राजनीति | सर्लाही - SLH


कांग्रेस र राजपाले गरे संसद अवरुद्ध

Posted on July 09, 2019 | views : 450 | सर्लाही - SLH

 असार २४,  काठमाडौं । प्रमुख  विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सर्लाही घटनालाई लिएर संसद अवरुद्ध गरेका छन् | मंगलबार संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले दिएको जवाफ  प्रष्ट नभएको भन्दै दुवै दलले संसदीय छानविन समिति बनाउन मागगरे । सर्लाहीमा भएको भनिएको दोहोर

Read More

कुमारको मृत्यु बारे प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने जनार्दनको दाबि

Posted on June 24, 2019 | views : 583 | सर्लाही - SLH

असार ९, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताएका छन् । प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले त्यस्तो नभन्ने उनको भनाइ

Read More

कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको गृहमन्त्रीको दाबि

Posted on June 24, 2019 | views : 495 | सर्लाही - SLH

असार ९ , काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका छन् । विप्लव समूहलाई समाप्त पार्न सरकारले कसैलाई निर्देशन नदिएको भन्दै उनले पौडेलको मृत्युबारे छानविन गर्ने पनि बताएका छन् । पौडेल यही असार ५ गते  लालबन्द

Read More

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए

Posted on June 20, 2019 | views : 2183 | सर्लाही - SLH

असार ५ काठमाडौँ | प्रहरी र नेकपा विप्लव समूहबीच सर्लाहीमा भिडन्त भएको छ । लालबन्दीमा भएको भिडन्तमा एक जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे । मृतक विप्लव समूहका सर्लाही इञ्चार्ज हुन् ।

Read More

प्रदेश २ का प्रमुखसँग राजदूतको भेटवार्ता

Posted on May 19, 2019 | views : 1020 | सर्लाही - SLH

जेठ ५, धनुषा | प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र नेपालका लागि बङ्लादेशका राजदूत मासफी विन्ते सामबीच आज शिष्टाचार भेटवार्ता भएको छ । करीब २५ मिनेटसम्म भएको सो भेटवार्तामा उहाँहरुबीच दुई देशको समसामयिक विषयमा कुराकानी भएको प्रदेश प्रमुखको निजी सचिवालयले जनाएको छ ।  सो अवसरमा राजद

Read More

प्रदेश २ को प्रदेशसभाको बैठक पुन: स्थगित

Posted on May 03, 2019 | views : 1675 | सर्लाही - SLH

बैशाख २०, जनकपुर– लामो समयपछि बसेको प्रदेशसभाको वैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश नम्बर २ को प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसले प्रदेशसभा बैठक अवरुद्ध पारेपछि स्थगित भएको थियो ।  मुख्यमन्त्री लालबाबु राउत सरकारको काम कारबाहीको आलोचना गर्दै नेकपा र काँग्रेसल

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 14038 | सर्लाही - SLH

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 13942 | सर्लाही - SLH

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

प्रदेश २: राजधानी र नामबारे सुझाव सङ्कलन शुरु, राजधानी वीरगञ्ज हुनुपर्ने सुझाव

Posted on December 06, 2018 | views : 4358 | सर्लाही - SLH

मङ्सिर २०, वीरगञ्ज (रासस) | प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ ।  हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय सो आयोगको सदस्यमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन्

Read More

सर्लाहीबाट मात्र नेकपा प्रदेश-२ कमिटिमा ३२ जना (नामावली सहित)

Posted on December 03, 2018 | views : 926 | सर्लाही - SLH

मंसिर १७, सर्लाही | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । जसमा सर्लाही जिल्लाका नेताहरु पनि परेका छन् ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसे

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 12781 | सर्लाही - SLH

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

सर्लाहीमा हत्या गरिएका महतोका हत्यारा उम्काउने प्रयास गरेको आरोप

Posted on October 31, 2018 | views : 838 | सर्लाही - SLH

कात्तिक १४, सर्लाही (रासस) | सर्लाहीको रामनगर–४ बोहर्वामा हत्या गरिएका रामविलास महतोका हत्यारालाई उम्काउने प्रयास भएको नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले आरोप लगाउनुभएको छ ।  मङ्गलबार नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच भएको झडपमा परी घाइते भएका कार्यकर्ताको अवस्था बुझ्न सर्लाही अस्पताल

Read More

रामनगरमा गोली चल्दा काङ्ग्रेसका कार्यकर्ता महतोको मृत्यु, वडाध्यक्ष गम्भीर घाइते

Posted on October 30, 2018 | views : 779 | सर्लाही - SLH

कात्तिक १३, सर्लाही | रामनगर गाउँपालिकामा आज बिहान नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको छ ।  गोली लागेर नेपाली काङ्ग्रेसका कार्यकर्ता रामनगर गाउँपालिका–४ बहुअर्वाका ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ६ः३० बजे गोली प्रहारबाट महतोक

