बैदेशिक रोजगार | सप्तरी - SPT


वैदेशिक रोजगारीमा जानेहरुको सानो कमजोरीले समस्या बिकराल बन्दै

Posted on February 08, 2018 | views : 372 | सप्तरी - SPT

किरण भट्टराई/माघ २५, सप्तरी । जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय ‘एजेण्ट’सँग गर्ने गरेको पाइएको छ ।  वैदेशिक रोजगारीको क्रममा पीडित भएका र जाने तयारीमा रहेका अधिकांशले आफूले मेनपावरलाई नभई जिल्लाकै एजेण्टलाई पैसा बुझाएको बताएका छन् ।&nb

Read More