समाज | सङ्खुवासभा - SKW


पत्रकार महासङ्घ संखुवासभाको अध्यक्षमा गिरी

Posted on February 22, 2017 | views : 330 | सङ्खुवासभा - SKW

फागुन ११, संखुवासभा । नेपाल पत्रकार महासङ्घ शाखा संखुवासभाको अध्यक्षमा इन्द्रकुमार गिरी चयन हुनुभएको छ । महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट गिरी अध्यक्षमा सर्वसहमतिले चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा गंगा बिस्ट प्रजिना शाक्य, सचिवमा अनिश बिस्ट, सहसचिवमा नबिन दाहाल र मोहन कुमार राई तथा कोषाध्यक

Read More

संखुवासभाका पुष्प खत्रीले भने 'जम्मा ३० बर्षको भए, अझै बाँच्ने इच्छा छ'

Posted on December 08, 2016 | views : 717 | सङ्खुवासभा - SKW

संखुवासभा २३ मङ्सिर । संखुवासभा आखीभुई गाबिसका ३० वर्षीय पुष्प बहादुर खत्रीको दुवै मिर्गौलामा खराबी आएपछि उनी जीवन मरणको दोसादमा फसेका छन् । आर्थिक अवस्था दयनीय रहेका खत्रीले जीवनरक्षाका लागि सहयोगको अपील गरेका छन्। अस्पतालले उनको दुई मृगोला फेल भएको पुष्टी गर्दै रिपोट निकाले सँगै जिबन मरणको दोसाँ

Read More

सडक जीर्ण हुँदा स्थानीयवासीलाई सास्ती

Posted on November 26, 2016 | views : 504 | सङ्खुवासभा - SKW

मङ्सिर ११, सखुवासभा । जिल्लाको पोखरी, आम्राङ, चौरीखर्के सडक जीर्ण हुँदैजाँदा त्यस क्षेत्रका बासिन्दालाई सास्ती भएको छ ।  पोखरी बजार हुँदै आम्राङ, चौरीखर्क जलजलासम्म जाने उक्त सडक २०६८ सालमा स्थानीय जनताबाट रु २५ लाख चन्दा सङ्कलन गरी निर्माण गरिएको थियो ।  साविक सिद्धपोखरी गाविसको वडा नं.२

Read More

दुवै मृगौला फेल भएका पुष्प खत्रीले भने- 'जम्मा ३० बर्षको भए, अझै बाँच्ने इच्छा छ'

Posted on November 26, 2016 | views : 1258 | सङ्खुवासभा - SKW

मङ्सिर ११, संखुवासभा । संखुवासभा आखीभुई गाबिसका ३० वर्षीय पुष्प बहादुर खत्रीको दुवै मिर्गौलामा खराबी आएपछि उनी जीवन मरणको दोसादमा फसेका छन् ।  आर्थिक अवस्था दयनीय रहेका खत्रीले  जीवनरक्षाका लागि सहयोगको अपील गरेका छन् । अस्पतालले  उनको  दुई मृगोला फेल भएको पुष्टी गर्दै रिपोट निक

Read More

दुबै मृगौला फेल भएका खत्रीद्वारा उपचारको लागी सहयोग गरिदिन आग्रह

Posted on November 22, 2016 | views : 692 | सङ्खुवासभा - SKW

मङ्सिर ७, संखुवासभा । संखुवासभा आखीभुई गाबिसका दुबै मृगौला फेल भएका ३० बर्षिय पुष्प बहादुर खत्रीलाई उपचारको लागी उनका परीवारले याचना गरेका छन् ।  घरको आर्थिक अवस्था अत्यान्त  कम्जोर रहेकोले उपचारमा समस्या भएको उनका भाई मिलन खत्रीले जानकारी दिए । अस्पतालले  उनको  दुई मृगोला फेल भ

Read More

मकालु हीरक महोत्सवको तयारी अन्तिम चरणमा

Posted on November 16, 2016 | views : 781 | सङ्खुवासभा - SKW

मङ्सिर  १, सङ्खुवासभा । सङ्खुवासभा जिल्लास्थित मकालु हिमाल आरोहणको ६० औँ वर्ष प्रवेशको अवसरमा सङ्खुवासभाको चिचिलामा आयोजना हुन लागेको मकालु हीरक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।  आगामी मङ्सिर ६ र ७ गते आयोजना हुन लागेको हीरक महोत्सवले सङ्खुवासभाको मात्र नभएर देशकै पर्यटन विकासका लाग

