समाज | सर्लाही - SLH


प्रदेश नं २ : दुई मन्त्रीले दिए राजीनामा

Posted on July 17, 2021 | views : 3696 | सर्लाही - SLH

 साउन २, जनकपुरधाम (रासस) ।प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतले उहाँहरुको राजीनामा स्वीकृत गरी दुवै जनालाई आजै बिदाइ गर्नुभएको मुख्यमन्त्री सञ्चार  सचिवालयले जनाएको छ

Read More

दुई दशकपछि सदरमुकाम मलङ्गवामा पक्की सडक निर्माण शुरु

Posted on July 04, 2021 | views : 1481 | सर्लाही - SLH

असार २०, सर्लाही (रासस) । सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका क्षेत्रमा झण्डै दुई दशकपछि पक्की सडकको निर्माण शुरु भएको छ । जिल्लाको नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत पर्ने मलङ्गवा–१० स्थित जिल्ला विकास चोकबाट वडा नं ८ राजश्री सिनेमा हलचोकसम्म बजार क्षेत्रको भित्री सडक निर्माण शुरु भएको हो । करिब एक

Read More

सर्लाहीको लालबन्दी र ईश्वरपुर जोड्ने निर्माणाधीन पुल भासियो

Posted on July 02, 2021 | views : 1394 | सर्लाही - SLH

असार १८, सर्लाही | लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधीन रहेको पक्की पुल भासिएको छ । लालबन्दी–३ र ईश्वरपुर–८ को सिमानामा रहेको फुलजोर खोलामा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल सामान्य पानी पर्दै भासिएको हो ।   सङ्घीय सरकारको रु १२ करोडको लागतमा आर्थिक वर्ष २०७५/७

Read More

देशकै ठूलो मानवनिर्मित तालमा ३५ सिट क्षमताको जेटबोट सञ्चालन

Posted on June 25, 2021 | views : 1393 | सर्लाही - SLH

असार ११, सर्लाही (रासस)। सर्लाहीको वाग्मती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गर्नुभएको हो । पूर्वपश्चिम लोकमार

Read More

सरकारी एम्बुलेन्स थन्क्याइयो, सर्वसाधारणलाई सास्ती

Posted on June 21, 2021 | views : 1031 | सर्लाही - SLH

शंखर पहाडी । असार ७, सर्लाही (रासस)। जिल्ला अस्पताल सर्लाहीमा रहेका एम्बुलेन्स र शवबाहन प्रयोगबिहीन हुँदा बिरामीलाई मर्का परेको छ । सरकारी बजेटबाट खरिद गरिएका एम्बुलेन्स र शवबाहन तीन महिनादेखि अस्पताल परिसरमै थन्क्याइएको छ तर विरामी भने निजीमा धेरै रकम तिरेर उपचारका लागि जान बाध्य छन् । विसं २०७७ अस

Read More

बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती

Posted on June 17, 2021 | views : 1410 | सर्लाही - SLH

असार ३, सर्लाही (रासस)। सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन

Read More

सर्लाहीमा विषाक्त मदिरा सेवनबाट एकै गाउँमा आठ जनाको मृत्यु

Posted on June 16, 2021 | views : 1406 | सर्लाही - SLH

असार २, सर्लाही (रासस) । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ ।  नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँप

Read More

मुलुककै ठूलो मानवनिर्मित तालमा विपद् प्रतिकार्य अभ्यास

Posted on June 13, 2021 | views : 2257 | सर्लाही - SLH

शङ्खर पहाडी, जेठ ३०, सर्लाही (रासस) । सर्लाहीको बाग्मती नगरपालिकास्थित देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत तालमा तिन वटै सुरक्षा निकायबाट प्रतिकार्य पूर्वतयारी अभ्यास गरिएको छ । कूल ४५ फिट गहिराई रहेको सो पोखरी एक सय २१ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको छ ।  यस वर्ष जल तथा मौसम विभाग पूर्वानुम

Read More

प्रदेश २ मा सत्ता सहकार्य : ओलीविरुद्ध मोर्चाबन्दीको नतिजा

Posted on June 10, 2021 | views : 2344 | सर्लाही - SLH

जेठ २७, काठमाडौं  । ‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई जोगाउन सबै एकजुट हुनु आवश्यक छ।’ प्रदेश २ प्रदेशसभाको छैटौं बैठकमा जनता समाजव

