राजपा अध्यक्षमण्डल सदस्य भण्डारी निर्वाचित

Posted on: 11 Dec, 2017

मङ्सिर २५, महोत्तरी । महोत्तरीको क्षेत्र नं २ मा राजपाका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले विजयी हासिल गर्नुभएको छ । 


आज बिहान प्राप्त भएको मतपरिणामअनुसार भण्डारीले ३० हजार ७२२ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

भण्डारीका निकटतम प्रतिद्वन्द्वी किरण यादवले १३ हजार ९७४ मत प्राप्त गर्नुभएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!