विप्लवका एक नेताद्वारा आत्मसमर्पण

Posted on: 08 Apr, 2019

चैत २५, सिन्धुली | सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' समूहका एक नेताले आइतबार सिन्धुली प्रशासन समक्ष आत्मसमर्पण गरेका छन् गर्दै । उनले विप्लब समूहको गतिबिधि ठीक भएको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

रामेछाप खाडादेवी गाउँपालिका १ राकाथुमका प्रेमबहादुर श्रेष्ठ चन्द समूहको भ्रातृसंगठन ताम्सालिङ स्वायत्त प्रदेशका उपप्रमुख हुन् । उनी सिन्धुलीको सुनको सी गाउँपालिका ५ मा इटा उद्योग चलाउदै आएका उद्ममी समेत हुन् ।

उनले आफ्नो पार्टीले अख्तियार गरेको हिंसात्मक तथा ध्वंसात्मक गतिविधि आफूलाई मन नपरेको भन्दै सामान्य जीवनयापन गर्ने बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!