समाज | सप्तरी - SPT


सप्तरीमा कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद

Posted on August 22, 2022 | views : 1338 | सप्तरी - SPT

भदौ ६, सप्तरी | सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिकाबाट कटुवा पेस्तोल र गोली बरामद भएको छ । राजगढ गाउँपालिका-२ बनैनियाँ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तो र त्यसमा प्रयोग हुने एक राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा

Read More

सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर लाखौंको चोरी

Posted on August 22, 2022 | views : 1202 | सप्तरी - SPT

भदौ ६, सप्तरी | राजविराज नगरपालिका-२ बसपार्क अगाडिबाट आइतबार राति घरमूलि सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर चोरले  लाखौँ मूल्य बराबरको गरहना र नगद चोरेर लगेको छ। स्थानीय श्याम देव सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर लाखौँ बराबरको गरहना र नगद चोरी गरेर लगेको पीडित श्याम देवले बताए । चोरी भएको घर

Read More

सप्तरीमा नहरमा डुबेर बालकको मृत्यु

Posted on August 21, 2022 | views : 1111 | सप्तरी - SPT

भदौ ५, सप्तरी | सप्तरीको सप्तकोशी नगरपालिका-२ सिद्धिपुरमा रहेको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा सप्तकोसी नगरपालिका-१ का कार्यलय सहयोगी राजकुमार रामको दुई वर्षीय छोरो सन्दिप राम रहेका छन्। आइतबार बिहान नहरमा डुबेर मृत्यु भएको  स्थानीयले बताएका छन्। बालकको शव डुबेको ४ घण

Read More

चिकित्सकको लापरबाहीले शिशुको मृत्युु भएको परिवारको आरोप

Posted on August 17, 2022 | views : 940 | सप्तरी - SPT

भदौ १, सप्तरी | राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुको लापरबाहीले गर्भमै एक शिशुको ज्यान गरेको आफन्तहरूले आरोप लगाएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटेलकी २२ वर्षीया सिमलादेवी साहको गर्भमा रहेको शिशुको समयमा उपचार नपाउँदा मृत्यु भएको आफन्तको आरोप छ। सुत्केरी व्यथाले च्याप

Read More

कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो

Posted on August 04, 2022 | views : 946 | सप्तरी - SPT

साउन १९, सप्तरी | पुर्वी पहाडमा अविरल परेको बर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भए पछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन ।  सप्तकोशी ब्यारेज हुदैँ २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोसी ब्यारेजका

Read More

सप्तरीमा करेन्ट लागेर सासु बुहारीसहित तीनको मृत्यु

Posted on August 04, 2022 | views : 816 | सप्तरी - SPT

साउन १९, सप्तरी | सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ।  कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो भने राजगढ गाउँपालिकामा एकजनाको मृत्यु भएको हो ।  सो घटनामा परेर मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरद

Read More

चन्द्र नहरमा डुबेर एक वृद्धको मृत्यु

Posted on July 16, 2022 | views : 968 | सप्तरी - SPT

असार ३२, सप्तरी | सप्तरीको सप्तकोसी नगरपालिका–५ स्थित चन्द्रनहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सप्तकोसी नगरपालिका–४ का ७० वर्षीय लक्ष्मी सदा रहेका छन् । शुक्रबार बेलुका गाई चराएर घर फर्किने क्रममा गाई फर्काउन नहरमा पसेका सदा अचानक डुब्न पुगेका थिए । उनी डुबेको खबर गाउँलेले

Read More

राजविराजका सात पसललाई जरिवाना

Posted on June 30, 2022 | views : 1067 | सप्तरी - SPT

असार १६, सप्तरी | खरिद बिल नदेखाउँने र अनुगमनमा असहयोग गर्ने सप्तरी राजविराजका सात पसललाई जरिवाना गरिएको छ । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगञ्जले स्थानीय प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा पसलमा अनुगमन गरेर कार्वाही गरेको हो। खरिद बिल नदेखाउने, अनुगमनमा अस

Read More

सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो

Posted on June 29, 2022 | views : 949 | सप्तरी - SPT

असार १५, सप्तरी | निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २

Read More

सप्तरीमा १७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

Posted on June 22, 2022 | views : 1035 | सप्तरी - SPT

असार ८, सप्तरी | सप्तरीमा अदुवा लोड रहेको मिनी ट्रकमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । शंका लागेर सशस्त्र प्रहरीले जाँच गर्दा १ सय ७५ किलो लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको सशस्त्रको टोली उक्त परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरी

