सर्लाहीमा १४ बर्षीय बालिकाद्वारा आफ्नै घरमा झुण्डीएर आत्महत्या

Posted on: 02 Jun, 2017

सरोज यादव/जेठ १९, सर्लाही । सर्लाहीमा एक वालिकाद्वारा आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेकी छन्  ।  

जिल्लाको फरहदवा गाविस हरैया वडा न. २ कि नागेन्द्र रामको छोरी १४ बर्षीय रानी राम बिहिबार बेलुकी ४ बजे आफ्नै घरको छानामा झुन्डेर आत्महत्या गरेको प्रहरिले जनाएको छ । 

उनको हत्या वा आत्महत्या के हो भन्ने बारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । शबलाई पोस्टमार्ट्मका लागि जिल्ला अस्पताल सर्लाही लगिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!