कृषि गतिबिधी | सर्लाही - SLH


आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 13650 | सर्लाही - SLH

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 14252 | सर्लाही - SLH

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

लालबन्दीमा देखियो सलह किरा

Posted on June 27, 2020 | views : 771 | सर्लाही - SLH

असार १३, सर्लाही (रासस) | जिल्लाको लालबन्दीमा सलह किरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले जानकारी दिनु भयो । जिल्लाको  लालबन्दी नगरपालि

Read More

बिक्री भएन लिची

Posted on May 29, 2020 | views : 569 | सर्लाही - SLH

जेठ १६, सर्लाही | जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची लकडाउनका कारण हालसम्म ठेक्का लाग्न सकेको छैन ।  केन्द्रले प्रथमपटक रु १४ लाख १० हजार ३०२ मूल्य राखेर बढीबढाउ प्रक्रियामा गत २४ वैशाखमा १५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा  आवेदन नपरेपछि क

Read More

तराईका जिल्लामा यो वर्ष आँप उत्पादन बढ्ने सङ्केत

Posted on April 14, 2020 | views : 1522 | सर्लाही - SLH

वैशाख २, महोत्तरी | महोत्तरीसहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ ।  यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । तर सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण आँपमा छर्ने औषधिको अभाव देखिएको छ । फलस्वरुप आँपमा छर्न नपाएपछि

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 18878 | सर्लाही - SLH

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

सरकार र उखु किसानबीच सहमति, आन्दोलन स्थगित

Posted on January 03, 2020 | views : 2019 | सर्लाही - SLH

पुष १८, काठमाडौँ | आगामी माघ माघ ७ गतेभित्र उखु किसानको बाँकी बक्यौता रकम चिनी उद्योगीले भुक्तानी गर्ने गरी सरकार र उखु किसानबीच सहमति भएको छ ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको पाँच बुँदे सहमतिसँगै किसानले जारी राखेको आन्दोलन स्थगित गरेका छन् । किसानलाई बाँकी बक्

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 39311 | सर्लाही - SLH

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

भुक्तानीको माग गर्दै उखु किसान रिले अनशनमा

Posted on May 19, 2019 | views : 1480 | सर्लाही - SLH

जेठ ५, सर्लाही | उखुको रकम भुक्तानीको माग गर्दै उखु किसान संघर्ष समितिले आजदेखि मलंगवामा रिले अनशन शुरु गरेको छ ।  धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर एण्ड जेनरल इण्डष्ट्रिज प्रालिले विगत तीन आर्थिक वर्षको र गोडैता नगरपालिकास्थित बगदहमा रहको श्री महालक्ष्मी सुगर प्रालिले पाँच महीनाको बाँकी

Read More

सर्लाहीमा किसानको पैसा लिएर धनकौल चिनी मिलका संचालक फरार

Posted on July 01, 2018 | views : 3198 | सर्लाही - SLH

असार १७, सर्लाही | किसानहरुको उखुको रकम भुक्तानी दिन बाँकी राखेर सर्लाहीको धनकौल (पछियारी) स्थित अन्नपुर्ण चिनी उधोगका संचालक फरार भएको छ । उधोग संचालकलाई जिल्ला प्रशासन कार्यालय मलंगवामा बोलाएर छलफल गरि किसानको भुक्तानीको व्यवस्था मिलाउन भन्दै पत्र काटेको भएपनि काम अगाडी बढाएको छैन ।उखु खरिद गरे बा

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 38514 | सर्लाही - SLH

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

सर्लाहीमा ३५ प्रतिशत धान रोपाइँ

Posted on July 07, 2017 | views : 4033 | सर्लाही - SLH

असार २३, सर्लाही । आकाशे पानी पर्न थालेपछी सर्लाहीमा ३५ प्रतिशत धान रोपाइँ भएको छ ।  सिँचाई सुविधा उपलब्ध रहेका र पर्याप्त मात्रामा आकाशे पानी परेको क्षेत्रमा धमाधम धान रोपाइँ भैरहेको कृषि कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीको परवानीपुर, भक्तिपुर, जानकीनगर, हरिपुर, मूर्तियालगायतका ठाउँमा रोप

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 33233 | सर्लाही - SLH

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 25183 | सर्लाही - SLH

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 20410 | सर्लाही - SLH

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 15809 | सर्लाही - SLH

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 10830 | सर्लाही - SLH

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 6121 | सर्लाही - SLH

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 2277 | सर्लाही - SLH

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 1743 | सर्लाही - SLH

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 1229 | सर्लाही - SLH

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 1214 | सर्लाही - SLH

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More