Read More

बहुविवाहको आरोपमा श्रीमान् श्रीमती कारागार चलान

Posted on June 22, 2022 | views : 993 | सप्तरी - SPT

असार ८, सप्तरी | सप्तरी प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादी श्रीमान्-श्रीमती पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेको अवस्थामा सप्तरीको सुरुङ्गा नगरपालिका-३ का ४७ वर्षीय जलेसर यादव र उनकी ४५ वर्षीया पत्नी मञ्जु देवी यादवलाई प्रहरीले पक्राउ गरेको हो । सिराहाको वस्तिपुर-९ घर भई हाल सुरुङ्गा नगरपालि

Read More

करेन्ट लागेर महिलाको मृत्युु

Posted on June 20, 2022 | views : 1027 | सप्तरी - SPT

असार ६, सप्तरी | राजविराज नगरपालिका-९ स्थित विहारपुरमा सोमबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ३० वर्षीया रुवी खातुनको रहेकी छन् । आफ्नै घरको पानी धारामा मोटर चलाई लुगा धुने क्रममा करेन्ट लागेर खातुन गम्भीर घाइते भएकी थिइन् । उनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचा

Read More

चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु

Posted on June 09, 2022 | views : 1175 | सप्तरी - SPT

जेठ २६, सप्तरी | सप्तरीको बोदे बर्साइन नगरपालिका-३ मधुवनमा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदे बर्साइन नगरपालिका-३ मधवन बस्ने ५६ वर्षीय रामजी यादव र सोही गाउँ बस्ने ८० वर्षीय सत्यनारायण यादव छन् ।  दिउँसो गाईभैंसी चराउन खेतमा गएको बेला दुबै जनासँगै रहेको बेला चट्या

Read More

सप्तरीमा रामसु्न्दर महतो हत्या प्रकरण : साथीपछि मृतककी श्रीमती पनि पक्राउ

Posted on June 08, 2022 | views : 777 | सप्तरी - SPT

जेठ २५, सप्तरी । सप्तरीमा हत्याको आरोपमा मिल्ने साथी पक्राउ परेको एक महिनापछि मृतककी श्रीमती पक्राउ परेकी छन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ परेकी हुन् । इनरवतीका श

Read More

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

Posted on June 07, 2022 | views : 1400 | सप्तरी - SPT

जेठ २४, काठमाडौँ | भक्तपुर, कास्की, सप्तरी र मकवानपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली चोकमा बाग्मती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०१–००४ क ०५८० नम्बरको दुधको ट्याङ्करले सोमबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको

Read More

हज कमिटीले बढाएको शुल्क फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Posted on June 05, 2022 | views : 847 | सप्तरी - SPT

जेठ २२, सप्तरी | मुस्लिम तीर्थालुको पवित्र स्थल मक्का मदिना हजयात्राका लागि हज कमिटीले बढाएको शुल्क वृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएको छ ।  नेपाल मुस्लिम संघको नेतृत्वमा ३६ जना मुस्लिम तीर्थालु हजयात्रीले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त

Read More

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

Posted on June 01, 2022 | views : 1386 | सप्तरी - SPT

जेठ १८, काठमाडौँ | काठमाडौं, सप्तरी, चितवन, धनकुटा, रुपन्देही र मकवानपुरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ छहारीस्थित सडकमा बा.३ ख ५४३३ नम्बरको बसमा बा.८४ प ५५६० नम्बरको स्कुटर मंगलबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा

Read More

भाउजुलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ

Posted on May 30, 2022 | views : 836 | सप्तरी - SPT

जेठ १६, सप्तरी | भाउजुलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका देवर पक्राउ परेका छन्।  पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साईन नगरपालिका- १ धनगढीका २५ वर्षीय परमेश्वर साह  छन्। उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई २१ माघ २०७८ मा घरमा खानापकाई रहेको अवस्थामा जिउभरि पेट्रोल छर

Read More

विजय उत्सव मनाउन गाउँपालिकाभर सार्वजनिक बिदा

Posted on May 23, 2022 | views : 797 | सप्तरी - SPT

जेठ ९, सप्तरी | रूपनी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र विजय उत्सव मनाउन आज रूपनी गाउँपालिकाले  सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले सोमबार सूचना जारी गर्दै पालिकाभरका सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सबै का

