सिन्धुपाल्चोक १ मा माओवादी नेता सापकोटा विजयी

Posted on: 09 Dec, 2017

मङ्सिर २३, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक १ मा नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटा विजयी भएका छन् ।  

सापकोटाले ४० हजार ५ सय ४ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले २९ हजार ७ सय ९८ मत मात्र ल्याए । 

सापकोटाले बस्नतेलाई १० हजार ६ सय ६ मतले जितेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!