समाज | सर्लाही - SLH


नेपाल भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई नेपाली युवाको मृत्यु, चार घाइते

Posted on June 28, 2023 | views : 957 | सर्लाही - SLH

असार १३, काठमाडौँ | नेपाल भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गोली चलाउँदा दुई नेपालीको मृत्यु भएको खबर आएको छ। सर्लाहीका दुई युवाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएका खबर आएको भएपनि नेपाली सुरक्षा अधिकारीहरुले अझै पुष्टि गरका छैनन्। सशस्त्र प्रहरीले पनि केही बताएको छैन। सर्लाही प्रह

Read More

सर्लाहीमा दाइजोलाई लिएर दुई महिलाको हत्या

Posted on June 11, 2023 | views : 709 | सर्लाही - SLH

जेठ २८, सर्लाही | –शंखर पहाडी | दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको

Read More

चितामा जलाउँदै गरेको शव प्रहरीद्वारा बरामद, ६ जना प्रहरी नियन्त्रणमा

Posted on June 11, 2023 | views : 411 | सर्लाही - SLH

जेठ २८, सर्लाही | सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो ।  जेठ २२ गते राजारामले कुटपिट गर्दा गम्भीर घाइते हुनुभएकी इन्द्रकलाको शनिबार

Read More

सर्लाहीमा ट्रकले मोटरसाइकलमा ठोक्किँदा दुई जनाको मृत्यु

Posted on April 20, 2023 | views : 525 | सर्लाही - SLH

बैशाख ७, सर्लाही | सर्लाहीको लालबन्दी नगरपालिका ६ मा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको कालीन्जोर पुल नजिक ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मधेश प्र

Read More

सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जना पक्राउ

Posted on January 14, 2023 | views : 832 | सर्लाही - SLH

पुस ३०, सर्लाही | सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।  सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश

Read More

हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

Posted on December 23, 2022 | views : 924 | सर्लाही - SLH

पुस ८, सर्लाही | बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् ।  मङ्सिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्

Read More

आफ्नै घरमा आगो लगाउँदा

Posted on December 20, 2022 | views : 1022 | सर्लाही - SLH

पुस ५, सर्लाही | सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।  जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए  ।  इँट्टा र

Read More

सर्लाहीमा चिसोले कठ्याङग्रिएर दुईको मृत्यु

Posted on December 19, 2022 | views : 1257 | सर्लाही - SLH

पुस ४, सर्लाही | सर्लाहीको हरिपुर नगरपालिकामा चिसोले कठ्याङग्रिएर दुई जना मुसहर प्रतिनिधिको मृत्यु भएको छ । हरिपुर नगरपालिका –९, पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका –६, लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङग्रिएर मृत्यु भएको हो ।  स्थानीयका अनुसार कठ्याङग्रिएर ज

Read More

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

Posted on November 12, 2022 | views : 671 | सर्लाही - SLH

कात्तिक २६, सर्लाही | सर्लाहीको ईश्वरपुरमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। गएराति ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा नम्बर नखुलेको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका–६, का विजय मुखियाको रहेको जिल्ल्ला प्रहरी कार्यलय सर्लाह

Read More

सर्लाहीको कर्मैयामा सहकारी प्रमुखमाथि गोली प्रहार गरेर लुटेरा फरार

Posted on October 19, 2022 | views : 785 | सर्लाही - SLH

कात्तिक २, सर्लाही | सर्लाहीको कर्मैयास्थित मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुखमाथि गोली प्रहार गरेर लुटेरा समूह फरार भएको छ । बुधबार बिहान साढे १० बजेतिर बागमती नगरपालिका–१, मिलनचोकमा रहेको बचत तथा ऋण सहकारी प्रमुख साजन कार्कीमाथि लुटेरा समूहले गोली प्रहार गर

Read More

सर्लाहीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on October 11, 2022 | views : 1074 | सर्लाही - SLH

असोज २५, सर्लाही | सर्लाहीको हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