Read More

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु

Posted on May 19, 2022 | views : 1041 | सप्तरी - SPT

जेठ ५, काठमाडौँ | देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । पर्वत, कैलाली, सर्लाही, काठमाडौं र सप्तरीमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  पर्वतको कुश्मा नगरपालिका–८ ओडारेमा ग.१ ख ५२१८ नम्बरको बसले ग.१ ज ७२५६ नम्बरको जिपलाई बुधबार ठक्कर दिँदा जिप

Read More

आगलागीबाट २० लाखको क्षति

Posted on May 11, 2022 | views : 1040 | सप्तरी - SPT

वैशाख २८, सप्तरी | सप्तरीमा मंगलबार भएको आगलागीमा करिब २५ लाख बराबरको क्षति भएको छ । राजविराज नगरपालिका वडा नम्बर १० मट्टीगढी भएको आगलागीमा चार वटा गोठ जलेर नष्ट भएका छन् ।  मटीगढी शर्मा टोलका तेजनारायण शर्मा, गुलटेन सुतिहार, उमेशकुमार शर्मा, सकलदेव शर्मा र शिवनाथ यादवका गोठ जलेर खरानी भएको स्थ

Read More

मंगलबार मध्यरातिदेखि सीमाना नाका तीन दिन बन्द

Posted on May 09, 2022 | views : 1034 | सप्तरी - SPT

बैशाख २६, सप्तरी | स्थानीय तह निर्वाचनलाई मध्येनजर गर्दै प्रशासनले म‌ंगलबार मध्यरातिदेखि भारतसँग सीमा जोडिएका नाकामा आवतजावतमा राेक लगाएकाे छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सीमाना जोडिएका नाकाहरू  मंगललबार राति

Read More

सप्तरीमा दाइजोको निहुँमा कुटपिट, कारबाही नभएको पीडितको आरोप

Posted on April 26, 2022 | views : 746 | सप्तरी - SPT

वैशाख १३, सप्तरी | सप्तरीको रुपनी गाउँपालिका–६ कि लक्ष्मिनियाँ कुमारी भगत परिवारकै सदस्यबाट कुटिएकी छिन् । ससुरा शिवदयाल भगत र श्रीमान सञ्जिवकुमार भगतसहित परिवारका सदस्यले उनलाई कुटपिट गरेको पीडितले आरोप लगाएकी छिन्। कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मिनियाँको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पता

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 18808 | सप्तरी - SPT

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्युु

Posted on April 23, 2022 | views : 897 | सप्तरी - SPT

 वैशाख १०, सप्तरी | सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बलान विहुल गाउँपालिकामा–५ मा की ६ वर्षीया अनुषा कुमारी यादवको पोखरीमा नुहाउने क्रममा डुबेर सनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।   अनुषा बलान विहुल गाउँपालिका

Read More

उदाउँदो सूर्यलाई अर्घ दिएर चैते छठ समापन

Posted on April 08, 2022 | views : 980 | सप्तरी - SPT

चैत्र २५, सप्तरी | चार दिन मनाइने चैते छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर शुक्रबार बिहान सम्पन्न भएको छ। परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर सम्पन्न गरेका हुन्। छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्

Read More

गृहमन्त्री आउने भएपछि सप्तरीमा सडक मर्मत गरिँदै

Posted on March 24, 2022 | views : 686 | सप्तरी - SPT

चैत १०, सप्तरी ।  गृहमन्त्री बालकृष्ण खाँण आउने भएपछि तीन वर्षदेखि अलपत्रमा रहेको सडको हतारहतारमा मर्मत गरिँदै छ । बोदेबर्साइन नगरपालिकाको दुई पुलकाे  उद्घाटन गर्न गृहमन्त्री खाँण आउने भएपछि हुलाकी सडक बोदेबर्साइन बजार अन्तर्गत लगभग एक सय मिटर सम्पन्न हुन नसकेको सडकको मर्मत गर्ने कार्य हता

Read More

एमाले केन्द्रीय सदस्य रञ्जु ठाकुर जसपामा प्रवेश

Posted on March 23, 2022 | views : 864 | सप्तरी - SPT

चैत ९, सप्तरी । तत्कालीन संविधान सभा सदस्य एवं एमाले पार्टीका केन्द्रीय सदस्य रञ्जु  ठाकुर बुधबार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छिन् । ठाकुरलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर,माला र गम्छा लगाएर पार्टी प्रवेश गराएका हुन्।उनीसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधा

Read More