Read More

सर्लाहीमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप: गोली चल्दा १ को मृत्यु, ४ घाइते

Posted on October 30, 2018 | views : 1797 | सर्लाही - SLH

कात्तिक १३, काठमाडौं । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ | झडपको क्रममा गोली चल्दा स्थानीय ५० वर्षीय रामविलास महतोको मृत्यु भएको छ ।  प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालका अनुसार गोलीको छर्रा ल

Read More

मधेसमै सपथग्रहण नगराए बहिष्कार गर्ने नेता मण्डलको चेतावनी

Posted on January 15, 2018 | views : 1187 | सर्लाही - SLH

राम नारायण पंडित | माघ १, सिरहा । राष्ट्रिय जनता पार्टी नेपालका नेता सुरेश मण्डलले काठमाडौंमा शपथ नलिने घोषणा गरेका छन् । सिरहा क्षेत्र नं. ४ का “ख” प्रदेशसभाका सदस्य  समेत रहेका मण्डलले सरकारले संघीयता असफल बनाउन चालिएको कदमलाई बहिष्कार गर्ने चेताबनी दिएका हुन् । उनले भने “आफ्नै प्रदेशमा शपथ ख

Read More

सर्लाहीको चक्रघट्टा गाउँपालिकाको प्रथम गाउँसभामा बाउ छोराको यस्तो संयोग

Posted on January 15, 2018 | views : 871 | सर्लाही - SLH

सरोज यादव | माघ १, सर्लाही | सर्लाहीको चक्रघट्टा गाउँपालिकाको प्रथम गाउँसभाको उद्घाटन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष बिक्रम यादवको अध्यक्षता एवं क्षेत्र न-३ प्रतिनिधि सभाका सदस्य तथा पुर्व मन्त्री अध्यक्ष बिक्रम यादवकै बुवा रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा शुक्रवार गाउँसभाको उद्घाटन सम्प

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 18928 | सर्लाही - SLH

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

सर्लाहीमा मतगणना सम्पन्न, कसले कहाँ जिते ?

Posted on December 12, 2017 | views : 1224 | सर्लाही - SLH

मंसिर २६, सर्लाही । सर्लाहीमा प्रतिनीधी र प्रदेश सभा सदस्यका लागि  मङ्सिर २१ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ ।  यहाका ४ प्रतिनिधी सभा मध्ये २ ओटा क्षेत्रमा राजपा, नेपाली काँग्रेस र वाम गठबन्धनले एक एक क्षेत्रमा जित हात पारेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

Read More

सर्लाही-१ बाट प्रतिनिधिसभा सदस्यमा राजपाका प्रमोद साह विजयी, को हुन् उनि ?

Posted on December 11, 2017 | views : 1120 | सर्लाही - SLH

सरोज यादव | मङ्सिर २५, सर्लाही | सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राजपाका उम्मेदवार प्रमोदसाह विजयी भएका छन् । साहसँग नेकपा एमालेका उम्मेदवार धुब गौतम पराजित भएका हुन् । साहले २२ हजार ३६ मत प्राप्त गरेका छन भने गौतमले २१ हजार ४ सय ६४ मत प्राप्त गरेका छन् । विधार्थी जीवनबाट र

Read More

सर्लाही क्षेत्र न. ४ को मतगणना स्थगित, कहाँबाट आयो सिल नलागेका मतपेटि ?

Posted on December 11, 2017 | views : 1350 | सर्लाही - SLH

सरोज यादव | सर्लाही, २५ मङ्सिर | सर्लाही क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ । मतगणना गर्दै गर्दा नयाँ पेटिकाको सिल नलागेको पेटिहरु भेट्न थालेपछी राजपाका कार्यकर्ताहरु मतगणना रोक्न लगाईएको छ । काङ्ग्रेसका  गढ मानिएको बलराको मतपेटिकामा सिल नलागेको पेटिका भेटेपछी बिपक्षी राजपाका कार्यकर्ताहरुले म

Read More

यस्तो आयो सर्लाहीबाट पछिल्लो मत परिणाम, कसले कुन क्षेत्रबाट कति मत ल्याए ?

Posted on December 11, 2017 | views : 765 | सर्लाही - SLH

क्षेत्र नं. १ राजपा प्रमाेद साह २२०३६ (विजयी) एमाले ध्रुबप्रसाद गाैतम २१४६४ (निकटतम) नेका शम्भुलाल श्रेष्ठ २००७३१ क राजपा उपेन्द्र महताे १२६०३ (विजयी) माके रामचन्द्र सिंह कुशवाहा ८८९३ (निकटतम) नेका मनाेज सिंह ५१४७१ ख एमाले बेची लुंगेली १५३६३ (विजयी) नेका शेष सहदुल्ला ९१९७ (निकटतम) राजपा रामप्रसाद चा

