समाज | सप्तरी - SPT


पेट्रोलपम्पमा सिलबन्दी

Posted on May 18, 2019 | views : 2738 | सप्तरी - SPT

जेठ ४, सप्तरी | गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले सप्तरीको पश्चिमी भेगमा रहेको कम तेल दिने एक पेट्रोलपम्पमा आज सिलबन्दी गरेको छ । गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शम्भुकुमार झाका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा रहेको अबदुल्हा आयल निगम ट्रेडर्समा सिलबन्दी गरिएको हो । जिल्ला प

Read More

सप्तरीमा आगलागीबाट एक घर जलेर नष्ट

Posted on May 13, 2019 | views : 1379 | सप्तरी - SPT

वैशाख  ३०, सप्तरी | खड्क नगरपालिका–७ मा सत्यनारायण अग्रवालको घरमा आज आगलागी भएको छ । घरको तल्लो तलामा रहेको गोयल वस्त्रालय पसलमा पूजा गर्न बालेको दियोबाट सल्केको आगोले घरसहित नगद र  लत्ताकपडा गरी रु ६० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो वारुणयन्त्रको सहयोगमा नेपाल प्रहरी,

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15929 | सप्तरी - SPT

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

तीन सय २१ ले लिए वंशजका आधारमा नागरिकता

Posted on May 11, 2019 | views : 1714 | सप्तरी - SPT

बैशाख २८, सप्तरी- जिल्ला प्रशासन कार्यालय सप्तरीबाट यही वैशाख महीनाभित्रमा ३२१ ले वंशजका आधारमा नागरिकता पाएका छन् । नागरिकता प्राप्त गर्नेमा २२९ पुरूष र ९२ महिला रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  नागरिकता लिनेमा जिल्ला प्रशासन कार्यालयबाट २२०, इलाका प्रशासन कार्यालय कञ्चनपुरबाट ९८ र

Read More

सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

Posted on May 08, 2019 | views : 2506 | सप्तरी - SPT

बैशाख २५, सप्तरी | सप्तरीको रुपनी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।   रुपनी बजारबाट–राजविराजतर्फ जाँदै गरेको स६प १८७२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री सोही ठाउँका ४५ वर्षीय महेन्द्र यादवको आज मृत्यु भएको प्

Read More

सप्तरीमा सर्पको टोकाईबाट १ बालिकाको मृत्यु

Posted on May 08, 2019 | views : 1977 | सप्तरी - SPT

बैशाख २५, सप्तरी | सप्तरीको छुट्टाछुट्टै घटनामा आज एक बालिकासहित दुईको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा आज सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा सोही गाउँपालिका–५ वनरझुलाका रन्जितकुमार रायको नौ महीने छोरी प्रियाकुमारी राय रहेको प्रहरी उपरीक्षक राजे

Read More

प्रदेश नं २ को नाम र राजधानीसम्बन्धी प्रतिवेदन हस्तान्तरण

Posted on May 02, 2019 | views : 2936 | सप्तरी - SPT

वैशाख १९, धनुषा । प्रदेश नं २ को नाम र स्थायी राजधानी बारे सुझाव सङ्कलन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्

Read More

प्रहरीद्वारा अपहरित बालकको उद्धार, दुर्घटनामा एकको मृत्यु

Posted on April 30, 2019 | views : 1752 | सप्तरी - SPT

बैशाख १७, सप्तरी । बिहे मण्डपबाट अपहरित राजगढ गाउँपालिका–३ नर्घोका एक बालकको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उद्धार गरिएका बालक १२ वर्षीय लक्ष्मण यादवलाई उनको परिवारको जिम्मा लगाएको छ ।  गत शुक्रबार राति मामाको बिहेमा जन्ती गएका लक्ष्मणलाई प्रहरीले भारत

Read More

सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा वडाध्यक्ष पक्राउ

Posted on April 29, 2019 | views : 1717 | सप्तरी - SPT

चैत १६ , सप्तरी । सप्तरीमा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् । काम गराइदिने भन्दै सेवाग्राहीसँग लिइरहेको अवस्थामा अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार बिहान पक्राउ गरेको हो । मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५, कुस

Read More

चट्याङबाट एक जनाको मृत्यु

Posted on April 28, 2019 | views : 1676 | सप्तरी - SPT

वैशाख १५, राजविराज  । हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा आज एक वद्धको मृत्यु भएको छ । बोदेबर्साइनका नगरपालिका–८ सोनापुर बस्ने अन्दाजी ६० वर्षीयको मोहन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।   आफ्नै खेतमा काम गरिरहेका बेला

Read More

सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

Posted on April 27, 2019 | views : 1581 | सप्तरी - SPT

बैशाख १४, राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ४१२३ नंको ट्रकलाई सोही दिशाबाट आइरहेको ना५ख ७९३७ नंको बसले पछाडिबाट ठक्कर दिँदा उक्त बस अनियन्त्रित भई

Read More

सप्तरीमा ट्र्याक्टर दुर्घटना: एकको मृत्यु, ४ जना घाइते

Posted on April 24, 2019 | views : 1625 | सप्तरी - SPT

वैशाख ११, राजविराज  | पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको सितापुरमा ट्र्याक्टर दुर्घटनामा परी एक जना कामदारको आज घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमल्सिनाले बताउनुभयो । सोही दुर्घटनामा परी चा

