संखुवासभाको चैनपुर नगरपालिकामा एमाले विजयी

Posted on: 02 Jul, 2017

असार १८, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाको मेयर र उपमेरमा दुबै पदमा एमालेले विजयी भएको छ । 

मेयरमा एमालेका भरतकुमार खत्री र उपमेयरमा एमालेकै मुना श्रेष्ठ विजयी हुन्  । खत्री ५३१७ मत र श्रेष्ठ ५३९८ मत ल्याएर विजयी भएकी छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!