Read More

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

Posted on May 19, 2021 | views : 28506 | सर्लाही - SLH

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् । मौसमविदहरुका अनुसार उक्त आँधीका कारण देशका केही स्थानहरुमा अति भारी वर्षा भई नदीहरुको बहाव बढ्ने हुँदा बाढीको समेत खतराको सं

Read More

प्रदेश २ : प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थपियो

Posted on May 09, 2021 | views : 1958 | सर्लाही - SLH

वैशाख २६, धनुषा (रासस) । कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढेपछि उपचार सहज बनाउन प्रदेश नं २ सरकारले प्रदेशका अस्पतालमा जनशक्ति थप गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरिएको समाज

Read More

परीक्षण नहुँदा सर्लाही का गाउँगाउँमा सङ्क्रमणको त्रास

Posted on May 05, 2021 | views : 1433 | सर्लाही - SLH

वैशाख २२, सर्लाही (रासस)। कोराना सङ्क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । सर्लाहीको ५१ किमीको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश गर्नेको लर्काे लाग्ने गरेपनि उनीहरूको परीक्षण नहुँदा सिधै घर जाने गरेका कारण जिल्लाका गाउँ वस्त

Read More

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

Posted on May 03, 2021 | views : 27288 | सर्लाही - SLH

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।  मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल

Read More

सर्लाहीमा रुद्रीपूजाको प्रसाद खाने २५ बिरामी

Posted on May 03, 2021 | views : 1932 | सर्लाही - SLH

वैशाख २०, सर्लाही (रासस)। सर्लाहीको लालबन्दी नगरपालिका–६ मा रुद्रीपूजाको प्रसाद खाँदा करिब २५ जना बिरामी परेका छन् । लालबन्दी नगरपालिका–६ का घमबहादुर कार्कीको घरमा शुक्रबार लगाइएको रुद्री पूजाको प्रसाद खाँदा सोही स्थानका पुरुष, महिला तथा बालबालिका गरी  २५ जना बिरामी भएका हुन् ।  स्थानीय जम

Read More

सर्लाही जिल्ला ट्राफिक प्रहरी कार्यालयको नयाँ भवन बन्यो

Posted on April 20, 2021 | views : 1386 | सर्लाही - SLH

वैशाख ७, सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालयले नयाँ भवनबाट सेवा शुरुआत गरेको छ । विगत लामो समयदेखि सो कार्यालय भाडाका घरमा रहदँै आएको थियो । करिव सात वर्षपछि स्थानीय निकाय, संघीय सरकार तथा समाजसेवीका सहयोगमा भवन निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष प्रेमहरी काफ्लेले जानकारी दिनुभयो ।&n

Read More

हुलाक टिकट बेच्दै सर्लाही जिप्रका

Posted on April 19, 2021 | views : 1431 | सर्लाही - SLH

वैशाख ६, सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय हाताभित्र हुलाक टिकट बिक्री काउन्टरको व्यवस्था गर्ने भएको छ । कार्यालयको मूल ढोका वरिपरि बसेका बिक्रेताले चर्काे रकम लिएर टिकट बिक्री गर्ने गरेको गुनासो आएपछि प्रशासनले सरकारी मूल्यमा टिकट बिक्री थालेको हो ।  सेवाग्राहीसँग व्यापारीले

Read More

सर्लाहीमा टाउको काटिएको अवस्थामा युवकको शव फेला

Posted on March 25, 2021 | views : 1553 | सर्लाही - SLH

चैत १२, सर्लाही । सर्लाहीमा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । बिहिबार जिल्लाको मलङ्गवा नगरपालिका–१० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको हो । रायको टाउको र शरीर अलग अलग गरि करिब ६० मिटरको दूरीमा फालिएको अवस्थामा भेटिएको सर्लाहीका प्रवक्ता तथा प्रहरी

Read More

सर्लाहीका वनमा एक महिनादेखि डढेलो : सरोकार निकाय मौन

Posted on March 24, 2021 | views : 1218 | सर्लाही - SLH

चैत ११, सर्लाही । यहाँका वन क्षेत्रमा हावाहुरी र सुक्खाको मौसम शुरु भएसँगै डढेलो लाग्न थालेका छन् । जिल्लाका चुरे क्षेत्र, सागरनाथ वन विकास परियोजना, फूलजोर बाबा साझेदारी वन र अन्य सामुदायिक तथा साझेदारी वनमा केही दिनदेखि निरन्तर डढेलो लागिरहेको स्थानीयवासीले बताएका छन् । चोरी, तस्करी र अतिक्रमणले उ

