समाज | सप्तरी - SPT


राजविराज क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी, यस्तो छ कारण

Posted on February 25, 2018 | views : 20 | सप्तरी - SPT

फागुन १३, राजविराज | महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको विरोध गर्दै आजदेखि अनिश्चित तालाबन्दी गरिएको छ ।  नेपाल प्राध्यापक संघ क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीले उक्त निर्णय

Read More

पोखरीमा डुबेर एक बालकको मृत्यु

Posted on February 18, 2018 | views : 35 | सप्तरी - SPT

फागुन ६, राजविराज | सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर आज मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत विहार राज्यअन्तर्गत मधुवनी जिल्ला नेमुवा घर भएका सुरेन्द्र मुख्याका चार वर्षीय छोरा ललकु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  ललकु मामा घर आएको र

Read More

सप्तरीमा लागुऔषधसहित तीन जना पक्राउ

Posted on February 18, 2018 | views : 38 | सप्तरी - SPT

फागुन ६, राजविराज | ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी

Read More

दाजुद्वारा बहिनीको बलात्कार गरि हत्या, हत्यारा पक्राउ

Posted on February 16, 2018 | views : 330 | सप्तरी - SPT

फागुन ४, सप्तरी (रासस) | सप्तरी जिल्लाको खड्क नगरपालिकाका एक युवकले बलात्कार गरी आफ्नै बहिनीको हत्या गरेका छन् ।  खड्का नगरपालिका–९ लालपट्टिका १८ वर्षीय राजदेव मण्डलले बलात्कार गरी बहिनीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले ज

Read More

सप्तरीमा प्राधिकरणले ४८७ जनाको लाइन काट्यो

Posted on February 16, 2018 | views : 87 | सप्तरी - SPT

फागुन ४, राजविराज | नेपाल बिद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४८७ जना ग्राहकको विद्युत् लाइन काटेको छ ।  प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिनुभएको जानकारी अनुसार लामो समयदेखि बिद्युत् महसुल नतिरेका जिल्लाभरिका करिब साउनदेखि हालसम्म ४८७ जनाको लाइ

Read More

बाल सञ्जालका १४ बुँदे माग, पुरा नभए आन्दोलनमा जाने

Posted on February 15, 2018 | views : 25 | सप्तरी - SPT

फागुन ३, राजविराज | पटक पटक माग सम्बोधनका लागि दबाब दिएपनि राजविराज नगर बाल सञ्जालले आफूहरुले राखेको १४ बुँदे माग अविलम्ब सम्बोधन नगरे आफूहरु आन्दोलनमा जाने बताएका छन् ।  सञ्जालले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुका माग १० दिनभित्र सम्बोधन ग

Read More

सप्तरीमा हात्तीको आक्रमणबाट दुईको मृत्यु

Posted on February 13, 2018 | views : 130 | सप्तरी - SPT

फागुन १, सप्तरी | सप्तरी कंचनपुरस्थित कोशी टप्पुमा हात्तीको आक्रमणबाट आज दुईजना महिलाको मृत्यु भएको छ ।  कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक्कासि निस्केको हात्तीले आक्रमण गर्दा कंचनरुप नगरपालिका–५ की ३७ वर्षीया मञ्जु साह र ४५ वर्षीया दुर्गीदेवी मुखियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले

Read More

सप्तरीको शम्भुनाथ मन्दिरमा दर्शनार्थीको भीड

Posted on February 13, 2018 | views : 42 | सप्तरी - SPT

फागुन १, सप्तरी | हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा जिल्लाका शिवालयमा आज बिहानैदेखि हिन्दूधर्मालम्बीको भीड लागेको छ ।  शम्भुनाथ नगरपालिकास्थित ऐतिहासिक एवं पुरातात्विक महत्वको शम्भुनाथ महादेव मन्दिरमा पनिआज बिहानैदेखि पूजार्चनाका लागि भीड लागेको छ । आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतु

Read More

सप्तरीमा गर्भवती तथा सुत्केरीले निःशुल्क सेवा पाउनुपर्ने माग

Posted on February 09, 2018 | views : 35 | सप्तरी - SPT

माघ २६, राजविराज | स्वास्थ्य सेवाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाले निःशुल्क सेवा पाउनुपर्ने पाँचसूत्रीय माग राख्दै जनस्वास्थ्य कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाइएको छ ।  स्वास्थ्य अधिकार तथा सूर्तीजन्य नियन्त्रण जिल्ला सञ्जाल, सप्तरीका संयोजक पार्थो सरकारको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो

Read More

सप्तरीमा दरबन्दीअनुसार शिक्षक नहुँदा पढाइ प्रभावित

Posted on February 06, 2018 | views : 42 | सप्तरी - SPT

माघ २३, राजविराज । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित बिपी माविमा दरबन्दीअनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ ।  करिब २५ वर्ष अगाडि स्थापना भएको सो विद्यालयमा शिक्षकको अभावका कारण विद्यालयमा पठनपाठन गर्न समस्या हुने गरेको शिक्षकले गुनासो गरेका छन् ।  विसं २०४९ मा स्थ

