समाज | सप्तरी - SPT


सप्तरीमा २२ वर्षीय युवती मृत अवस्थामा फेला

Posted on December 14, 2018 | views : 1831 | सप्तरी - SPT

मङ्सिर २८, सप्तरी | सप्तरीको सुरुङा नगरपालिका वडा नम्बर ४ फूलबारीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।  कदमाहा चोकस्थित पूर्व पश्चिम राजमार्गबाट २ सय मिटर उत्तरतर्फ अन्दाजी २२ वर्षीया एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अन

Read More

सिरहाको ठाढीमा बम विस्फोट

Posted on December 09, 2018 | views : 2093 | सप्तरी - SPT

राम नारायण पंडित | मङ्सिर २३, सिरहा | सिरहाको ठाढीमा बम बिस्फोट हुँदा दुईजना घाईते भएको छ ।  भारतसंग सिमा जोडिएको भगवानपुर गाँउपालिका बडा नं. ४ ठाढीमा आज बम बिस्फोट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधबराज खरेलले जानकारी दिएका छन् ।  बिस्फोटमा स्थानिय ३० वर्ष

Read More

साङ्लोमा बाँधिएका चौधरीको उद्धार

Posted on December 09, 2018 | views : 1636 | सप्तरी - SPT

नानीमैया कटवाल | मङ्सिर २३, सप्तरी | बाह्र वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी ४४ वर्षीय उमाकान्त चौधरीको उद्धार भएको छ ।  राससमा यही मङ्सिर २१ गते ‘साङ्लोमै बित्यो उमाकान्तको जवानी’ शीर्षकको आलेख समाचार प्रकाशित भएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० सप्तरीका प्रतिनिधि मनोहर पोखरेलको

Read More

वडाध्यक्षलाई कामकाजमा रोक

Posted on December 08, 2018 | views : 1092 | सप्तरी - SPT

मङ्सिर २२, सप्तरी | राजविराजस्थित उच्च अदालत जनकपुर इजलासले सप्तरीको रुपनी गाउँपालिका–१ का वडाध्यक्ष पीताम्बर यादवलाई कामकाज गर्न रोक लगाएको छ ।  विशेष अदालतले नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा कसुरदार ठहर्याइसकेका यादवलाई वडाध्यक्षको हैसियतले कामकाज नगर्न उक्त इजलासले बिहीबार अन्तरिम आदेश ग

Read More

बलात्कारको आरोपमा दुई जनालाई कैद सजाय

Posted on December 07, 2018 | views : 1162 | सप्तरी - SPT

मङ्सिर २१, राजविराज | सप्तरीमा २५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले दुई जनालाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको छ ।  जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलाशले सप्तरीको विष्णुपुर गाउँपालिका– ५ का ३५ वर्षीय जिवछ राम र वडा नं ३ का ३० वर्षीय इसराइल मियाँलाई साढे तीन

Read More

श्रीमान्लाइ जेलबाट छुटाइदिने लोभ देखाई श्रीमती बलात्कार, राजपाका नेता पक्राउ

Posted on December 04, 2018 | views : 2107 | सप्तरी - SPT

मङ्सिर १८, सप्तरी | कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् ।  राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई

Read More

लागुऔषधसहित तीन युवक पक्राउ

Posted on December 04, 2018 | views : 1279 | सप्तरी - SPT

मङ्सिर १८, सप्तरी | भारतबाट लागुऔषध ओसारिरहेका तीन जनालाई प्रहरीले भारतीय सीमा नजीक छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ ।  छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय विजय देव, राजविराज नगरपालिका–६ का ३० वर्षीय सुनिल गुप्ता र वडा नं ८ का २१ वर्षीय सागरकु

Read More

माछा मार्न गएका एक युवकको डुबेर मृत्यु

Posted on December 03, 2018 | views : 1410 | सप्तरी - SPT

मङ्सिर १७, राजविराज | पश्चिमी नहर डाकनेश्वरी नगरपालिका–३ मा माछा मार्न गएका एक युवकको डुबेर ज्यान गएको प्रहरीले आज जनाएको छ । घर नजिकै रहेको पश्चिमी नहरमा माछा मार्न हिँडेका स्थानीयवासी २५ वर्षीय रामबाबु मुखिया मृत भेटिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।  नहरको पुलमुनि माछा मार्ने क्रममा उनी