Read More

बागमती मेयर थापाका भाइद्वारा दुई पत्रकारमाथि निर्घात कुटपिट

Posted on September 22, 2022 | views : 926 | सर्लाही - SLH

असोज ६, सर्लाही | सर्लाहीमा दुई पत्रकारमाथि निर्घात कुटपिट भएको छ । बागमती नगरपालिकामा भएका गतिविधिबारे समाचार बनाएका  अनलाइनपानाका दुई पत्रकारमाथि आक्रमण भएको हो ।  नगरपालिकाको गतिविधिबारे समाचार लेखेका पत्रकारद्वय नारायणप्रसाद अधिकारी र शालिक भट्टलाई नगरपालिकामा बोलाएर मेयर भरतकुमार थापा

Read More

दिन दहाडै हतियार देखाएर आईएमई लुटपाट

Posted on August 26, 2022 | views : 934 | सर्लाही - SLH

भदौ १०, सर्लाही | सर्लाहीकाे दक्षिणी क्षेत्र गोडैता बजारमा सञ्चालनमा रहेको एक आईएमईमा दिन दहाडै लुटपाट भएको छ । शुक्रबार बिहान सर्लाहीको गोडैता नगरपालिका–८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट भएको हो । चार जनाको समुहमा रहेका नकाबधारी समूहले हतियार देखाएर आईएमईबाट ८ लाखभन्दा बढी रकम लुटपाट गरेक

Read More

कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

Posted on August 10, 2022 | views : 1061 | सर्लाही - SLH

साउन २५, सर्लाही | पूर्व-पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।  बुधबार बिहान कारको ठक्करबाट मोटरसाइकलमा सवार हरिवन नगरपालिका–११, निवासी ३८ वर्षीय गुरुप्रसाद ढुंगेल गम्भीर घाइते भएका थिए । घाइते ढुंगेलको उपचारको क्रममा बिरगंजमा मृत्यु भएको हो । ढुं

Read More

ड्रममा राखेको पानीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु

Posted on July 06, 2022 | views : 911 | सर्लाही - SLH

असार २२, सर्लाही | आफ्नै घरकाे ड्रममा राखेको पानीमा डुबेर सर्लाहीको हरिवनमा एक बालिकाको ज्यान गएको छ। हरिवन नगरपालिका–२, निवासी बिजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डुबेर ज्यान गएको हो । ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल प

Read More

सर्लाहीमा कार दुर्घटना हुँदा बालकको मृत्यु, ७ जना घाइते

Posted on June 19, 2022 | views : 977 | सर्लाही - SLH

असार ५, सर्लाही | जिल्लाको दक्षिण पश्चिम क्षेत्र धन्कैलमा भएको कार दुर्घटनामा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाईते भएका छन् । आईतबर बिहान धन्कौल गाउँपालिका–५, छठीघाट पुलमा कार दुर्घटना हुँदा रौतहटको वृन्दावन नगरपालिका–४, निवासी ४ वर्षका गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको हो । घटनामा सो

Read More

करेन्ट लागेर तीन जनाको मृत्यु

Posted on June 14, 2022 | views : 1742 | सर्लाही - SLH

जेठ ३१, काठमाडौं | नवलपरासी (पश्चिम), सर्लाही र कपिलवस्तुमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।  नवलपरासी(पश्चिम)को बर्दघाट नगरपालिका–१३ मुदनपुरा बस्ने १८ वर्षीय राजन कोहारको करेन्ट लागेर सोमबार मृत्यु भएको हो ।  आफ्नै घरको कोठामा सुतेको अवस्थामा टेबुल पंखा पल्टिएर करेन्ट लाग्दा  ग

Read More

सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन संसदमा प्रस्ताव

Posted on May 27, 2022 | views : 1336 | सर्लाही - SLH

जेठ १३, काठमाडौँ | जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रमोद साहले सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका छन् ।  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले सर्लाहीको मूर्तियासहितका स्थानमा साढे हजार हेक्टर जमिन रहेको भन्दै

Read More

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

Posted on May 25, 2022 | views : 1837 | सर्लाही - SLH

जेठ ११, काठमाडौँ | झापा, सुनसरी, कास्की, सर्लाही र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।  झापाको शिवसताक्षी नगरपालिका–१ मा  को. १ ख ७१८७ नम्बरको बसले प्रदेश १–०२–०४० प ७१४९ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोट

