समाज | सर्लाही - SLH


सर्लाहीमा सशस्त्र प्रहरी जवानले आफैंलाई गोली हाने

Posted on March 08, 2020 | views : 2806 | सर्लाही - SLH

फागुन २५ , सर्लाही । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । गोली प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत ३० वर्षीय आन्नद मिश्राले आफैंले बोकेको एसएलआरबाट आफैंतर्फ निशाना सोझ्याएका हुन् । सशस्त्र प्रहरी उपरीक्षक विनोदरा

Read More

सर्लाहीमा तीन टोल क्यान्सरपीडित बनेपछि पानी परीक्षण शुरु

Posted on March 01, 2020 | views : 2610 | सर्लाही - SLH

शङ्खर पहाडी, फागुन १८, सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन् । तीनै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ । जसका कारण हाल पनि उक्त टोलमा आठ जना क्यान्सरका बिरामी उपचाररत छन् । दूषित पानीका क

Read More

सर्लाहीमा पानीका कारण क्यान्सर भएपछि पानी परीक्षण सुरु

Posted on March 01, 2020 | views : 3160 | सर्लाही - SLH

फागुन १८, सर्लाही | सर्लाहीमा क्यान्सरका बिरामी बढेपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले हरिवन नगरपालिका-५, घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलमा पानी परीक्षण सुरु गरेको छ | साढे दुई वर्षको अवधिमा २६ जनाको ज्यान जानेगरी तीन वटै टोलमा क्यान्सर रोगका बिरामी बढेपछि आयोजनाले पानीको प

Read More

सर्लाहीमा स्वास्थ्यकर्मीको आन्दोलनले खोप कार्यक्रम प्रभावित

Posted on February 21, 2020 | views : 1738 | सर्लाही - SLH

फागुन ९, सर्लाही | हरिपुर नगरपालिकाअन्तर्गत रहेका पाँच स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मचारीलाई नगरपालिकाले फिर्ता गरेको भन्दै स्वास्थ्यकर्मी आक्रोशित बनेका छन्  | नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थामा सरुवा भई आएका तथा समायोजनमा परेका २० स्वास्थ्यकर्मीलाई नगरपालिकाले पत्र काटेर फि

Read More

सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

Posted on February 02, 2020 | views : 3344 | सर्लाही - SLH

माघ १९, सर्लाही (रासस) । सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु र  एक घाइते भएका छन् ।  बरहथवा नगरपालिकाको हिरापुरबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गरेको बिआर३०एच ६७९८ नंको मोटरसाइकललाई गोडैता नगरपालिका–७ मोहनचोकस्थित नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मलङ्गवा–२ निव

Read More

सर्लाहीमा बस दुर्घटना हुँदा तीन जना घाइते

Posted on January 29, 2020 | views : 3105 | सर्लाही - SLH

माघ १५, सर्लाही | सर्लाहीमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् | जिल्लाको  पूर्वपश्चिम राजमार्ग अन्तर्गत इश्वरपुर–१२ डाँका चोकमा बुधवार विहान ४ बजे बस पल्टिदा तीन जना यात्रु घाइते भएका हुन् |  भैरहवाबाट विरानगर जाँदै गरेको ना ५ ख १५२१ नम्वरको बस अनियन्त्रित भइ पल्टिँदा बसमा सवार भारत

Read More

सर्लाहीमा बाल्टिनमा डुबेर एकको मृत्यु

Posted on January 23, 2020 | views : 2203 | सर्लाही - SLH

माघ ९, सर्लाही | सर्लाहीमा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ |   जिल्लाको कविलासी नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए |

Read More

शान्ति भङ्ग गरेको आरोपमा यादव पक्राउ

Posted on January 09, 2020 | views : 2481 | सर्लाही - SLH

पुस २४, सर्लाही (रासस) । शान्ति भङ्ग गरेको आरोपमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु यादवलाई पक्राउ गरेको छ ।  चर्को ब्याजमा पैसा लगानी गरेर ठगी गरेको भन्दै पीडित व्यक्तिले काठमाडौँमा गएर मङ्गलबार उजुरी दिएपछि गृहसचिवको आदेशमा शान्ति भङ्गको मुद्दामा यादवलाई हरिपुर नगरपालिक

Read More

सर्लाहीका मिटरब्याजी राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादव पक्राउ

