ऐन कानुन/नियमहरु | सर्लाही - SLH


स्रोत नखुलेको ३६ लाख र सुन सहित दुई जना पक्राउ

Posted on August 16, 2022 | views : 1219 | सर्लाही - SLH

साउन ३१, सर्लाही | बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको ३६ लाख रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा डोटी शिखर नगरपालिका–७ घर भई हाल काठमाडौं कपन बस्ने ३० वर्षीय हर्क बहादुर कठायत र भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय ब

Read More

मामाको हत्या आरोपमा भान्जा पक्राउ

Posted on June 11, 2022 | views : 1007 | सर्लाही - SLH

जेठ २८, जनकपुर | सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–११, हिरापुरका ३१ वर्षीय रवि विक रहेका छन् । शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले

Read More

मौन अवधिमा समेत रोकिएन गाँजा तस्करी

Posted on May 12, 2022 | views : 1261 | सर्लाही - SLH

वैशाख २९, सर्लाही | प्रहरीले गाँजासहित एकजनालाई पक्राउ गरेको छ । बिहीबार जिल्ला सदरमुका मलंगवा नगरपालिका-८, स्थित राजश्री सिनेमा घर नजिकैबाट गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थान बस्ने १९ वर्षका रुस्तमकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनकाे साथबाट प्लास्टिकमा प

Read More

बेपत्ता बालकको पाँच दिनपछि छिमेकीको सेफ्टी ट्यांकीमा शव फेला, घटनाको फरक फरक पाटोबाट अनुसन्धान गरिने

Posted on April 07, 2022 | views : 786 | सर्लाही - SLH

 चैत्र २४, सर्लाही | छिमेकीले हत्या गरेर सेफ्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका–१२ गम्हरियाका दिपेन्द्र ठाकुरको छोरा ८ वर्षीय मिठू भन्ने आकाश ठाकुरको शव बिहीबार छिमेकीको सेफ्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको हो । गत २० चैत

Read More