अर्थ/विकास | सप्तरी - SPT


बजेट सार्वजनिक

Posted on August 16, 2018 | views : 276 | सप्तरी - SPT

साउन ३१, राजविराज | चालू आर्थिक वर्ष २०७५÷७६ का लागि खडक नगरपालिकाले दोस्रो नगरसभाबाट रु ५० करोड ३८ लाख ७५ हजारको बजेट सार्वजनिक गरेको छ ।  नगर प्रमुख हेमायु हकले चालू आवको नीति, कार्यक्रम र बजेट संक्षेपीकरण सार्वजनिक गर्दै चालूतर्फ रु ३२ करोड ५० लाख ३० हजार तथा पूँजीगततर्फ रु १७ करोड ८८ लाख ४५

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 4590 | सप्तरी - SPT

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

राजविराज विमानस्थलको परीक्षण उडान सफल

Posted on May 23, 2018 | views : 392 | सप्तरी - SPT

जेठ ९, राजविराज | विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ ।  बीचबीचमा उडान भइरहने यस विमानस्थलमा पक्की रन–वे निर्माण भएपछि पहिलो पटक ५० सिट क्षमताको श्री एयरलाइन्सको जहाजले आज सफल परीक्षण उडान गरेको हो । आधा घण्टा विमानस्थलमा बसेको जहाजले विम

Read More

सिँचाइका लागि स्यालो ट्युबवेल र डिप ट्युबवेल जडान

Posted on February 01, 2018 | views : 575 | सप्तरी - SPT

माघ १८, लहान | सिरहा, सप्तरी र उदयपुरका किसानलाई लक्षित गरी भूमिगत जलस्रोत विकास समिति लहानले दुई हजार ३९ स्यालो ट्युबवेल तथा १२ थान डिप ट्युबवेल जडान गरेको छ ।  सिँचाइ सुविधा पुर्याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले आथिक वर्ष २०७३÷७४ मा सिरहामा ९५०, सप्तरीमा ९५५ र उदयपुरमा

Read More

खानेपानी संस्थान राजविराजले एक करोड बक्यौता रकम असुल गर्न बाँकी

Posted on January 30, 2018 | views : 353 | सप्तरी - SPT

माघ १६, सप्तरी | खानेपानी संस्थान राजविराजले २०७४ पुस मसान्तसम्म रु एक करोडभन्दा बढी बक्यौता रकम असुल गर्न बाँकी रहेको जनाएको छ ।  ग्राहकबाट रकम असुली नहुँदा कार्यालयको राजश्व संकलन प्रभावित भएको छ भने नयाँ ग्राहक थप्न समस्या भइरहेको छ । कार्यालयका अनुसार विभिन्न संघसंस्था, विद्यालय र सरकारी का

Read More

घरघरमै सरकारी सेवा पुर्याउने अभियान सञ्चालन

Posted on January 24, 2018 | views : 440 | सप्तरी - SPT

माघ १०, लहान | शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सप्तरीले घरघरमै सरकारी सेवा पुर्याउने अभियान सञ्चालन गरेको छ ।  अभियानअन्तर्गत पहिलो चरणमा जनता आवास कार्यक्रमका लाभग्राहीलाई घरघरमै पुगेर चेकमार्फत रकम उपलब्ध गराउन थालेपछि सिरहामा जनता आवास भवन निर्माणको कामले तीव्रता पाएको छ ।  र

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 9085 | सप्तरी - SPT

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

सप्तरीमा बाढीका कारण पशु मर्दा रु छ करोडको क्षति

Posted on September 03, 2017 | views : 340 | सप्तरी - SPT

भदौ १८, राजविराज। सप्तरीमा हालै आएको बाढी र पहिरोका कारण पशु मरेपछि ठूलो क्षति भएको छ ।  जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा बाढीबाट ७०० दुई वटा पशु मरेको र ३७ वटा गाईगोठ भत्किएर पूर्णरुपमा क्षतिगस्त भएको छ । सो बाढीमा परी ७८ वटा पशु बाढीले बगाएको थियो । दुई हप्ता अगाडि आएको भीषण बाढीका क

