समाज | सर्लाही - SLH


सर्लाहीमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

Posted on November 30, 2020 | views : 1862 | सर्लाही - SLH

मङ्सिर १५, सर्लाही (रासस) । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको मुज्जफरपुर घर भइ सर्लाहीको हरिपुर नगरपालिका–६ स्थित ससुराली घरमा बस्दै आएका ती पुरुषलाई छोरीलाई पटकपटक बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका

Read More

सर्लाहीमा ठेकेदारका कारण सडक निर्माण अलपत्र, स्थानीयवासी आन्दोलित

Posted on November 27, 2020 | views : 1478 | सर्लाही - SLH

मङ्सिर १२, सर्लाही (रासस) । जिल्लाको फुलजोरदेखि छिमेकी देश भारतसँग सिमाना जोडिएको त्रिभुवननगरसम्म पुग्ने सडक निर्माणको काम सुस्त भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । एक्काइस किलोमिटर लामो सडकखण्डको केही भागमा निर्माण सकिएको भए पनि अधिकांश भागको काम अधुरै छ । हुलाकी सडक आयोजनाले निर्माण शु

Read More

सीमा नाका खोल्न माग गर्दै सर्लाहीमा धर्ना

Posted on November 18, 2020 | views : 1863 | सर्लाही - SLH

मङ्सिर ३, सर्लाही | सर्वपक्षीय जिल्ला सङ्घर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ । सरकारले कोरोना भाइरसको बहाना बनाएर विगत आठ महिनादेखि जारी राखेको सीमा नाका बन्दको विरोधमा धर्ना कार्यक्रम गर

Read More

सर्लाहीका यी चार ठाउँमा आगलागी,कति भयो क्षेती ?

Posted on November 15, 2020 | views : 1350 | सर्लाही - SLH

कात्तिक ३०, सर्लाही | सर्लाहीका छुट्टाछुट्टै चार ठाउँमा आगलागी भएको छ | घर, गोठ, पसल र सार्वजनिक बसमा समेत आगलागी भएको हो |  जिल्लाको गोडैता नगरपालिका–८ स्थित रोकिराखेको ना.७ ख.३५१५ नम्बरको बसमा बसकै ब्याट्री सर्ट भई शनिबार राति एक्कासी आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ | त्यस्तै ब्रहम्प

Read More

सर्लाहीमा मौरीले टोक्दा आमाछोरीको अवस्था गम्भीर

Posted on November 11, 2020 | views : 1460 | सर्लाही - SLH

कात्तिक २६, जनकपुरधाम | सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-३ भेल्हीमा मौरीले टोक्दा आमाछोरी बिरामी भएका छन् । घाँस काट्न गएको समयमा मौरीले टोक्दा स्थानीय दिनेश मुखियाकी ३० वर्षीया श्रीमती पार्वती मुखिया र उनकी १२ वर्षीया छोरी करिना बिरामी परेको प्रहरीले जनाएको छ |

Read More

लालबन्दीका दलित समुदायलाई पक्की आवास निर्माण शुरु

Posted on November 06, 2020 | views : 1412 | सर्लाही - SLH

कार्त्तिक २१, सर्लाही । जिल्लाको लालबन्दी नरगपालिकाका ५०० दलित तथा मुसहरको घर निर्माण हुने भएको छ । छाप्रोमा जीवनयापन गरिरहेका लालबन्दीका मुसहरका लागि एकीकृत नमूना मुसहर बस्ती निर्माण गरिने भएको छ । लालबन्दीका पाँच वटा वडामा ५०० घर निर्माण गरिने भएको वडा नम्बर ५ का अध्यक्ष मोहन भण्डारीले जानकारी दिन

Read More

सर्लाहीबाट ६ जना जुवाडे पक्राउ

Posted on November 04, 2020 | views : 1214 | सर्लाही - SLH

कार्तिक १९, सर्लाही | मंगलबार साँझ सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ६ का शम्भु सिंहको घरमा जुवा खेलिरहेका ६ जनालाई झण्डै ६९ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटको नेतृत्वमा खटिएको प्रहरी ट

Read More

जनप्रतिनिधि हुनु त यस्तो पो !