Read More

सर्लाही ४ को मतगणना स्थगित, यस्तो छ कारण

Posted on December 11, 2017 | views : 1439 | सर्लाही - SLH

सरोज यादव/मङ्सिर २५, सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ ।  मतगणना गर्दै गर्दा नाया पेटिकाको सिल नलागेको पेटिहरु भेट्न थालेपछी राजपाका कार्यकर्ताहरु मतगणना रोक्न लगाईएको छ । काङ्ग्रेसका  गढ मानिएको बलराको मतपेटिकामा सिल नलागेको पेटिका भेटेपछी बिपक्षी राजपाका कार्यकर्ताहरु

Read More

सर्लाही २ बाट राजपाका उम्मेदवार महेन्द्र राय यादव विजयी

Posted on December 10, 2017 | views : 1512 | सर्लाही - SLH

सरोज यादव/मङ्सिर २४, सर्लाही । सर्लाही २ मा प्रतिनिधि सभाको मतगणना सम्पन्न भएको छ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सर्लाही निर्वाचन क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार श्री महेन्द्र राय यादवले २९ हजार १ सय ९१ मत ल्याएर प्रतिनिधि सभा सदस्य पदमा विजयी

Read More

यस्तो आयो सर्लाहीको पछिल्लो मत परिणाम, कसको कति मत ?

Posted on December 10, 2017 | views : 1175 | सर्लाही - SLH

सरोज यादव/मङ्सिर २४, सर्लाही |   प्रतिनिधि सभा क्षेत्र नं. १ राजपा प्रमोद साह १८७५२ नेका शम्भुलाल श्रेष्ठ १५१६१ एमाले ध्रुबप्रसाद गौतम १५२६२ १ क नेका मनोज सिंह ५१४७ माके रामचन्द्र सिंह कुशवाहा ७५२९ राजपा उपेन्द्र महतो ९०७१ १ ख एमाले बेची लुंगेली ११०९५ राजपा रामप्रसाद चौधरी ७४८८ नेका शेष

Read More

नागेन्द्रलाई ४७६२ मतले पछि पार्दै फोरमका असोक यादव विजयी

Posted on December 10, 2017 | views : 701 | सर्लाही - SLH

सरोज यादव | मङ्सिर २४, सर्लाही | सर्लाही ३ प्रदेश सभाको मतगणना सम्पन्न भएको छ । सर्लाही प्रदेश न २ (ख) मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार असोक यादव विजयी हुनु भएको छ ।  वाहाले सर्लाही बाट पहिलो जितको खाता खोल्दै आफ्ना निकट्तम प्रतिद्वन्द्वी नागेन्द्र राय यादवलाई ४७६२ ठुलो मतान्तरले पराजित

Read More

यस्तो आयो सर्लाही २ को पछिल्लो मत परिणाम

Posted on December 10, 2017 | views : 1166 | सर्लाही - SLH

क्षेत्र नं २ को प्रतिनिधि सभा तर्फ   महेन्द्र राय यादव (राजपा) : १५२८० नेका जंगिलाल राय (ने.का) : १०२३८ दिनेश राय (मा.के) : ४३९५ प्रदेश सभा (क) गौरीनारायण शाह (राजपा) : ६८५१ बिनोद साह (ने.काङ्ग्रेस) : ६३१९ नया शक्ति : २८५० प्रदेश सभा (ख)  आशोक राय (फोरम) : १३९३८ नागेन्द्र प्र. यादव

Read More

यस्तो आयो सर्लाहीको पछिल्लो मत परिणाम, कसको कति मत ?

Posted on December 10, 2017 | views : 1266 | सर्लाही - SLH

प्रतिनिधि सभा क्षेत्र नं. १ राजपा प्रमोद साह १३७६७ नेका शम्भुलाल श्रेष्ठ १०५२५ एमाले ध्रुबप्रसाद गौतम १०६३२ क्षेत्र नं. १ क नेका मनोज सिंह ३८८८ माके रामचन्द्र सिंह कुशवाहा ५३४९ राजपा उपेन्द्र महतो ५७०५ क्षेत्र नं. १ ख एमाले बेची लुंगेली ७२३७ राजपा रामप्रसाद चौधरी ५८३२ नेका शेष सहदुल्ला ४३२२ प्रति

Read More

सर्लाहीको पछिल्लो मत परिणाम आयो

Posted on December 09, 2017 | views : 952 | सर्लाही - SLH

प्रतिनिधि सभा क्षेत्र न - १  रुख - ५१२८ छाता -६३४५ प्रदेश सभा - (क) बाम गठबन्धन - ३३२७  छाता -२८६९ प्रदेश सभा - (ख) मसाल - २५७४ रुख - २३३४ बामगठबन्धन - १८७० प्रतिनिधि सभा क्षेत्र न - ३ रुख - ४५४० बामगठबन्धन -३५२९ मसाल - ३३५९ प्रदेश सभा- (क) छाता - ६३४५ मसाल - ५८५८ रुख - ५१२९ प्रदेश सभ

Read More