Read More

सर्लाहीमा अवैध उत्खनन गर्नेलाई कतै जरिवाना, कतै बेवास्ता

Posted on March 14, 2021 | views : 1364 | सर्लाही - SLH

चैत १, सर्लाही। सर्लाहीको ईश्वरपुरमा बाँके खोलाबाट अवैध ढङ्गले गिट्टी, बालुवा तस्करी गर्ने जेसिबी र टिपरलाई कारवाही गरिएको छ । रातको समयमा उत्खनन गरेर निकासी गर्ने तीन टिपर र दुई जेसिबीलाई दण्डजरिवाना गरेर छाडिएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले जानकारी दिनुभयो । नेपाल प्रहरीले फागुन

Read More

हरिपुरका सबै वडाबाट स्वास्थ्य सेवा

Posted on March 03, 2021 | views : 1723 | सर्लाही - SLH

फागुन १९, सर्लाही । स्मार्ट सिटीका रुपमा अगाडि बढ्दै गरेको सर्लाही हरिपुर नगरपालिकाले नगरका नौवटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरवासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँगाउँमा नै पु¥याउने उद्देश्यले सङ्घीय सरकार र नगरपालिकाको साझेदारीमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको नगरप्

Read More

नेकपाका सर्लाही इञ्चार्ज वाग्लेको मृत्यु

Posted on February 04, 2021 | views : 1379 | सर्लाही - SLH

माघ २२, सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।  बरहथबाबाट नयाँरोडतर्फ जाँदै गर्दा बुधबार राति मूर्तिया चोकबाट उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा लडिरहेको अवस्थामा वाग्लेलाई स्थानीयले दे

Read More

सर्लाहीका छ स्थानीय तहमा भूमि आयोगको एकाइ कार्यालय स्थापना

Posted on February 02, 2021 | views : 1699 | सर्लाही - SLH

माघ २०, सर्लाही । सर्लाहीको लालबन्दी, ईश्वरपुर, वरथवा, वाग्मती, हरिपुर र हरिवनमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाइ स्थापना भएको छ ।  जिल्लाका छ स्थानीय निकायमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने उद्देश्यले आयोगले एकाइ कार्यालय स्थापना गरेको

Read More

सर्लाहीमा सीमा नाका बन्द हुँदा चोरबाटो प्रयोग

Posted on January 26, 2021 | views : 1420 | सर्लाही - SLH

माघ १३, सर्लाही । भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो तथा पुलमुनिको र खोलाको बाटो प्रयोग गर्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले गत चैत ११ बाट देशव्यापी लकडाउनको घोषणा गरेसँगै सिमानाका बन्द गरिएको थियो । 

Read More

सर्लाहीबाट पेस्तोलसहित एक पक्राउ

Posted on January 24, 2021 | views : 1481 | सर्लाही - SLH

माघ ११, सर्लाही । सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हत

Read More

सर्लाहीमा बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

Posted on January 22, 2021 | views : 1284 | सर्लाही - SLH

माघ ९, सर्लाही । सर्लाही सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को (२) ले दिएको अधिकारको प्रयोग

Read More

सर्लाहीमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १९ जना घाइते

Posted on January 21, 2021 | views : 1698 | सर्लाही - SLH

माघ ८, सर्लाही । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाक

Read More

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Posted on January 06, 2021 | views : 1384 | सर्लाही - SLH

पुस २२, सर्लाही। सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ | जिल्लाको रामनगर गाउँपालिका वडानम्बर-२ बस्ने रामएकबाल राय यादवको दुर्घटनामा मृत्यु भएको हो |  यादवले चलाएको बीआर ३० एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका-४ स्थित गडहिया बलरा सडक खण्डमा आफैं अनियन्त्रित भई पल्टिएको थिय

Read More

नेपाली सडकमा भारतीय सवारीको रजाइँ, सरोकारवाला मौन

Posted on December 20, 2020 | views : 1438 | सर्लाही - SLH

पुस ५, सर्लाही । जिल्लाको पश्चिमी क्षेत्रमा पछिल्लो समयमा भारतीय नम्बरका सवारी साधनको प्रयोग व्यापकरूपमा बढेको छ । भारतको विहार राज्यसँग सिमाना जोडिएका प्रदेश नं २ का अधिकांश जिल्लामा खुलेआम भारतीय सवारी साधनको प्रयोग बढेको छ । भारतीय सवारी साधनले भन्सारसमेत नबुझाई नेपाली सडकमा खुलेआम बर्चश्व जमाइरह

Read More