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 6367 | सङ्खुवासभा - SKW

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

पुल अभावले बालबालीकाको पठन पाठन प्रभावित

Posted on October 26, 2016 | views : 339 | सङ्खुवासभा - SKW

कात्तिक १०, संखुवासभा । विद्यालय भनेको बालबालीकाको शिक्षा लिने थलो हो ।  त्यहि विद्यालयमा अध्ययन गरेर भबिष्यका कर्णधारण बन्ने सपना बोकेर बालबालीका विद्यालय जाने गर्दछन् । विद्यार्थीहरु डर चिन्ता र त्रासबाट सधै मुक्त हुन आवश्यक हुन्छ । जसले गर्दा उनीहरुको पठन पाठनमा थप सहजता आउछ ।  भोज

Read More

मानेभन्ज्यांङ्ग कप फुटबलको उपाधि मिर्मिरे युवा क्लवलाई

Posted on October 26, 2016 | views : 332 | सङ्खुवासभा - SKW

कात्तिक १०, संखुवासभा । संखुवासभाको मानेभन्ज्यांङ्गमा जारी दोश्रो मानेभन्ज्यांङ्ग कप फुटबल प्रतियोगिताको उपाधि मिर्मिरे युवा क्लव तामाफोकले हात पार्न सफल भएको छ ।  लोहोरुङ क्लवलाई ४– ३ को गोल अन्तरले पराजीत गर्दै मिर्मिरेले उपाधी हात पारेको हो । उपाधी संगै मिरमिरे युवा क्लबले ५० हजार नगद र सिल्

Read More

संखुवासभामा खोलामा डुबेर एकको मृत्यु , एक बेपत्ता

Posted on October 04, 2016 | views : 312 | सङ्खुवासभा - SKW

असोज १८, संखुवासभा । जिल्लाको  लेख्सुवा खोलामा डुबेर सोमबार एक बालिकाको मृत्यु भएको छ भने अर्का एक बेपत्ता भएकी छिन्। पावाखोला(३ दिमा बस्ने तुलाराम तामाङको छोरी १५ बर्षिय सुनमाया तामाङ र सोही ठाउँका चतुरमान तामाङको १५ बर्षिय सानुमाया तामाङ गत आइतबार सोही ठाउँका मन कुमार राईको अलैची बगानमा काम ग

Read More

धनकुटा कारागारबाट फरार कैदि संखुवासभामा पक्राउ

Posted on October 04, 2016 | views : 358 | सङ्खुवासभा - SKW

असोज १८, संखुवासभा | जिल्ला कारागार धनकुटाबाट फरार भएका एक कैदि एक महिनापछि प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत धनकुटाले डाँका मुद्धामा १६ बर्ष कैद फैसला तोकि कैद भुत्तान गदै आएका संखुवासभा चैनपुर नगरपालिका ९  का मिलन खडका गत भदौ ५ गते फरार भएका थिए । प्रहरीको साथमा सब्जी किन्न बजार गए

Read More

मनराम-एसकाज पत्रकारिता पुरस्कार विस्टलाई दिने घोषणा

Posted on October 02, 2016 | views : 485 | सङ्खुवासभा - SKW

असोज १६, संखुवासभा । संखुवासभामा लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार  गंगा विष्टलाई मनराम - एसकाज पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ। पुरस्कारको राशी २५ हजार रुपैया रहेको छ ।   विस्ट हाल गुँरास एफएमका स्टेशन म्यानेजरका रुपमा कार्यरत उनले  निरन्तर पत्रकारिता क्षेत्

Read More

आफ्नै सालोलाई खुकुरी प्रहार गरि आत्महत्या

Posted on September 24, 2016 | views : 1227 | सङ्खुवासभा - SKW

संखुवासभा ८, असोज । संखुवासभाको  धुपु गाविस—४ सुवेदी डाँडाका ४४ बर्षीय गोपाल दर्नालले आफ्नै सालो २८ बर्षीय अमृत सिगौरेलाई मादक पदार्थ सेवन गरि  धारिलो हतियार प्रहार गरेका उनले आफै आत्महत्या गरेका छन ।  पहिले हम्मरले छातीमा हानेको र त्यसपछि खुकुरीले शरीरका विभिन्न भागहरुका गहिरो चोट हु