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 9437 | सप्तरी - SPT

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

सप्तरीमा बाढीले एक करोड भन्दा बढीको नोक्सान

Posted on July 08, 2017 | views : 939 | सप्तरी - SPT

असार २४, सप्तरी । सप्तरीमा हालै आएको बाढीले नेपालको सबै भन्दा पुरानो चन्द्रनहरको बाँध भत्किएका कारण रु एक करोड १५ लाख मूल्य बराबरको नोक्सान भएको छ ।  सप्तरीको मोहुली खोला र सुनदरी खोलामा आएको बाढीले चन्द्रनहरमा ८५ मिटर नहरको बाँधलार्ई भत्काइ नहरलाई क्षति पु¥याएको बताइएको छ ।  सुनदरी खोला

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 21121 | सप्तरी - SPT

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

नेपालमै पहिलो लक्षचण्डी महायज्ञ चैत २८ देखि

Posted on March 24, 2017 | views : 809 | सप्तरी - SPT

चैत ११, राजविराज । पूर्वाञ्चलको प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता शक्तिपीठको परिसरमा हुन लागेको लक्षचण्डी रुद्र महायज्ञ आगामी चैत २८ गतेदेखि सुरु हुने भएको छ ।  बिहीबार छिन्नमस्ता मन्दिर परिसरमा आयोजित पत्रकारसम्मेलनमा शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले यही चैत १६ गतेदेखि हुने भनिएको महायज्ञ समस

Read More

राजविराज विमानस्थल छिटै चालु हुने

Posted on March 03, 2017 | views : 683 | सप्तरी - SPT

फागुन २०, सप्तरी । राजविराज विमानस्थल निर्माण हुने म्याद आगामी मङ्सिरसम्म रहे पनि असारभित्रै तयार हुने भएको छ ।  व्यवस्थापिका–संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बिहीबार राजविराज विमानस्थलकै सभाहलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बनाउने समयसीमा मङ्सिरसम्म भए पनि असार

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 14455 | सप्तरी - SPT

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

सप्तरीको भुतही बलान घाटमा भव्य मास महाकुम्भ मेला

Posted on October 29, 2016 | views : 540 | सप्तरी - SPT

राम नारायण पंडित । कात्तिक १३, सिरहा | सप्तरीको दुधैला स्थित भुतही बलान घाटमा मास कुम्भ महायज्ञको भव्य आयोजना गरिएको छ ।  सप्तरीको मौवाहा गाविसमा पर्ने भुतही बलान दुधैला घाटमा कार्तिक एक गतेदेखि सुरु भएको श्री श्री १०८ श्री मास कुम्भ महायज्ञ भर्नका लागि नेपालको बिभिन्न स्थानको साथै भारतीय दर्शन

Read More

सप्तरीका सोह्र सहकारीको दर्ता खारेज

Posted on August 17, 2016 | views : 657 | सप्तरी - SPT

भदौ १, राजविराज । आर्थिक वर्ष २०७२/७३ मा सप्तरीका १६ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ ।  लामो समयदेखि लेखा परीक्षण नगर्ने, संस्थाको मासिक र वार्षिक प्रगति विवरण नबुझाउने सहकारीको दर्ता खारेज गरेको सहकारी डिभिजन कार्यालयका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । सगरमाथा पोल्ट्री बहु

Read More

पौने तीन करोडको ट्युबेल जडान

Posted on August 03, 2016 | views : 848 | सप्तरी - SPT

साउन १९, सप्तरी । भूमिगत सिँचाइको माध्यमबाट सगरमाथा अञ्चलअन्तर्गतका तीन जिल्लाका सिँचाइ सुविधा पुर्याउन रु दुई करोड ८५ लाखको लागतमा स्यालो ट्युबेल जडान भएको छ ।  भूमिगत जलस्रोत विकास समितिको कार्यालय लहानद्वारा सिरहामा गत आवमा रु एक करोड २७ लाख ५० हजारको लागतमा २५५ स्यालो ट्युबेल, सप्तरीमा रु ए

Read More