सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए

Posted on: 20 Jun, 2019

असार ५ काठमाडौँ | प्रहरी र नेकपा विप्लव समूहबीच सर्लाहीमा भिडन्त भएको छ । लालबन्दीमा भएको भिडन्तमा एक जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे ।

मृतक विप्लव समूहका सर्लाही इञ्चार्ज हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!