राजनीति | सङ्खुवासभा - SKW


सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 11355 | सङ्खुवासभा - SKW

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

संखुवासभामा माओवादी र एमाले उम्मेदवारहरु सवार गाडीमाथि बम प्रहार

Posted on November 14, 2017 | views : 579 | सङ्खुवासभा - SKW

कात्तिक २८, संखुवासभा । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा मंगलबार बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा(एमाले)का उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नं १ (क) का ला

Read More

संखुवासभामा दशैँ अगाडि यातायात सञ्चालन गर्न राज्यमन्त्रीको निर्देशन

Posted on September 17, 2017 | views : 416 | सङ्खुवासभा - SKW

असोज १, संखुवासभा। भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले दशैँ अगाडि यातायात सञ्चालन गर्न ठेकेदारलाई निर्देशन दिनुभएको छ ।  शनिबार वसन्तपुर–चैनपुर सडकखण्डको मुढेमा निरीक्षणका लागि आउनुभएका राज्यमन्त्री गुरुङले दशैँ अगाडि यातायात सञ्चालन हुने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देश

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 15185 | सङ्खुवासभा - SKW

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 7215 | सङ्खुवासभा - SKW

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

संखुवासभाको चैनपुर नगरपालिकामा एमाले विजयी

Posted on July 02, 2017 | views : 366 | सङ्खुवासभा - SKW

असार १८, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाको मेयर र उपमेरमा दुबै पदमा एमालेले विजयी भएको छ ।  मेयरमा एमालेका भरतकुमार खत्री र उपमेयरमा एमालेकै मुना श्रेष्ठ विजयी हुन्  । खत्री ५३१७ मत र श्रेष्ठ ५३९८ मत ल्याएर विजयी भएकी छन । 

Read More

मनोनयन दर्ता गर्न गएका माओवादी उम्मेदवारको हत्या

Posted on June 19, 2017 | views : 2602 | सङ्खुवासभा - SKW

असार ५, काठमाडौँ । स्थानीय तहको दोश्रो चरण निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गइरहेको बेला हराएका माओवादी उम्मेदवारको हत्या भएको खुलासा भएको छ । संखुवासभा भोटेखोला गाउँपालिका वडा नं. २ को अध्यक्ष पदमा माओवादी केन्द्रबाट छिमी भोटेले उम्मेदवारी दिने तय भएको थियो ।  उम्मेदवारी दिने क्रममा मनोनयन क

Read More

पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील

Posted on June 02, 2017 | views : 1986 | सङ्खुवासभा - SKW

जेठ १९, धनकुटा | पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ ।  पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिकाअ

Read More

धुपुलाई खाँदबारी नगरपालिकामा गाभ्न माग गर्दै आन्दोलन

Posted on November 07, 2016 | views : 412 | सङ्खुवासभा - SKW

कात्तिक २२, संखुवासभा । स्थानीय तह पुनर्संरचना गर्दा धुपुलाई पनि खाँदबारी नगरपालिकामा गाभ्न माग गर्दे धुपु गाविसका विभिन्न राजनीतिक दल संघ सस्था लगायत स्थानीयले आन्दोलन सुरु गरेका छन् ।  स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाउदै माग पुरा नभए आन्दोलन चर्काउने निर्यण गरेको न

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 8709 | सङ्खुवासभा - SKW

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More