अर्थ/विकास | सर्लाही - SLH


मलंगवा नगरपालिकामा जनप्रतिनिधि आएको ८ महिना बितिसक्दा कुनै परिवर्तन भएन

Posted on May 07, 2018 | views : 87 | सर्लाही - SLH

वैशाख २४, मलंगवा | सर्लाही जिल्लाकै सबै भन्दा पहिलो एवं पुरानो नगरपालिका भनेर स्थापित सदरमुकाम मलंगवाका स्थानीयबासीहरुले विकास, निर्माण तथा स्तरोन्नतिको सम्बन्धमा अनेकौ सपनाहरु बुनेका थिए ।भर्खरै सम्पन्न ऐतिहासिक स्थानीय तहको निर्वाचनबाट नगरपालिकाले अभिभावक पनि पायो । तर पनि अहिले यो नगरपालिका बिस्त

Read More

रक्सीले मातेका प्रहरी निरीक्षकले कुटे ट्रक चालक, स्थानीयद्वारा कारबाहीको माग

Posted on April 06, 2018 | views : 1148 | सर्लाही - SLH

चैत २२, सर्लाही । मदिरामा लट्ठीएका प्रहरी निरीक्षक सहितको टोलिले बिहिबार सर्लाहीको नवलपुर बजारमा एकजना ट्रक चालकलाई निर्घात कुटपिट गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय सर्लाही मलङ्गवाको मुध्दा फाँटमा कार्यरत प्रहरी निरिक्षक कुन्दन देव सहितको टोलिले ना ७ ख ८७४ नम्बरको ट्रकका चालक नीलहरी पौडेललाई

Read More

सर्लाहीको हरिवन स्थित इंन्दुशंकर चिनी उद्योगमा किसानद्वारा ताला

Posted on March 24, 2018 | views : 219 | सर्लाही - SLH

चैत १०, सर्लाही | सर्लाहीको हरिवन स्थित इंन्दुशंकर चिनी उद्योगमा उखु किसानले ताला लगाएका छन् । उखुको भुक्तानीको माग गर्दै चरणवद्ध आन्दोलन थालेका उखु किसानले शुक्रवार उद्योगकको मूल गेटमै ताला लगाएर उद्योगको प्रशासनिक कार्य ठप्प पारेका हुन् । उद्योगलाई उखु बुझाएको एक सय दिन नाघी सक्दा पनि उद्योगले किस

Read More

सर्लाहीको राजघाटबाट बेवारिसे सालको रुखको गोलिया बरामद

Posted on December 20, 2017 | views : 319 | सर्लाही - SLH

सरोज यादव | पुस ५, सर्लाही | प्रहरीले सर्लाहीको राजघाटबाट बेवारिसे अवस्थामा रहेको तीन थान सालको रुखको गोलिया बरामद गरेको छ ।  बागमती नगरपालिका वडा न - ८ स्थित बागमती नदीको किनारबाट मंगलबार दिउँसो ६० क्युफिट को १ लाख २० हजार रुपैया मुल्य बराबरको सालको गोलिया बरामद गरिएको प्रहरीले जानकारी गराएको

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 6347 | सर्लाही - SLH

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

प्रदेश नं.२ को राजधानी सर्लाहीमा हुनुपर्ने माग

Posted on October 29, 2017 | views : 288 | सर्लाही - SLH

सरोज यादव | कात्तिक १२, सर्लाही | दुई नम्बर प्रदेशको राजधानी जनकपुर वा वीरगञ्जमा हुनु पर्दछ भन्ने चर्चा परिचर्चा चलिरहँदा सर्लाहीबासीहरुले प्रदेश नं.२ मा रहेको ८ वटै जिल्लाको बीचमा पर्ने सर्लाही जिल्लामा नै राजधानी हुनुपर्ने माग गरेका छन् । सर्लाहीको मलंगवामा शनिबार आयोजना गरिएको प्रदेश नं. २ को राज

Read More

सर्लाहीमा कालोबजारी ! चाडवाडको बेला पनि बजार अनुगमन हुन सकेन

Posted on October 18, 2017 | views : 312 | सर्लाही - SLH

सरोज यादव | कात्तिक १, सर्लाही | सर्लाहीका सबैजसो बजार क्षेत्रमा दशैं-तिहारको बेला पनि अनुगमन हुन नसकेपछि उपभोक्ताहरु मर्कामा परेका छन् ।  चाड पर्वको बेलामा जिल्ला विभिन्न बजारमा अखाद्य तथा म्याद गुज्रेका समानहरु वितरण हुदा समेत त्यसतर्फ प्रशासनको ध्यान जान नसकेको उपभोक्ताहरुले बताएका छन् । अनु

Read More

दिपावली र छठपुजा नजिकिएसँगै बाँस र माटोका सामाग्रीहरुको बिक्रीवितरण बढ्यो

Posted on October 18, 2017 | views : 239 | सर्लाही - SLH

सरोज यादव | कात्तिक १, सर्लाही | दीपावली र छठ पुजा नजिकिए सँगै सर्लाहीमा बाँस र माटोबाट बनाइएका सामाग्रीहरुको ब्यापार बढेको छ । छठ पर्वमा डोम समुदायले हरियो बाँसबाट विभिन्न सामाग्रीहरु बनाएर बिक्रीगर्ने गरेको छ ।छठमा विशेषगरी बाँसबाट बनाइएका ढकिया, सुपली , डालो , नाँग्लो इत्यादि सामाग्रीहरुको माँग ब

Read More

सर्लाहीको कुन-कुन स्थानीय तहमा कुन-कुन बैंक ?

Posted on September 10, 2017 | views : 943 | सर्लाही - SLH

भदौ २५, सर्लाही | अबको महिना दिनदेखि ६ महिनाभित्रमा सर्लाहीको थप १/१ नगरपालिका र गाउँपालिकामा वाणिज्य बैंकहरुको शाखा खुल्दैछ ।  सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैंकको खाता खोल्न लागेको हो ।  सरकारले यही साउन १ गते

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 7539 | सर्लाही - SLH

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

सर्लाहीमा वैदेशिक रोजगारी छात्रवृत्तिका लागि ७ लाख निकासा

Posted on July 24, 2017 | views : 1066 | सर्लाही - SLH

साउन ९, काठमाडौं । सर्लाहीमा वैदेशिक रोजगार छात्रवृत्तिका लागि ७ लाख ३२ हजार रुपैयाँ निकासा भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जिल्लाका ८७ जनाका लागि छात्रवृत्तिको रकम निकासा गरेको हो । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पठाएको पत्रमा घटनाको प्रकृतिका आधारमा ८ हजार देखि १२ हजार रुपैय

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 19653 | सर्लाही - SLH

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 13582 | सर्लाही - SLH

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More