Read More

सप्तरीमा आगलागीबाट पचास लाखको क्षति

Posted on April 17, 2019 | views : 1946 | सप्तरी - SPT

वैशाख ४, सप्तरी । सप्तरीको राजविराजस्थित मुख्य बजारमा आज आगलागी हुँदा रु ५० लाख बराबरको क्षति भएको छ । बजारका पसलका रेडिमेड कपडा, फ्रिज, मोबाइल, घडी, मदिरा, भाँडाकुँडा नष्ट भएको छ ।  आगलागीबाट राजविराजस्थित शहीद दशन चोकमा रहेका सात पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आ

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18369 | सप्तरी - SPT

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

सप्तरीमा पेस्तोलसहित एकजना पक्राउ

Posted on April 05, 2019 | views : 2090 | सप्तरी - SPT

चैत २२, सप्तरी । सप्तरीको छिन्नमस्ता गाँउपालिका ३ गोबिन्दपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले एउटा कुटवा पेस्तोलसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल डगमारा ग्राम १२ घर बताउने २३ वर्षीयरमेश कुमार मण्डल रहेका छन् ।  उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्न

Read More

तराईमा विनाशकारी हावाहुरीले २५ जनाको ज्यान गयो, ४ सय भन्दा बढी घाइते

Posted on March 31, 2019 | views : 3608 | सप्तरी - SPT

चैत्र १७, काठमाडौं  ।  आइतबार साँझ आएको हावाहुरीले तराईका केही जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिएका छन् ।   बारा/पर्सा जिल्लाको विभिन्न स्थानमा सॉझ आ

Read More

विप्लव समुहका ३ जिल्लास्तरीय नेता सप्तरीबाट पक्राउ

Posted on March 26, 2019 | views : 2169 | सप्तरी - SPT

चैत १२, राजविराज | सप्तरीको विभिन्न ठाउँबाट प्रहरीले विप्लव नेतृत्वको नेकपाका ३ जना जिल्ला स्तरीय नेतालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनरुप नगर वडा नम्बर ६ बस्ने ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका वडा नम्बर ६ बस्ने ४६ बर्षीय गणपति साह र छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बस्ने ४० बर्षीय तेजनार

Read More

व्यापारी अपहरण प्रयासका दुई आरोपित पक्राउ

Posted on March 19, 2019 | views : 2196 | सप्तरी - SPT

चैत ५, सप्तरी । सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय मो जियाउल हकको अपहरण प्रयास गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय मलाबकस मियाँ र ५० वर्षीय रासलाल साहलाई पक्राउ गरी

Read More

यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

Posted on March 13, 2019 | views : 2361 | सप्तरी - SPT

फागुन २९, जनकपुर । सप्तरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कुसहामा विपरित दिशातर्फबाट आईरहेको मोटरसाइकललाई १ ख ४९६४ यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।  सो क्रममा को ३४ प ६४३५ नम्बरको मोटरसाइकलमा सवार २ जना र बसमा सवार १ जना गरी ३ जनाको मृत

Read More

कम्मरदेखि तलको भाग पानीमा डुबेको अवस्थामा युवतीको शव फेला

Posted on March 11, 2019 | views : 1739 | सप्तरी - SPT

फागुन २७, सप्तरी । सप्तरीमा एक जना युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी २० बर्षीया युवतीको शव कम्मरदेखि तलको भाग पानीमा भएको अवस्थामा फेला परेको हो । हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजदेखि ८ सय मिटर दक्षिणमा फेला परेको हो । पहाडे मूलको जस्तो देखिने र घ

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31516 | सप्तरी - SPT

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

अर्ना मृतावस्थामा फेला

Posted on March 08, 2019 | views : 1826 | सप्तरी - SPT

राजविराज, २४ फागुन | कोसी टप्पु वन्यजन्तु आरक्षको एउटा अर्ना सप्तरीको कञ्चनरुप नगरपालिकामा मृतावस्थामा फेला परेको छ ।  वडा नं ६ जमुवास्थित गहुँबारीमा मरेको अर्ना फेला परेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । एक महीनादेखि बिरामी अवस्थामा रहेको अर्ना मृतवस्थामा भेटिएको उहाँले ज

Read More

विद्युत् चोरीको आरोपमा सात पक्राउ

Posted on March 07, 2019 | views : 1569 | सप्तरी - SPT

फागुन २३, राजविराज | हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा आज सात जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानबाट विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ परेक

Read More

भूकम्प प्रतिरोधात्मक बालविकास केन्द्र निर्माण

Posted on March 07, 2019 | views : 1433 | सप्तरी - SPT

फागुन २३, राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–३ स्थित मुसहर्नियाँमा सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको सहयोगमा भूकम्प प्रतिरोधात्मक बालविकास केन्द्र निर्माण गरिएको छ ।  सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको साझेदारीमा विष्णुपुर गाउँपालिका तथा विद्यालयको संयोजनमा आयोजित समुन्नति कार्यक्रमअन्तर्गत

Read More

सप्तरीमा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

Posted on March 02, 2019 | views : 1583 | सप्तरी - SPT

फागुन १८, राजविराज | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ मा दुर्घटनामा परी आज एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाईकल चालक वोदेबर्साइन नगरपालिका– १ बस्ने ३९ वर्षीया कपुरदेवी मण्डलको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । उहाँ म

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20124 | सप्तरी - SPT

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सबै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, प्रदेश नम्वर २ को नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 4616 | सप्तरी - SPT

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18887 | सप्तरी - SPT

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More