Posted on January 08, 2020 | views : 4846 | सर्लाही - SLH

पुस २३, काठमाडौं | सर्लाहीका मिटरब्याजी राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादव मिटर ब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा पक्राउ परेका छन् |  पिडित न्याय खोज्दै बुधबार काठमाडौँ आएपछि जिल्ला प्रहरी सर्लाहीले उनलाई नियन्त्रणमा लिएको हो |

Read More

राँगोमा ठोक्किएर सर्लाहीमा भारतीय गाडी दुर्घटना, १ को मृत्यु, ५ घाइते

Posted on January 07, 2020 | views : 2083 | सर्लाही - SLH

पुस २२, सर्लाही | नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा आज बिहान स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आइरहेको बीआर ०६ पीडी ३६३७ नम्बरको स्कारपियो सडकमा हिँडिरहेको राँगोलाई ठक्कर दिएर पल्टिएको प्रहरीले

Read More

भुक्तानी नदिने सुगरमिलमा तालाबन्दी

Posted on January 02, 2020 | views : 1615 | सर्लाही - SLH

पुष १७, सर्लाही | उखु किसानको रु २० करोड बाँकी बक्यौता नतिर्ने सर्लाहीको गोडैता नगरपालिका–६ बङ्गदहको महालक्ष्मी सुगरमिलमा आज उखु किसानले तालाबन्दी गरेका छन् । उखु किसानको गत वर्षको बाँकी बक्यौता रकमवापत रु २० करोड बाँकी रहेको र सो रकम उखु किसानको खातामा जम्मा गरिदिनुपर्ने, उद्योग सञ्चालकसँग भएको गत

Read More

सर्लाहीका उखु किसानद्वारा चिनी मिल बन्द गर्ने चेतावनी

Posted on December 28, 2019 | views : 2822 | सर्लाही - SLH

पुष १२, सर्लाही | ऊखुको बक्यौता रकम नपाएको भन्दै  सर्लाहीका किसान शनिबारबाट काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका छन् ।  सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई बक्यौता रकम भुक्तानी दिन आलटाल गरेका कारण उनीहरु धर्नामा बस्न बाध्य भएका हुन् ।  यसअघि गत जेठ ६ गते

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31458 | सर्लाही - SLH

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

माघ २ गतेदेखि प्रदेश नं २ मा छोरी बीमा सप्ताह

Posted on December 27, 2019 | views : 5536 | सर्लाही - SLH

पुष ११, धनुषा | प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पुर्याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ ।  विसं २०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभा

Read More

सर्लाहीमा चिसो छल्न बालिएको आगोले जलेर एकको मृत्यु

Posted on December 26, 2019 | views : 2545 | सर्लाही - SLH

पुष १०, सर्लाही | चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालिएको आगो

Read More

सर्लाहीमा ७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

Posted on December 25, 2019 | views : 2122 | सर्लाही - SLH

पुस ९,काठमाडौँ | सर्लाहीमा ७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ परेका छन् | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा कार्यरत एक जना कम्प्युटर अपरेटरलाई पक्राउ गरेको हो | आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उद्योग दर्ताका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्

Read More

सर्लाहीमा आगलागी: साढे दुई लाखभन्दा बढीको धनमाल क्षति

Posted on December 25, 2019 | views : 2061 | सर्लाही - SLH

पुष ९, सर्लाही | सर्लाही जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा करीब रु दुई लाख ६० हजारभन्दा बढीको धनमाल जलेर क्षति भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–७ सिसौटका रामअज्ञा बैठाको हार्डवेयर पसलमा मङ्गलबार अचानक आगलागी हुँदा करीब रु एक लाख ८० हजार बराबरको सामान जलेर क्षति भ

Read More

पचास हजार घुस रकमसहित दुई प्रहरी पक्राउ

Posted on December 11, 2019 | views : 3539 | सर्लाही - SLH

मङ्सिर २५, सर्लाही | नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रु ५० हजार घुस रकमसहित मङ्गलबार पक्राउ गरेको छ । भारतबाट नेपालमा अवैध

Read More

सर्लाहीबाट पेस्तोलसहित १ जना भारतीय नागरिक पक्राउ

Posted on December 10, 2019 | views : 3168 | सर्लाही - SLH

मंसिर २४, सर्लाही | सर्लाहीको  बिष्णु गाउँपालिका– २ स्थित सडकबाट नलकटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित एक भारतीय नागरिक पक्राउ परेका छन् | भारत घर भएका २१ वर्षीय सञ्जय सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो | प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले बिआर ३० यु ९८९४ नम्बरको मोटरसाइक

