खेलकुद | सङ्खुवासभा - SKW


‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9835 | सङ्खुवासभा - SKW

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13295 | सङ्खुवासभा - SKW

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11066 | सङ्खुवासभा - SKW

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

प्रदेश नं १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

Posted on September 14, 2017 | views : 2263 | सङ्खुवासभा - SKW

भदौ २९, तेह्रथुम। तेह्रथुमको म्याङ्लुङमा प्रदेश नं १ स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरु भएको छ ।  जिल्लामा बढ्दो ब्याडमिन्टन मोह र यसको विकासका लागि तेह्रथुम ब्याडमिन्टन संघले आयोजना गरेको सो प्रतियोगिता म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गर्नुभयो ।&nb

Read More