समाज | सङ्खुवासभा - SKW


मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,एक गम्भीर घाइते

Posted on March 16, 2024 | views : 206 | सङ्खुवासभा - SKW

चैत ३, संखुवासभा | संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। आपसमा मोटरसाइकल ठोक्किदा पाँचखपन–९ का ६५ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामि

Read More

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

Posted on February 02, 2024 | views : 188 | सङ्खुवासभा - SKW

माघ १९, सङ्खुवासभा | सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो ।  जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार

Read More

डोजर पल्टिँदा चालकको मृत्यु

Posted on January 02, 2024 | views : 250 | सङ्खुवासभा - SKW

पुस १७, चैनपुर | जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति  १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए । सूचना अध

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 4759 | सङ्खुवासभा - SKW

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6052 | सङ्खुवासभा - SKW

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदी कारागार चलान

Posted on September 14, 2023 | views : 548 | सङ्खुवासभा - SKW

भदौ २८, सङ्खुवासभा | सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधवार कारागार चलान गरिएको हो । जिल्ला अदालत सङ्खुुवासभाका श्रेस्तेदार रामचन्द

Read More

सङ्खुवासभा कैदी मृत्यु प्रकरण : आजदेखि थुनछेक बहस सुरु

Posted on September 13, 2023 | views : 583 | सङ्खुवासभा - SKW

भदौ २७, सङ्खुवासभा | सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।  हत्या प्रकरणमा जोडिएका १५ अभियुक्तसँग मङ्गलबार बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी

Read More

कैदी हत्या प्रकरणः ७ प्रहरी र ८ कैदीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

Posted on September 08, 2023 | views : 450 | सङ्खुवासभा - SKW

भदौ २२, खाँदबारी | सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको छ। प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवानद्वय सुमन गुरुड र पवनकुमार महतो, क

Read More

कारागारमा कैदीबन्दी बीच कुटाकुट हुँदा २ जनाको मृत्यु

Posted on August 09, 2023 | views : 540 | सङ्खुवासभा - SKW

साउन २४, संखुवासभा | जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद तोलांगीको बुधबार मृत्यु भएको हो ।  कारागारको शौचालयको झ्य

Read More

बाढीमा बेपत्ता भएको सुपर हेवा हाइड्रोपावरका मजदुरको शव एक महिनापछि फेला

Posted on July 16, 2023 | views : 385 | सङ्खुवासभा - SKW

असार ३१, सङ्खुवासभा | सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ । बाढीमा परेर बेपत्ता भएको एक महिना पछि  एउटा शव फेला परेको हो ।  आज बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसेकेको सङ्खुवासभा जिल्ला प्रहरी कार्याल

Read More

१३ दिनपछि भेटियो बाढीमा बेपत्ता एकजनाको शव, १९ अझै बेपत्ता

Posted on June 30, 2023 | views : 502 | सङ्खुवासभा - SKW

असार १५, काठमाडौँ | सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ। टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए। चैनपुर नगरपालिका–११, दुम्कट्टामा

Read More

हेवा खोला बाढीपहिरो : २२ जना बेपत्ताको पहिचान खुल्यो

Posted on June 19, 2023 | views : 633 | सङ्खुवासभा - SKW

असार ४, सङ्खुवासभा | सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ ।  गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ ।  शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको

Read More

संखुवासभामा बाढीले बगाएर १ जनाको मृत्यु, हाइड्रोपावरका १७ मजदुर बेपत्ता

Posted on June 18, 2023 | views : 496 | सङ्खुवासभा - SKW

असार ३, सङ्खुवासभा | सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १७ जना मजदुर बेपत्ता भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । जिल्लाको पाँचखपन नगरपालिका ५ मा बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।  बाढीले बगाएर ल्याएको अवस्थामा शवको भे

Read More

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

Posted on May 26, 2023 | views : 563 | सङ्खुवासभा - SKW

जेठ १२,  सङ्खुवासभा | सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसा

Read More

संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

Posted on May 05, 2023 | views : 620 | सङ्खुवासभा - SKW

बैशाख २२, काठमाडौँ | संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान ढुवानी गर्ने हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटना भोटखोला नजिकै भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Read More

अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते

Posted on May 03, 2023 | views : 662 | सङ्खुवासभा - SKW

वैशाख २०, किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो ।

Read More

संखुवासभामा ६ जनाको सामूहिक हत्या प्रकरण : ४ जनालाई आजीवन कैद फैसला

Posted on July 05, 2022 | views : 1273 | सङ्खुवासभा - SKW

असार २१, संखुवासभा | जिल्ला अदालत संखुवासभाले ४ जनालाई आजीवन कैदको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका  ६ जनाको हत्यामा संलग्नलाई आजीवन कैद सजायको फैसला सुनाएको हो ।  हत्यामा ५ जना संलग्

Read More

संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

Posted on June 01, 2022 | views : 1365 | सङ्खुवासभा - SKW

जेठ १८, काठमाडौँ | चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ ।  मृत्यु हुनेहरुमा सुनसरी  धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय राम कुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ बस्ने २० वर्षीय हेम बहादुर मगर रहेका छन् ।  चैनपुर नुनढाकी सडकमा तार

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 18669 | सङ्खुवासभा - SKW

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

पाँचखपनका मेयरले गाडी फिर्ता गरे

Posted on April 09, 2022 | views : 1251 | सङ्खुवासभा - SKW

चैत २६, संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका मेयरले प्रयोग गर्दे आएको गाडी नगरपालिकालाई फिर्ता गरेका छन् । मेयर विपिन राईले प्रयोग गर्दै आएको को १ झ ५४० नम्बरको स्कार्पियो गाडी फिर्ता गरेका हुन् । शुक्रबार गाडी र मोटरसाइकलको चावी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

Read More

भोटखोला जग्गा प्रकरण: वडाध्यक्ष, मालपोलका नासुसहित ७ जनाको म्याद थप

Posted on April 05, 2022 | views : 1218 | सङ्खुवासभा - SKW

 चैत्र २२, संखुवासभा | संखुवासभाको भोटखोला जग्गा प्रकरणका आरोपित सात जनाविरुद्ध जिल्ला अदालत संखुवासभाले संगठित अपराधमा १५ दिन म्याद थप गरेको छ ।  जग्गा धनीलाई जानकारी नदिई २७ रोपनी रजिस्ट्रेसन पास गर्न भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायव सुब्बा महेन्द्र

Read More

म्यादी प्रहरीमा भर्ना हुन युवाहरु तछाड-मछाड

Posted on March 21, 2022 | views : 862 | सङ्खुवासभा - SKW

चैत ७, संखुवासभा । सरकारले स्थानीय चुनावको घोषणा गरेसँगै म्यादी प्रहरीमा भर्ना हुन युवाको आकर्षण बढेको छ । छोटो अवधिका लागि मागिएको म्यादी प्रहरी बन्नका लागि संखुवासभामा पनि युवाकाे भिड लाग्न थालेको छ । म्यादी प्रहरीमा जागिर खानका लागि आवेदन दिन जिल्ला प्रहरी कार्यालय संखुवासभामा बिहान ९ बजेदेखि नै

Read More

जग्गा ठगी प्रकरण: वडाध्यक्ष, मालपोत कर्मचारीसहित सात पक्राउ

Posted on March 13, 2022 | views : 803 | सङ्खुवासभा - SKW

फागुन २९, सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगा

Read More

सङ्खुवासभा दुर्घटना : १० मृतक र पाँच जना घाइतेको पहिचान खुल्यो

Posted on March 10, 2022 | views : 766 | सङ्खुवासभा - SKW

फागुन २६, काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ ।  मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का स

Read More

सङ्खुवासभामा बस दुर्घटना, १३ को मृत्यु

Posted on March 10, 2022 | views : 1230 | सङ्खुवासभा - SKW

फागुन २६, खाँदबारी । सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।  अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 19107 | सङ्खुवासभा - SKW

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

लोहाकोट र मल्लादेवीमा फलाम अन्वेषण

Posted on January 17, 2022 | views : 1417 | सङ्खुवासभा - SKW

माघ ३, काठमाडौँ | खानी तथा भूगर्भ विभागले सङ्खुवासभाको लोहाकोट र बैतडीको मल्लादेवीमा फलाम अन्वेषण कार्य सुरु गरेको छ । विभागको टोलीले सङ्खुवासभाको लोहाकोटमा ५० वर्ग किलोमिटर क्षेत्र र बैतडीको मल्लादेवीमा १५ वर्ग किलोमिटर क्षेत्रमा फलाम अन्वेषणको कार्य सुरु गरेको हो । विभागका महानिर्देशक रामप्रसाद घि

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 19676 | सङ्खुवासभा - SKW

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More