पत्रपत्रिकाबाट | सर्लाही - SLH


राजपाका संयोजक ठाकुरको निर्णयले राजपाका नेताहरु दुःखी

Posted on July 26, 2018 | views : 429 | सर्लाही - SLH

साउन १०, काठमाडौं | राष्ट्रिय जनता पर्टी (राजपा) का संयोजक महन्थ ठाकुरले आफूखुसी निर्णय गर्न थालेको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् ।  संसदीय दलको नेतामा छनोट भएयता उनले तीन राज्यमन्त्री छान्दा सबैलाई सन्तुष्ट पार्ने नीति भन्दा पनि आफ्नो राजनीतिक नजरमा ठीक ठहर गरेअनुसारको निर्णय गरेको उ

Read More

सर्लाहीका रासनारायणको खुसीको यात्रा रोकिए !

Posted on March 14, 2018 | views : 627 | सर्लाही - SLH

फागुन ३०, काठमाडौँ | दुर्घटना नभईदिएको भए रासनारायण राय यति बेला कान्छो छोरा अवधेशका साथ श्रीमतीलाई लिएर सर्लाहीको कविलासीस्थित आफ्ना घरमा पुगिसकेका हुन्थे ।  जहाँ चार महिनाकी छोरी सोनावनतीलाई काखमा लिएर पुनमदेवी सासु ससुरासँगै श्रीमानको स्वागतमा प्रतीक्षामा थिईन् ।  तर त्यसो हुन सकेन ।&nb

Read More

फोरम र राजपाको सहयात्रा टुट्ने भयो !

Posted on March 03, 2018 | views : 508 | सर्लाही - SLH

फागुन १९, काठमाडौँ | ‘संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सहयात्रा टुट्ने भएको छ । संघिय समाजवादी फोरम सरकारमा जाने र राजपा प्रतिपक्षमा बसने भएपछि सहयात्रा टुट्न थालेको हो’, यो खबर नागरिक दैनिकले आफ्नो समाचारमा लेखेको हो । फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा जानका लाग

Read More

सर्लाहीमा हाई काडेर दिन बिताउँछन् सहकारी कर्मचारी

Posted on February 18, 2018 | views : 327 | सर्लाही - SLH

फागुन ६, काठमाण्डौ । सदरमुकाम मलंगवास्थित डिभिजन सहकारी कार्यालयका कर्मचारी बेकामे बनेपछि हाई काडेर दिन बिताउन बाध्य छन् । सहकारी विभागले अर्को व्यवस्था नभएसम्म गर्दै आएका काम कारबाही नगर्नु भन्ने परिपत्र गरेकाले डिभिजन सहकारी कार्यालयका कर्मचारी कामविहिन बनेका हुन् । विभागले यसअघि हुँदै आएका कुनै क

Read More

'सर्लाहीमा पनि गर्यो आयाल निगमले १७ करोड घोटाला'

Posted on August 25, 2017 | views : 867 | सर्लाही - SLH

भदौ ९, सर्लाही । नेपाल आयल निगमले सर्लाहीमा जग्गा खरिद गर्दा करिब १७ करोड रुपैयाँ घोटाला गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ ।  स्थलगत अध्ययन गर्न सर्लाही आएको संसदको उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको टोलीले यस्तो निष्कर्ष निकालेको हो ।  निगमले चैतमा लालबन्दी नगरपालिका १ न

Read More

हजार मान्छे तालमा पसेर ५० लाखका माछा लगे

Posted on August 10, 2017 | views : 6199 | सर्लाही - SLH

साउन २६, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पर्ने पर्यटकीयस्थल नाढीमन तालमा रहेका माछा बुधबार स्थानीयले लगेका छन् ।  ५२ बिघामा फैलिएको तालको माछा बेचेर गाउँपालिकालाई करिब ५० लाख आम्दानी हुने अनुमान थियो । तर, स्थानीयले एकैपटक ताल खाली गराइदिएका छन् । तालको माछा चोरी भइरहेको सूचना पाउना