Read More

चार्डपर्व नजिकिँदै, ग्रामीण सडक सुचारु नहुँदा समस्या

Posted on September 20, 2016 | views : 641 | सङ्खुवासभा - SKW

असोज ४, संखुवासभा ।  ग्रामीण क्षेत्रको भिरालो जमिनमा जथाभावि डोजर, जेसिभिको प्रयोगले बर्षातको समयमा बाढी पहिरोसँगै केही महिनासम्म ग्रामीण सडकहरु अवरुद्ध हुँदै आएका छन् । गत असार  र साउनको  वर्षातले अबरुद्ध भएका आधा दर्जन भन्दा बढि सडकहरु अहिलेसम्म सुचारु नहुँदा आवतजावतमा समस्या परेको

Read More

नेपाली सेनामा जागिर खुल्यो

Posted on August 31, 2016 | views : 12717 | सङ्खुवासभा - SKW

भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि

Read More

पश्चिमी क्षेत्रमा अझै केही दिन वर्षा हुने, सतर्क रहन आग्रह

Posted on July 30, 2016 | views : 3631 | सङ्खुवासभा - SKW

साउन १५, काठमाडौँ । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ ।  एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो सङ्ख्यामा जनधनको क्षति भएको थियो । गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी

Read More

पहिरोका कारण कोशी राजमार्ग अवरुद्ध

Posted on July 23, 2016 | views : 483 | सङ्खुवासभा - SKW

योगेन्द्रकुमार जोगी | संखुवासभा,८ साउन । भोजपुरको दुई स्थानामा पहिरोका कारण विहानै देखि कोशी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षासंगै लेगुवा-भोजपुर सडक खण्ड अन्तरगत तिवारीभञ्ज्याङ ५ र भोजपुर नगरपालिका २ भैसीपङखामा विहान पहिरो खस्दा कोशी राजमार्ग अवरुद्ध भएको छ। पहिर

Read More

संखुवासभामा वर्षातका कारण सडक भत्कीदा सुत्केरीलाई सास्ती

Posted on July 22, 2016 | views : 563 | सङ्खुवासभा - SKW

योगेन्द्रकुमार जोगी/साउन ७, संखुवासभा । जिल्लाको बाह्रबिसे, धुपुमा लगातारको पानीका कारण सडकमा पहिरो र खाल्टाखुल्टी परेपछि यातायातका साधन सञ्चालन नहुँदा महिला सुत्केरी लगायत अन्य बिरामीलाई सदरमुकाम खादबारी अस्पताल पु-याउन ठूलै सास्ती भोग्नुपरेको छ ।  सुत्केरीलाई धुपुबाट करिब तीन चार घन्टा लामो

Read More

संखुवासभामा हरियो चुराको कारोबार बढ्यो

Posted on July 21, 2016 | views : 424 | सङ्खुवासभा - SKW

योगेन्द्रकुमार जोगी/साउन ६, संखुवासभा । साउन महिना सुरु भए लगतै संखुवासभाका चुरा पसलहरुमा हरिया र पहेंला चुराहरुको कारोबार बढेको छ ।  विषेशगरी साउन महिनामा लगाइने हरियो, पहेंलो चुरा पसलहरुमा धमाधम बिक्री हुन थालेकोहो । अहिले सदरमुकाम खाँदबारीतथा जिल्लाका मुख्य बजारहरु चैनपुर, बाह्रबिसे बजार, त

Read More

मागअनुसार पावाली सिरूपाते खुकुरी उत्पादन भएन

Posted on July 20, 2016 | views : 611 | सङ्खुवासभा - SKW

योगेन्द्रकुमार जोगी/साउन ५, संखुवासभा । संखुवासभाको बाह्रबिसेमा निर्माण हुने पावाली सिरूपाते खुकुरीको मागअनुसार उत्पादन हुन सकेको छैन । गाउँका युवाहरु विदेश पलायनहुने क्रम बढेपछि कुखुरीको उत्पादन घटेको स्थानीय बताउँछन् । गाउँका केही युवाले मात्रै परम्परा धानिरहेका छन् । यो क्षेत्रमा उत्पादन भएको क

Read More

संखुवासभा र भोजपुरका सञ्चारकर्मीलाई प्रशिक्षण

Posted on July 18, 2016 | views : 499 | सङ्खुवासभा - SKW

योगेन्द्रकुमार जोगी/साउन ३, संखुवासभा । संखुवासभा सदरमुकाम खादबारीमा राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत जलविद्युत् विकास परियोजना विषयक दुई दिने पत्रकारिता गोष्ठी सुरु भएको छ ।  पत्रकारलाई  विकास पत्रकारितामा सहयोग पु¥याउने उद्देश्यले उक्त गोष्ठी सञ्चालन गरिएको हो । लगानी बोर्डको आयोजनामा स