Read More

सर्लाहीको बरहथवा–१७ मा मतदान जारी

Posted on May 17, 2022 | views : 963 | सर्लाही - SLH

जेठ ३, सर्लाही | गत ३० वैशाखमा विवाद भएपछि स्थगित गरिएको सर्लाहीको बरहथवा नगरपालिका स्थित दुई केन्द्रको मतदान सुरु भएको छ । मतदाताहरू बिहानैदेखि लाइन बसेर मतदान गरिरहेका छन् । जिल्ला निर्वाचन कार्यलयका अनुसार निर्वाचन आयोगले गरेको निर्णयअनुसार उक्त वडामा पुनः मतदान गरिएको हो । आयोगको निर्णयअनुसार नि

Read More

पसलमा सामान किन्न दिएको नोट नक्कली भएको उजुरी परेपछि एक भारतीय युवक पक्राउ

Posted on May 15, 2022 | views : 1060 | सर्लाही - SLH

जेठ १, सर्लाही | प्रहरीले नक्कली नोट सहित एक युवकलाई नियन्त्रणमा लिएको छ। सर्लाहीको गोडैता नगरपालिका-८ स्थित गोडैता बजारबाट नक्कली जस्तो देखिने नेपाली एक हजारको ४ थान नोटसहित भारत सितामढी रनौली-१० बस्ने २२ वर्षीय सरोज कुमार बैठालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा सोही नगरपालिका-५

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 18830 | सर्लाही - SLH

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

करेन्ट लागेर युवकको मृत्यु

Posted on April 12, 2022 | views : 1239 | सर्लाही - SLH

चैत २९, सर्लाही | सर्लाहीको मलंगवामा चापाकलबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  मंगलबार जिल्ला सदरमुकाम मलंगवा नगरपालिका–१०, निवासी ३६ वर्षका अवदेशकुमार गुप्ताको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा मोटर जडान गरेको चापाकल चलाउने क्रममा गुप्तालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय स

Read More

सर्लाहीमा बस पल्टिदा चालकसहित २४ जना यात्रु घाइते

Posted on April 11, 2022 | views : 1194 | सर्लाही - SLH

चैत्र २८, सर्लाही | सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टीदा चालक सहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् ।  घाइते मध्ये ५३ बर्षीया कमला श्रेष्ठ राइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको जनकपुर स्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।  पारिश्र

Read More

सर्लाहीमा गोली प्रहार गरी १ जनाको हत्या

Posted on April 07, 2022 | views : 1103 | सर्लाही - SLH

चैत २४, सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुषको हत्या गरिएको छ ।  बुधबार साँझ मलंगवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको थियो ।  गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित व

Read More

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा चालककाे ज्यान गयाे, एकजना घाइते

Posted on March 28, 2022 | views : 963 | सर्लाही - SLH

चैत १४, सर्लाही । सर्लाहीकाे कविलासीमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे ज्यान गएकाे छ । अर्का एकजना घाइते भएका छन् । साेमवार मलंगवा-नवलपुर सडकखण्डअन्तर्गत कविलासी नगरपालिका-१०, सलेमपुरमा प्रदेश २-०३-०१८ प ९६८३ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा माेटरसाइकल चालक मल

Read More

सर्लाहीमा पुलबाट बस खस्दा चार जनाकाे मृत्यु, तीन दर्जन यात्रु घाइते

Posted on March 27, 2022 | views : 1311 | सर्लाही - SLH

चैत १३, सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकाे फुलजाेर खाेलाकाे पुलबाट बस खस्दा चार जनाकाे मृत्यु भएकाे छ भने ३ दर्जन यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएका चार जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाइएकाे र घाइतेहरूकाे लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरह

Read More

सर्लाहीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on March 22, 2022 | views : 971 | सर्लाही - SLH

चैत ८, सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१० मा सोमबार राति जिपको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । ठक्करबाट एक जना पैदलयात्री गम्भिर घाइते भएका छन् ।  मृत्यु हुनेमा भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रंजिता देबी मंण्डल रहेकी छिन् । उनको अस्पताल लैजाँद

Read More