'सर्लाहीमा पनि गर्यो आयाल निगमले १७ करोड घोटाला'

Posted on: 25 Aug, 2017

भदौ ९, सर्लाही । नेपाल आयल निगमले सर्लाहीमा जग्गा खरिद गर्दा करिब १७ करोड रुपैयाँ घोटाला गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ । 

स्थलगत अध्ययन गर्न सर्लाही आएको संसदको उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको टोलीले यस्तो निष्कर्ष निकालेको हो । 

निगमले चैतमा लालबन्दी नगरपालिका १ नवलपुस्थिती जंगलटोलमा १५ बिघा ६ कठ्ठा १४ धुर जग्गा खरिद गरेको थियो ।  -नागरिक दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!