Read More

सर्लाहीमा बोक्सी आरोप लगाउँदै सुनितालाइ यसरि निर्घात कुटपिट गरियो

Posted on July 20, 2017 | views : 1715 | सर्लाही - SLH

साउन ५, सर्लाही । बोक्सी आरोपमा सर्लाहीको वाग्मति नगरापकिला ३ धरहरामा मंगलबार राति एक महिलालाई निर्घात कुटपिट गरिएको छ ।  वाग्मती नगरपालिका ३ धरहराकी ३६ बर्षीया सुनिता मोक्तानलाई छिमेकमै बस्ने आमाछोरिले बोक्सी आरोप लगाउँदै कुटपटि गरेका हुन् ।  कुटपिट गनृ ५५ बर्षिया सानुमाया लो र उनकी १८ बर

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 7894 | सर्लाही - SLH

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

तराईमा को बलियो ? यस्तो छ गणित

Posted on May 27, 2017 | views : 6636 | सर्लाही - SLH

जेठ १३, काठमाडौं । तराईका २० जिल्लामा को बलियो भन्ने बहस मधेसकेन्द्रित दलहरुमा देखिएको छ । संघीय समाजवादी फोरमको २० वटै जिल्लामा राम्रो प्रभाव देखिएको छ । फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले मधेस आन्दोलन आफ्नो पार्टीको नेतृत्वमा भएकाले तराईका २० जिल्लामा पहिलो शक्ति बन्ने दाबी गरे । राजेन्द्र महतोक

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 24640 | सर्लाही - SLH

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

अंश जोगाउन १ लाखमा पत्नीको हत्या

Posted on April 13, 2017 | views : 4297 | सर्लाही - SLH

चैत ३१, बारा | वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पण्डित कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको छ । सर्लाही गोडैता ११ का ३५ वर्षीय अमरेन्द्रकुमार पण्डितले १ लाख खर्चेर २८ वर्षीया पत्नीको हत्या गराएको प्रहरी अनुसन्धनबाट खुलेको हो । बबिता जागिरको सिलसिलामा एक बर्षदेखि वीरगन्ज बस्द

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 5340 | सर्लाही - SLH

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

'परदेशीबाट धेरै पैसाको आशा नगर्नुस्'

Posted on January 18, 2017 | views : 1368 | सर्लाही - SLH

माघ सर्लाही । सर्लाहीको लक्ष्मीपुरकी ३५ बर्षिया सरिता चौधरी (नाम परिवर्तन) लाई जहिले पनि दिक्क मात्रै लागिरहन्छ ।  राति निद्रा पनि पर्दैन । काम गर्न जाँगर पनि चल्दैन । यसले कहिले काँही त आत्महत्या गर्ने सोच पनि आउँछ उहाँलाई । त्यतिबेला उहाँ ३ जना छोरालाई सम्झिनुहुन्छ अनि आफूलाई सम्हाल्नुहुन्छ ।

Read More

सर्लाहीमा आफ्ना दुई छोरालाइ विष खुवाएर आमाद्वारा आत्महत्या

Posted on January 06, 2017 | views : 3676 | सर्लाही - SLH

पुस २२, सर्लाही । सर्लाहीको पिपररियामा तीन छोरीलाई विष खुवाएर आमाले आत्महत्या गरेको घटना सेलाउन नपाउँदै फेरि अर्की आमाले दुई छोरालाई विष खुवाएर आत्महत्या गरेकी छन् । बरहथवा-११ हिरापुरमा किराना पसल सञ्चालन गर्दै आएकी २२ वर्षकी सबिता पालले बिहीबार दिउँसो ५ वर्षका छोरा अमन र ३ वर्षका पि्रन्सलाई वि

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1354 | सर्लाही - SLH

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More