सर्लाहीबाट मात्र नेकपा प्रदेश-२ कमिटिमा ३२ जना (नामावली सहित)

Posted on: 03 Dec, 2018

मंसिर १७, सर्लाही | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । जसमा सर्लाही जिल्लाका नेताहरु पनि परेका छन् । 

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ । 

प्रदेश नं २ मा २१५ जनाको प्रदेश कमिटी गठन हुनेछ । त्यसमा तत्कालीन एमाले र माओवादी केन्द्रबाट समान १०६ जना रहनेछन् भने पार्टी एकतापछि प्रवेश गरेका तीन जनालाई समेत कमिटीमा अटाइएको छ । 

सर्लाही जिल्लाबाट प्रदेश २ को कमिटिमा को-को परे ? 

१. रेवती पन्त सर्लाही सदस्य – प्रदेश संगठन कमिटी

२. सुशीलकुमार थपलिया सर्लाही सदस्य – प्रदेश संगठन कमिटी

३. राजकुमार उप्रेती सर्लाही सदस्य – प्रदेश संगठन कमिटी

४. गोमा बिष्ट सर्लाही सदस्य – प्रदेश संगठन कमिटी

५. बिकाउप्रसाद यादव सर्लाही सदस्य – प्रदेश संगठन कमिटी

६. नरेन्द्रराय यादव सर्लाही सदस्य – प्रदेश संगठन कमिटी

७. कौशिल्या धनहा मगर सर्लाही सदस्य – प्रदेश संगठन कमिटी

८. मनोज देवकोटा सर्लाही सदस्य – प्रदेश संगठन कमिटी

९. तलुसा दहाल सर्लाही सदस्य – राष्ट्रिय परिषद, केन्द्रीय सचिव – अनेमसं

१०. तारा पोख्रेल सर्लाही सदस्य – अञ्चल समन्वय कमिटी

११. अञ्जु पौडेल सर्लाही सदस्य – अञ्चल समन्वय कमिटी

१२. रञ्जना सरकार सर्लाही सदस्य – अञ्चल समन्वय कमिटी

१३. हरि सहनी सर्लाही सदस्य – अञ्चल समन्वय कमिटी

१४. मणि बुढाथोकी सर्लाही सदस्य – अञ्चल समन्वय कमिटी

१५. सोमबहादुर लामा सर्लाही सदस्य – अञ्चल समन्वय कमिटी

१६. प्रकाश पाख्रीन सर्लाही सदस्य – अञ्चल समन्वय कमिटी

१७. डिल्ली उप्रेती सर्लाही संयोजक, सचिव – जिल्ला कमिटी

१८. बेचु लुब्गेली सर्लाही सचिव – जिल्ला कमिटी

१९. हरि उप्रेती सर्लाही सचिवालय सदस्य – जिल्ला कमिटी

२०. कल्पना कटुवाल सर्लाही सचिवालय सदस्य – जिल्ला कमिटी

२१. विद्या सिन्हा सर्लाही प्रवेशी – राजपा, केन्द्रीय सदस्य

२२. नागेश्वर शाह सर्लाही प्रवेशी – राजपा, जिल्ला अध्यक्ष

२३. राधेश्याम पाशवान सर्लाही नेकपा (माओवादी केन्द्र)

२४. विश्वजीत यादव सर्लाही नेकपा (माओवादी केन्द्र)

२५. कमल बुढाथोकी सर्लाही नेकपा (माओवादी केन्द्र)

२६. माया बल सर्लाही नेकपा (माओवादी केन्द्र)

२७. लुमडीप्रसाद धिताल सर्लाही नेकपा (माओवादी केन्द्र)

२८. लालबहादुर माझी सर्लाही नेकपा (माओवादी केन्द्र)

२९. शिवपुजन राय सर्लाही नेकपा (माओवादी केन्द्र)

३०. सावित्री बुढाथोकी सर्लाही नेकपा (माओवादी केन्द्र)

३१. राजकुमार यादव सर्लाही नेकपा (माओवादी केन्द्र)

३२. भरतकुमार थापा सर्लाही नेकपा (माओवादी केन्द्र)

यस बिषयमा तपाइको प्रतिक्रिया...!