Posted on November 02, 2020 | views : 1479 | सर्लाही - SLH

 कात्तिक १७, सर्लाही (रासस) । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा  सरकारी सेवा सुविधा उपभोग नगरी जनताको सेवामा तल्लीन हुनुहुन्छ । उहाँले हालसम्म नगरप्रमुखले पाउने तलव, भक्ता,सवारी, इन्धन लगायतका कुनै पनि सेवा सुधिा लिनुभएको छैन । ती सुविधा वापत प्राप्त गर्ने रकम नगरका विकास निर्माण तथा

Read More

सार्वजनिक सवारी साधनबाट ठगिदै यात्रु

Posted on October 22, 2020 | views : 1545 | सर्लाही - SLH

कात्तिक ६, सर्लाही | प्रदेश नं. २ का लामो रुटमा चल्ने  सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।  त्यस्ता सवारी साधनमा भाडादर नराखिएको, सरकारले तोकेको स्वास्थ्य मापदण्ड पनि पाल

Read More

प्रदेश नं २ का लामो रुटमा सार्वजनिक यातायातमा यात्रु ठगिँदै

Posted on October 18, 2020 | views : 1819 | सर्लाही - SLH

कात्तिक २, सर्लाही (रासस) । प्रदेश नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले यात्रुलाई ठगिरहेका छन् । सरकारले तोकेको स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु राखेर ५० प्रतिशतभन्दा बढी भाडा लिन थालेका छन् ।  सवारी साधनमा भाडा दररेट नराखिएको, सरकारले

Read More

सर्लाहीमा कांग्रेस प्रदर्शनमा अश्रु प्रहारः सुरक्षाकर्मी र कार्यकर्ता घाइते

Posted on October 14, 2020 | views : 1696 | सर्लाही - SLH

असोज २८, सर्लाही (रासस) । नेपाली कांग्रेस सर्लाहीले सदरमुकाम मलङ्गवामा आज गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणमा प्रतिनिधिसभा सदस्य अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश नं २ का प्रमुख सचेतक उपेन्द्र कुशवाहा, प्रदेशसभा स

Read More

मुख्य नाका बन्द हुँदा पनि भारततर्फ बाक्लो आवतजावत

Posted on October 13, 2020 | views : 1626 | सर्लाही - SLH

असोज २७, सर्लाही | जिल्लाको सीमावर्ती क्षेत्रका नागरिक भारतीय बजारसम्म बाक्लो मात्रामा आवतजावत गरिरहेका छन् । मुख्य सीमानाका बन्द रहे पनि सहायक बाटो र खेतबारीबाट मानिसको ओहोरदोहोर बाक्लिएको छ । स्थानीयस्तरमा बजार नरहेको, भारतीय बजारमा दैनिक उपभोग्य सामान सस्तोमा पाउने र चाडपर्व नजिकिँदै गएका कारण पन

Read More

प्रदेश नं २ का छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडानको तयारी

Posted on October 12, 2020 | views : 3637 | सर्लाही - SLH

अजयकुमार साह, असोज २६, धनुषा (रासस) : प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को क

Read More

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

Posted on October 11, 2020 | views : 1121 | सर्लाही - SLH

असोज २५, सर्लाही । आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा बरथहवाका ४० वर्षीय बाबुलाई अदालतले जन्मकैदको फैसला गरेको छ । आफ्नी १३ वर्षीाय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जन्म कैदको फैसला गरेको हो । छोरीलाई पटक–पटक बालत्कार गरेको भन्दै उनीविरुद्ध एक

Read More

सर्लाहीका उखु किसानले पाउने भए भुक्तानी

Posted on September 30, 2020 | views : 1450 | सर्लाही - SLH

असोज १४, सर्लाही (रासस)  । जिल्लाका उखु किसानले पाउनु पर्ने सरकारी अनुदानवापतको रकम जिल्लामा पठाइएको छ । सर्लाहीका उखु किसानका लागि रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । “उखु किसानका लागि सरकारले पठाउनु पर्ने रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएक

Read More

खुला सिमानाका कारण लागुऔषधले थप्दै सुरक्षा चुनौती

Posted on September 28, 2020 | views : 1223 | सर्लाही - SLH

असोज १२, सर्लाही । छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराई मधेशका जिल्लामा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ । सीमा क्षेत्रका बजारहरूमा सहजै पाउन सकिने साना हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको पाइएको छ । अवैध हतियार बोक्ने नेपाल प्रवेश गर्ने भारतीय तथा नेपालीहरूको समूह रहेको जिल्

Read More

कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक

Posted on September 22, 2020 | views : 1334 | सर्लाही - SLH

असोज ६, सर्लाही । जिल्लामा कोरोना भाइरस जितेर सञ्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ । लालबन्दी नगरपालिका–२ निवासी ३३ वर्षीय शारदा वान्तवाले कोरोना लागेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा फरक पाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “घर परिवारका मानिस

Read More

सर्लाहीमा सब–स्टेशन निर्माण शुरु

Posted on September 14, 2020 | views : 3561 | सर्लाही - SLH

भदौ २९, सर्लाही (रासस) । जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेशन निर्माण शुरु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२÷३३ केभीए लाइनको लागि सब–स्टेशनको निर्माण कार्य शुरु भएको हो । जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले सब–स

