सर्लाहीमा बाल्टिनमा डुबेर एकको मृत्यु

Posted on: 23 Jan, 2020

माघ ९, सर्लाही | सर्लाहीमा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ | 

 जिल्लाको कविलासी नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!