सर्लाहीमा मौरीले टोक्दा आमाछोरीको अवस्था गम्भीर

Posted on: 11 Nov, 2020

कात्तिक २६, जनकपुरधाम | सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-३ भेल्हीमा मौरीले टोक्दा आमाछोरी बिरामी भएका छन् ।

घाँस काट्न गएको समयमा मौरीले टोक्दा स्थानीय दिनेश मुखियाकी ३० वर्षीया श्रीमती पार्वती मुखिया र उनकी १२ वर्षीया छोरी करिना बिरामी परेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!