Read More

दुर्घटनामा आमाको मृत्यु, १४ महीनाकी छोरी घाइते

Posted on November 30, 2018 | views : 1254 | सप्तरी - SPT

मङ्सिर १४, राजविराज | राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ ।  राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उहाँको साथमा रहेकी १४ महीनाकी छोरी प्रबती कु

Read More

पेस्तोल, खुकुरी लगायतका हातहतियारसहित एक महिला पक्राउ

Posted on November 29, 2018 | views : 1940 | सप्तरी - SPT

मंसिर १३, सप्तरी । सप्तरीबाट हतियारसहित एक महिलारी पक्राउ परेकी छन् । जिल्लाको सुरुङ्गा नगरपालिका-३ भुसी महुलियास्थित फुटबल ग्राउण्डको पूर्वपट्टी खाली खेतमा बनाएको परालको झुप्रोबाट ती महिलालाई हतियारसहित पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका-५ बस्ने ३० वर्षीया गीता सदा हुन् । उनक

Read More

आमासँगको विवादमा १३ वर्षीय छोरीले गरिन् आत्मदाह

Posted on November 29, 2018 | views : 1553 | सप्तरी - SPT

मङ्सिर १३, सप्तरी | सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको आज मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले बताए ।  आफ्नै आ

Read More

सर्वाधिक अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप र साइकल

Posted on November 26, 2018 | views : 1911 | सप्तरी - SPT

मङ्सिर १०, राजविराज | सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एसइई २०७५ सालको परीक्षामा सर्वाधिक अङ्क ल्याउने छ जना विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको छ ।  प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आथित्य र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा

Read More

बस दुर्घटनाका मृतक पाँचै जनाको सामूहिक दाहसंस्कार

Posted on November 25, 2018 | views : 1095 | सप्तरी - SPT

मङ्सिर ९, राजविराज (रासस) | तीर्थयात्री बोकेको एक बस दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको शनिबार साँझ सामूहिक रूपमा दाहसंस्कार गरिएको छ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाएर डाक्नेश्वरी नगरपालिका–४ स्थित खडक नदी किनारमा ल्याएर स

Read More

बस दुर्घटनामा पाँचको मृत्यु

Posted on November 24, 2018 | views : 1721 | सप्तरी - SPT

मङ्सिर ८, राजविराज (रासस) | भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी ५७ वर्षीया बेचनीदेवी यादव, ६५ वर्षीया मखनीदेवी यादव

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14001 | सप्तरी - SPT

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

इञ्जिनीयरको हत्या आरोपित पक्राउ

Posted on November 22, 2018 | views : 1272 | सप्तरी - SPT

मङ्सिर ६, सप्तरी । यहाँ एक इञ्जिनीयरको हत्या गरेको अभियोगमा अग्नीसाइर कृष्णसवरण ४ का ५३ वर्षीय श्रीलाल मण्डल पक्राउ परेका छन् ।  राजविराज निवासी इ हरिनारायण देवको हत्या अभियोगमा फरार मण्डल पक्राउ परेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । साविक बोरिया गाविस ३ स्थित घरमा खाना खाएर सुत्न

Read More

ट्रयाक्टरबाट लडेर दुई वर्षीया बालिकाको मृत्यु

Posted on November 22, 2018 | views : 1425 | सप्तरी - SPT

मङ्सिर ६, सप्तरी । कञ्चनरुप नगरपालिका ६ की एक बालिकाको आज ट्याक्टरबाट लडेर मृत्यु भएको छ । सञ्जीव चौधरीकी छोरी दुई वर्षीया कृतिकाको निधन भएको उनका हजुरबुवा कुशेश्वरले जानकारी दिनुभयो । घर नजीकै रहेको मामाघरमा बिग्रेर राखिएको ट्र्याक्टरमा खेलिरहेकी बालिका लडेर घाइते भएपछि उपचारका लागि स्थानीय धर्मेश

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14585 | सप्तरी - SPT

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

नापी कार्यालयका सर्भेक्षक १० हजार घुससहित रंगेहात पक्राउ

Posted on November 02, 2018 | views : 1853 | सप्तरी - SPT

कात्तिक १६, काठमाडौं | नापी कार्यालय सप्तरीका सर्भेक्षक घुस रकमसहित पक्राउ परेका छन्। शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले नापी कार्यालय, कन्चनपुर, सप्तरीका सर्भेक्षक दीपेन्द्र यादवलाई रंगेहात १० हजार घुस रकमसहित पक्राउ गरेको हो। यादवले जग्गाको क्षेत्रफल सुधार