Read More

संखुवासभाको खाँदबारीमा एक पुरुष मृत फेला

Posted on July 17, 2016 | views : 303 | सङ्खुवासभा - SKW

योगेन्द्रकुमार जोगी | साउन १, संखुवासभा ।  संखुवासभाको खाँदबारी-३ स्थित खाँदबारी नुम सडकखण्डमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । पहिचान खुल्न नसकेका पुरुषको शव ९:४५ बजे बिहान सडकबाट अन्दाजी ४० मिटर तल स्थानिय मानिसले भेटी प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभा

Read More

काठमान्डौका प्रत्येक वडामा पार्क बन्दै

Posted on June 30, 2016 | views : 2013 | सङ्खुवासभा - SKW

काठमाडौँ  महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । हाल काठमान्डौ  महानगरपालीकाको वडा नम्बर ३५ मा एक, वडा ७ मा दुई, वडा १४ मा दुई, वडा १८ मा एकवटा पार्क निर्माणको काम भइरहेको कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनक

Read More

भवनलाई साढे ३ लाख सहयोग

Posted on May 09, 2016 | views : 201 | सङ्खुवासभा - SKW

योगेन्द्र योगी, बैशाख २७, संखुवासभा । रोजगारीका लागि अमेरिका गएका संखुवासभालीले खाँदबारीमा निर्माण भइरहेको विहार भवनलाई आर्थिक सहयोग गरेका छन् । अमेरिका बस्दै आएकाहरुले रकम संकलन गरेर ३ लाख ५४ हजार नगद शाक्य समाजलाई हस्तान्तरण गरेका हो । सोमबार खाँदबारीमा आयोजित एक कार्यक्रममा अमेरिकाबाट आएका

Read More

संखुवासभामा भीरबाट लडेर एक जनाको ज्यान गयो

Posted on May 08, 2016 | views : 222 | सङ्खुवासभा - SKW

योगेन्द्र योगी/बैशाख २६, संखुवासभा । जिल्लाको दिदिङ गाविसमा शनिबार जंगलमा च्याउ टिप्न जाँदा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । दिदिङ गा.वि.स. ९ की २४ वर्षिया बिलासी राईको शनिबार दिउँसो जंगलमा च्याउ टिप्न जाने क्रममा सोही गाविस ९ स्थित गैडेनी भीरबाट लडेर मृत्यु भएको हो । दिउँसो १२ बजेतिर घरब

Read More

संखुवासभामा खानेपानीको हाहाकार

Posted on May 07, 2016 | views : 218 | सङ्खुवासभा - SKW

योगेन्द्र योगी/वैशाख २५ , संखुवासभा । पिउने पानीको संकट भोगिरहेका धुपु गाविसका बासिन्दाहरुमा लामो खडेरीका कारण पानीको मुहान सुकेपछि झनै समस्या भएको छ । पिउने पानीको अभावमा धुपुका बासिन्दाहरु काकाकुल बनेकाछन् । हरेक वर्षको गर्मी याममा सो क्षेत्रका बासिन्दाहरुले पिउने पानीको समस्या भोग्दै आएकाछन

Read More

गुराँस फुलेर ढकमक्क आन्तरिक तथा बाह्य पर्यटको घुइँचो

Posted on May 07, 2016 | views : 196 | सङ्खुवासभा - SKW

योगेन्द्र योगी/ बैशाख २५, संखुवासभा । संखुवासभा, तेह्रथुम र ताप्लेजुंग जिल्लाको संगम स्थल गुँरासको राजधानी तीनजुरे मिल्केमा गुराँस फुलेर रातै भएको छ । तीन जिल्लाको संगम तीनजुरेमा गुराँस फुलेर रातै भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढन थालेका छन् । टीएमजे क्षेत्र अहिले गुराँस फुलेर राताम्मे भएपछि प

Read More

चैनपुरे करुवा सङ्कटमा

Posted on May 06, 2016 | views : 169 | सङ्खुवासभा - SKW

योगेन्द्र योगी/बैशाख २४, संखुवासभा । संखुवासभा भौगोलिक विविधताले भरिएको जिल्ला हो । यहाँ २८ प्रजातिका लालीगुराँस फुल्ने मिल्के जल्जलेदेखि विश्वको होचो अरुण उपत्यका अवस्थित छ । मकालु हिमाल आरोहणका लागि आउनेलाई चैनपुरको करुवाले आकर्षित गर्ने गरेको छ । देश तथा विदेशमा सय वर्ष अघिदेखि करुवाका लागि प्

Read More