Read More

सप्तरीमा पुल नबन्दा आवतजावतमा समस्या

Posted on February 05, 2018 | views : 27 | सप्तरी - SPT

माघ २२, राजविराज | सरकारी उदासिनताका कारण वर्षौंदेखि जीर्ण रहेको सप्तरीको अति पुरानो हुलाकी सडकखण्डको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गइरहेको छ ।  सो सडकखण्डमा निर्माण कार्य भइरहेको अधिकांश पुलसमेत तोकिएको समयमा निर्माण कार्य हुन नसकेकाले पनि यहाँका जनता समस्यामा परेको छ । जिल्लाको दक्षिण र पश्

Read More

जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको विरोध

Posted on February 01, 2018 | views : 52 | सप्तरी - SPT

माघ १८, राजविराज | महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको यहाँ विरोध गरिएको छ ।  नेपाल प्राध्यापक संघ मविब क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीको बृहत् बैठकमा वक्ताले उक्त निर्णय नस

Read More

सप्तरीमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

Posted on January 28, 2018 | views : 54 | सप्तरी - SPT

माघ १४, राजविराज | सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ बरहिवीरपुरमा ट्र्याक्टरको ठक्करबाट आज स्थानीयवासी ६५ वर्षीय ठिठर मरिकको मृत्यु भएको छ ।  सदरमुकाम राजविराजदेखि ११ किमी दक्षिण–पश्चिम भित्री सडकखण्डअन्तर्गत बरहिवीरपुरमा को२त ५५२३ नंको ट्र्याक्टरले उहाँलाई ठक्कर दिँदा गम्भीर घाइते भएकामा उपचारक

Read More

सप्तरीमा बाढी पीडितलाई खाद्यान्न वितरण

Posted on January 28, 2018 | views : 48 | सप्तरी - SPT

माघ १४, राजविराज | सवल नेपालले सप्तरीको लौनियाका बाढी पीडितलाई शनिबार खाद्यान्न सामग्री वितरण गरेको छ ।  साबिकको लोनियाँ गाविस हाल तिलाठी कोइलाडी गाउँपालिका–२ का बाढी प्रभावित ४०० घरधुरीलाई सो राहत सामग्री वितरण गरिएको सवल नेपालका प्रमेश्वर झाले बताउनुभयो. । युएनडिपीको सहयोगमा सवल नेपालले त्यहा

Read More

सप्तरी: तीन वटा ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

Posted on January 26, 2018 | views : 142 | सप्तरी - SPT

माघ १२, लहान | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमहास्थित सडकमा आज दिउँसो तीन वटा मालबाहक ट्रक एकआपसमा ठोक्किँदा एकजना चालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।  पूर्वबाट पश्चिम जाँदै गरेको ना४ख ५५६६ ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना२ख ८७३० तथा ना७ख १८३५ नंको ट्र

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 1284 | सप्तरी - SPT

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

सप्तरीमा चोरी भएका गरगहनासहित चार पक्राउ

Posted on January 18, 2018 | views : 57 | सप्तरी - SPT

माघ ४, सप्तरी |  सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलबाट चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब रु २७ लाख बराबरको सुनचाँदीको गहनासहित उनीहरु पक्राउमा परेका हुन् । ।  पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–४ का मुरलीकुमार साह, छिन्नमस्ता गाउँपालिका–५ का सन्तोषकुमार

Read More

सप्तरीमा चिसोबाट थप एकको मृत्यु

Posted on January 12, 2018 | views : 64 | सप्तरी - SPT

 पुस २८ सप्तरी | सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवामा अत्यधिक चिसोबाट थप एक महिलाको आज मृत्यु भएको छ ।  स्थानीयवासी ६५ वर्षीया शान्तिदेवी यादवको अत्यधिक चिसाको कारण घरमै सुतेको अवस्थामा कठ्यांग्रिएर मृत्यु भएको इलाका प्रहरीका कार्यालय भारदहले जनाएको छ ।  शव परीक्षणका लागि र

Read More

धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा सप्तरीको दुई ठाउँमा कम्बल वितरण

Posted on January 11, 2018 | views : 115 | सप्तरी - SPT

पुस २७, राजविराज । पछिलो एक सतायता सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेशनले बुधबार कम्बल वितरण गरेको छ ।  सो फाउन्डेशनद्वारा आज सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीम

Read More

सप्तरीका अस्पतालमा औषधि अभाव, सर्वसाधारण उपचारबाट वञ्चित

Posted on January 11, 2018 | views : 122 | सप्तरी - SPT

पुस २७, सप्तरी । सप्तरी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा औषधि अभावका कारण गरिव तथा विपन्न परिवारका व्यक्ति तथा बिरामी उपचारबाट वञ्चित भएका छन् ।  स्थानिय निकायको निर्वाचन पश्चात सरकारी संस्था स्थानीय निकायमा हस्तान्तरण भएको र सम्बन्धित स्थानीय निकायले औषधि खरिद नगर्दा स्वास्थ्य चौकी तथा अस्पत

Read More

सप्तरीका अस्पतालहरुमा सिटामोलको समेत अभाव

Posted on January 11, 2018 | views : 41 | सप्तरी - SPT

पुस २७, सप्तरी, (रासस) । सप्तरी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा औषधि अभावका कारण गरिव तथा विपन्न परिवारका व्यक्ति तथा बिरामी उपचारबाट वञ्चित भएका छन् ।  स्थानिय निकायको निर्वाचन पश्चात सरकारी संस्था स्थानीय निकायमा हस्तान्तरण भएको र सम्बन्धित स्थानीय निकायले औषधि खरिद नगर्दा स्वास्थ्य चौकी त

Read More

सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

Posted on January 09, 2018 | views : 84 | सप्तरी - SPT

पुस २५, राजविराज । विगत एक सतादेखि पूर्वी तराईमा बढेको चिसोका कारण सप्तरीको सुरुङ्गा नगरपालिका–११ मा आज साँझ एक महिलाको मृत्यु भएको छ ।  स्थानीयवासी ६५ वर्षीया दुर्गीदेवी चौधरीको अत्यधिक चिसोका कारण मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।  शवपरीक्षणका लाग

Read More

सप्तरीमा फरार अभियुक्त पक्राउ

Posted on January 08, 2018 | views : 55 | सप्तरी - SPT

पुस २४, राजविराज (रासस) | लागुऔषध ओसारपोसार अभियोगमा फराह रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेका छन् ।  पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–४ बस्ने २३ वर्षीय सुदीपकुमार चौधरी रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।  एक वर्षअगाडि जिल्ला अदालत राजविराजबाट चौधरीलाई लाग

Read More

सप्तरीमा एक बालकसहित दुईजना मृत भेटिए

Posted on January 06, 2018 | views : 150 | सप्तरी - SPT

पुस २२, राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा एक बालकसहित दुईजना मृत अवस्थामा फेला परेका छन् ।  सप्तकोशी नगरपालिका–८ स्थित कमलपुरमा एकजना पुरुष आज मृत फेला परेका छन् । नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ४५ वर्षीय पुरुष सो ठाउँमा मृत फेला परेको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । 

Read More

सप्तरीमा दुई सयबढी महिलाको पाठेघरको क्यान्सर परीक्षण

Posted on January 05, 2018 | views : 64 | सप्तरी - SPT

पुस २१, सप्तरी । नेपाल परिवार नियोजन संघ, सप्तरीले सन् २०१७ मा २०४ जना बिरामी महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गराएको छ ।  परिवार नियोजन संघ सप्तरी शाखाका प्रबन्धक कुमार गिरीद्वारा उपलब्ध विवरणअनुसार सन् २०१७ मा निःशुल्क स्वास्थ्य उपचार सेवाअन्तर्गत सो संस्थाले २०४ जना महिलाले पाठेघरको म

Read More

सप्तरीमा चिसो बढ्यो, विद्यालय बन्द

Posted on January 05, 2018 | views : 70 | सप्तरी - SPT

पुस २१, सप्तरी । विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासि बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।  राजविराजलगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा जाडोका कारण निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएको छ ।  खासगरी

Read More

सप्तरीमा हात्तीको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई सहयोग

Posted on December 15, 2017 | views : 445 | सप्तरी - SPT

मङ्सिर २९, राजविराज । हात्तीको आक्रमणबाट मृत्यु भएका सप्तरी कञ्चनरुप नगरपालिका–२ की ६५ वर्षीया फुलवादेवी यादवका परिवारलाई बिहीबार रु ५० हजार आर्थिक सहयोग गरिएको छ ।  राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत जीविकोपार्जनमा सहयोगका लागि मृत्यु भएकी फुलवा देवीका पति बिलेती तैथवार यादवलाई कोषका कार्यक्र

Read More

उम्मेदवारले दिए पत्रकारलाई यस्तो धम्की

Posted on December 07, 2017 | views : 311 | सप्तरी - SPT

मङ्सिर २१, राजविराज । समाचार लेखेको विषयलाई लिएर सप्तरीका एकजना उम्मेदवारले पत्रकारलाई धम्की दिएको पीडित पत्रकारले जनाएका छन् ।  वाम गठबन्धनबाट सप्तरी क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार सत्यनारायण मण्डलले स्थानीय पत्रकार राजकुमार पासवानलाई फोन गरी धम्की दिएको पीडित पत्रकार पासवानले राससलाई

Read More