Read More

कोरोना सङ्क्रमण : प्रदेश २ मा मृतक १०७ पुग्यो

Posted on September 10, 2020 | views : 4267 | सर्लाही - SLH

भदौ २५, जनकपुर (रासस) । प्रदेश न २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने १२६ जना नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा धनुषाबाट एक जनाको मृत्यु भएको छ । यस प्रदेशमा मृतकको सङ्ख्या १०७ पुगेको छ । यसका साथै, सोही अवधिमा सप्तरीमा १५, सिरहामा २१ , धनुषामा २२, सर्लाहीमा ४

Read More

सर्लाहीका उखु किसानले अझै पाएनन् २४ करोड

Posted on September 07, 2020 | views : 1765 | सर्लाही - SLH

किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ ।  जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ । उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्न

Read More

प्रदेश नं २ मा कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु, मृतकको सङ्ख्या ८४ पुग्यो

Posted on August 29, 2020 | views : 4303 | सर्लाही - SLH

भदौ १३, जनकपुर (रासस) : प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित सात जनाको मृत्यु हुनुका साथै १६५ नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा महोत्तरी र सिरहामा दुई/दुई तथा पर्सामा तीन जनाको मृत्यु भएको समाजिक विकास मन्त्रालयका वरिष्ठ डा कमलेशप्रसाद यादवले जानकारी गराउनुभयो । सोअन

Read More

प्रदेश नं २ मा कोरोनाबाट दुईको मृत्यु, ३९० सङ्क्रमित

Posted on August 23, 2020 | views : 3112 | सर्लाही - SLH

भदौ ७, धनुषा | प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोनाको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ भने ३९० जना नयाँ सङ्क्रमित थपिएका छन् ।  यस प्रदेशमा सो अवधिमा पर्साबाट ५६ वर्षीया एक महिला र सर्लाहीबाट ३१ वर्षीया एक महिला गरी दुई महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33718 | सर्लाही - SLH

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

राजमार्गअन्तर्गत सर्लाहीका अधिकांश पुल जीर्ण

Posted on August 07, 2020 | views : 1754 | सर्लाही - SLH

शङ्खर पहाडी,साउन २३, सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाभित्र पर्ने अधिकांश पक्की पुल जीर्ण बनेका छन् ।  दैनिक हजारांैको सङ्ख्यामा सवारीसाधन आवतजावत गर्ने मुख्य÷मुख्य पुल निर्माण भएको लामो समय बितिसक्दा पनि आवश्यकताअनुसार समयमा मर्मत, सम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् ।  करिब ४

Read More

प्रदेश मन्त्री र सांसदमा पनि कोरोना संक्रमण

Posted on August 05, 2020 | views : 2567 | सर्लाही - SLH

साउन २१, जनकपुर | प्रदेश न. २ मा कोरोना संक्रमणको जोखिम बढेसंगै त्यसको चपेटामा मन्त्री तथा सांसद समेत परेका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ भने प्रदेश सांसद रिना यादव पनि संक्रमित भएकी छन् ।  सामाजिक विकास विकास मन्त्रालय उच्च

Read More

गोलीकाण्डमा पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटीमा रिहा

Posted on August 05, 2020 | views : 1402 | सर्लाही - SLH

साउन २१, सर्लाही । जिल्लाको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह रु २५ हजार धरौटीमा रिहा हुनुभएको छ । जुलुसमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष साहलाई जिल्ला अदालत सर्लाहीले रु २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । सो घटनामा पक्राउ परेका मुकेशकुमार साह यसअघि नै रु एक लाख र छोटेल

Read More

लोकमार्ग मर्ममा टालटुले काम

Posted on August 04, 2020 | views : 1805 | सर्लाही - SLH

साउन २०, सर्लाही । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर, रौतहटको चरम लापवाहीका कारण पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटनाको सम्भावना बढ्दै जान थालेको छ । पूर्व–पश्चिम लोकमार्गको सर्लाही क्षेत्रमा पर्ने सडक खण्ड भत्केर ठूलाठूला खाल्डा भएका कारण सवारी दुर्घटनाको सम्भावना बढेको हो ।  वर्षायाम शुरु

Read More

घुस लिएको अभियोगमा प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा दायर

Posted on July 30, 2020 | views : 1509 | सर्लाही - SLH

साउन १५, सर्लाही | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा प्रहरी चौकी गौरीशङ्कर सर्लाहीका प्रहरी सहायक निरीक्षक रामविश्वास राय यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइ छुटाइदिने भन्दै यादवले एक सेवाग्राहीसँग रु पाँच हजार घुस माग

Read More