ला भलिवल प्रतियोगिता शुरु हुने भएको छ ।  वडा कार्यालयको आयोजनामा खेल क्षेत्रको विकासका लागी भन्दै प्रतियोगिता हुने भएको हो । वडाभित्र संचालन भएका विभिन्न योजनाहरुको उद्घाटन तथा सांस्कृतीक कार्यक्रम पर्सि १९ गत

Read More

जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगिताको उपाधी सल्यान किक्रेट क्लबले हात पार्यो

Posted on October 14, 2017 | views : 2197 | सल्यान - SLN

शंकर के सी | असोज २८, सल्यान | जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा एवाईसि कपुरकोटलाई हराउदैँ सल्यान किक्रेट क्लब बिजयी भएको छ । सल्यानको खलंगा स्थित लुहापिङ खेल मैदानमा शनिवार सम्पन्न फाईनल खेलमा कपुरकोटलाई हराउदैँ सल्यान किक्रेट क्लब बिजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको कपुरकोटले निर्धारि

Read More

सल्यानमा स्थगीत भलिवल प्रतियोगिता फेरि शुरु हुने

Posted on March 17, 2017 | views : 1406 | सल्यान - SLN

शंकर के सी | चैत ४, सल्यान | सल्यानको लुहामबजारमा गत फागुन ३० गतेबाट शुरु हुने भनिए पनि विविध कारणले स्थगीत भएको ‘प्रथम त्रिवेणी गाउँपालिका खुल्ला भलिवल प्रतियोगिता’ अव यहि चैत्र १३ गतेबाट शुरु हुने भएको छ । खेल क्षेत्रको विकास, दक्ष खेलाडि उत्पादन र त्रिवेणी तिर्थशाला धामको प्रचारप्रशारमा टेवा पुर्

Read More