Read More

कारको ठक्करबाट घाइते वृद्धाको मृत्यु

Posted on October 28, 2018 | views : 1368 | सप्तरी - SPT

कात्तिक ११, सप्तरी | कारको ठक्करबाट घाइते कञ्चनरुप नगरपालिका–२ का ७५ वर्षीया बुलबुलदेवी यादवको आज मृत्यु भएको छ ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च ८११६ नं को कारले पैदलयात्री यादवलाई शनिबार कञ्चनरुप नगरपालिका–२ पूर्व–पश्चिम राजमार्गमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । उहाँको उपचारका क

Read More

सप्तरीमा खानेपानीको समस्या

Posted on October 28, 2018 | views : 1413 | सप्तरी - SPT

कात्तिक ११, राजविराज । सप्तरीको बोदेबरसाइनमा खानेपानीको समस्याले स्थानीय बासिन्दा अशुद्ध पानी पिउन बाध्य भएका छन् । सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा पर्ने उक्त ठाउँमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको छ ।  सो बजार क्षेत्रलगायत आसपासका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा

Read More

सप्तरीमा शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु

Posted on October 27, 2018 | views : 1412 | सप्तरी - SPT

कात्तिक १०, राजविराज | सप्तरीको कञ्चनरुप नगरपालिकामा शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का ६ वर्षीया कृष्णजङ्ग कटुवाल र वडा नं ५ का १३ वर्षीय कृष्ण सदा रहेको स्थानीयवासी राजकुमार पासवनले जानकारी दिनुभयो ।  कटुवालको कात्तिक ६ गते र सदाको कात्तिक

Read More

सप्तरीमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on October 22, 2018 | views : 1341 | सप्तरी - SPT

कात्तिक ५, राजविराज | पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्नि साइकृष्ण सवरण गाउँपालिका– १ जण्डोलमा माइक्रोबसको ठक्करबाट पैदलयात्री स्थानीयवासी ६५ वर्षीय अन्दुलाल चौधरीको मृत्यु भएको छ ।  विराटनगरबाट काठमाडौंँतर्फ जाँदै गरेको बा ५ ख १४५१ नं को माइक्रोबसले अर्को सवारी साधनलाई उछिन्ने क्रममा स

Read More

सप्तरीमा यात्रुबहाक बस दुर्घटना: एकको मृत्यु, ८ घाइते

Posted on October 22, 2018 | views : 1767 | सप्तरी - SPT

कात्तिक ५, सप्तरी । सप्तरीको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका ७ मा बस अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै आठ जना घाइते भएका हुन् । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४४७० न

Read More

करेन्ट लागेर बालकको मृत्यु

Posted on October 21, 2018 | views : 1265 | सप्तरी - SPT

कात्तिक ४, राजविराज (रासस) | सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।  आफ्नै फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।  क

Read More

इट्टा प्रहार गरि महिलाको हत्या

Posted on October 19, 2018 | views : 2084 | सप्तरी - SPT

कात्तिक २, सप्तरी (रासस) | आज यहाँ एकजना एकल महिलाको हत्या भएको छ ।  राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या भएको प्रहरीले जनाएको छ ।  मृतकको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अनुमान प्रहरीको छ । रक्ताम्

Read More

सप्तरीमा मोटरसाइकलको ठक्‍करबाट एकको मृत्यु, एक गम्भीर घाइते

Posted on October 15, 2018 | views : 1427 | सप्तरी - SPT

असोज २९, राजविराज | सप्तरीमा मोटरसाइकलको ठक्‍करबाट एक साइकल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा  सप्तकोशी नगरपालिका- ७ का २५ वर्षीय किसुन सदाको मृत्यु भएको छ। कञ्चनरुपबाट फत्तेपुरतर्फ जाँदै गरेको स.८प ६१३२ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेक

Read More

प्रेम विवाहको एक महिनामै सम्बन्ध विच्छेदको उजुरी

Posted on October 14, 2018 | views : 1953 | सप्तरी - SPT

असोज २८, सप्तरी | प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएकी छिन् ।  सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोशी नगरपालिका–९ कमलपुरकी आस्मिताकुमारी साहले सोही अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् ।  नशालु मादक पदार्थ सेवन

Read More