Read More

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

Posted on December 05, 2019 | views : 2671 | सर्लाही - SLH

मंसिर १९, सर्लाही | सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मलङ्गवा नवलपुर सडक खण्ड अन्तर्गत मलङ्गवा नगरपालिका–११ गम्हरीयास्थित ना ४३ प ५६९१ नं को मोटरसाइकलले पैदलयात्री मङ्गवा–७ निवासी करीब ५५ वर्षीय धरिक्षण रायलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एवं प्

Read More

बिजुली सर्ट भई आगलागी हुँदा क्षति

Posted on December 05, 2019 | views : 1746 | सर्लाही - SLH

मङ्सिर १९, सर्लाही | जिल्लाको बलरा नगरपालिकामा आज बिहान आगलागी हुँदा दुई लाख ५० हजार बराबरको सामान जलेर नष्ट भएको छ । बिजुली सर्ट भई आगलगी हुँदा बलरा–११ छतौना निवासी किशोर सिंहको घर जलेर नष्ट भएको हो ।  आगलगीबाट घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडालगायत सबै समान जलेर नष्ट भएको जिल्ला प्

Read More

मलङ्गवा अस्पतालमा आगलागी

Posted on November 29, 2019 | views : 2552 | सर्लाही - SLH

मङ्सिर १३, सर्लाही | मलङ्गवा अस्पतालमा आज दिउँसो आगलागी हुँदा करिब सात लाख बराबरको क्षति भएको छ ।  विद्युत सर्ट भएर अस्पतालको माथिल्लो तल्लामा आगलागी हुँदा कम्प्युटर, ल्यापटप, फ्रिज लगायतका विद्युतीय उपकरण तथा औषधिसमेत जलेको प्रहरीले जनाएको छ ।  आगलागीबाट अस्पतालमा करिब सात लाख रुपैयाँ बरा

Read More

सर्लाहीमा मौरीको टोकाइबाट एक बालकको मृत्यु, पाँच जना घाइते

Posted on November 21, 2019 | views : 3128 | सर्लाही - SLH

मङ्सिर ५, सर्लाही । वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले  टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ । मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र नि

Read More

सर्लाहीमा श्रीमान विदेश गएको माैका पारी जेठी पत्नीले गरिन् कान्छीको हत्या

Posted on November 14, 2019 | views : 2988 | सर्लाही - SLH

कात्तिक २८, सर्लाही (रासस) । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।  शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।&

Read More

प्रदेश नं २ मा आइतबार सार्वजनिक बिदा

Posted on November 09, 2019 | views : 5002 | सर्लाही - SLH

कात्तिक २३, धनुषा । प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो । मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा

Read More

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठपर्व सम्पन्न

Posted on November 03, 2019 | views : 1979 | सर्लाही - SLH

कात्तिक १८, काठमाडौँ | आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज यहाँ उदाउँदो  सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । 

Read More

सर्लाहीमा आगलागीबाट लाखौँको सामान जलेर नष्ट

Posted on October 16, 2019 | views : 2306 | सर्लाही - SLH

असोज २९, सर्लाही | ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ । साँझ ७ः०० बजेको समयमा खाना बनाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई स्थानीय अशोक सिंहको काठले बनेको दुईतले घरमा आगलागी हुँदा लाखौँको सरसामान जलेर नष्ट भएको जिल्ला प्रह

Read More

सर्लाहीको सदरमुकाम स्थित एक पसलमा आगलागी

Posted on October 11, 2019 | views : 2000 | सर्लाही - SLH

असोज २४, सर्लाही | सदरमुकाम मलङ्गवामा आज बिहान एक पसलमा आगलागी हुँदा सबै सरसामान जलेर नष्ट भएको छ । मलङ्गवा–९ स्थित श्रीमती कृष्णादेवी जनता माविको सटरमा स्थानीय सहजान मिकरानीले सञ्चालन गरेको सिटी फुड सेन्टरमा आगलागी हुँदा रु दुई लाख बराबरको सामान जलेर नष्ट भएको जनाइएको छ ।  आगलागीबाट पसलभित्र र

Read More