अर्थ/विकास | सिन्धुपाल्चोक - SDP


बाह्रबिसे–तातोपानी सडक पुनःनिर्माणको तयारी

Posted on November 02, 2018 | views : 40 | सिन्धुपाल्चोक - SDP

कात्तिक १६, चौतारा | विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।  भूकम्प र विसं २०७३ असारको बाढीले बस्ती तथा सडक क्षतविक्षत भई पैदल हिँडनसमेत कठिनाइ परेको अवस्थाम

Read More

कोदारी राजमार्ग पुनःनिर्माण

Posted on October 29, 2018 | views : 171 | सिन्धुपाल्चोक - SDP

कात्तिक १२, मेलम्ची (रासस) | चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले छिमेकी मुलुक चीन जोड्ने कोदारी राजमार्गको पुनःनिर्माण शुरु गरेको छ । लार्चास्थित सुक्खा बन्दरगाहको पुनःनिर्माण सकेपछि सडक निर्माण शुरु गरेको हो । भूकम्पले क्षति पुर्याएको सुक्खा बन्दरगाहको पुनःनिर्माणमा आएको चिनियाँ

Read More

वडा अध्यक्षको पहलमा हेलम्बुमा एकिकृत बस्ती बन्दै

Posted on October 03, 2018 | views : 209 | सिन्धुपाल्चोक - SDP

असोज १७, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका स्थित वडा २ मा  एकिकृत बस्ती निर्माण गर्ने तयारी भएको छ ।  ०७२ को विनाशकारी भूकम्पबाट छेदविच्छेद भएको उक्त गाउँमा बसोबास गर्दै आएका ह्योल्मो समुदाय र दलित बस्ती गरी ४० घरधुरी रहेको छ । नोर्बोलिङ एकिकृत बस्ती विकस केन्द्रको नामा

Read More

थाक्लेमा एकीकृत बस्तीका लागि जुटे स्थानीय

Posted on September 27, 2018 | views : 155 | सिन्धुपाल्चोक - SDP

देवराज सुवेदी | असोज ११, मेलम्ची | मेलम्ची नगरपालिका १२ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेशनले ६५ घरको नमूना एकीकृत बस्ती निर्माण गरेसँगै सो वडाको थाक्लेमा एकीकृत बस्ती निर्माणमा स्थानीयवासी जुटेका छन् ।  महिला आत्मनिर्भरता केन्द्र र अक्सफामको साझेदारी तथा मेलम्ची नगरपालिकाको समन्वयमा थाक्लेमा

Read More

भूकम्प पीडितलाई थप ५० हजार अनुदान दिने निर्णय, तर सर्त यस्तो !

Posted on September 14, 2018 | views : 3670 | सिन्धुपाल्चोक - SDP

भदौ २९, काठमाडौँ | भूकम्पले भत्किएका सम्पदा बस्तीलाई मौलिक स्वरुपमै पुनःनिर्माण गरिने भएको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आजको बैठकले उपत्यका भित्रका खोकना, बुङ्मती, साँखु, किलागलजस्ता परम्परागत बस्ती तथा उपत्यका बाहिरका नुवाकोट, गोरखा दरबार क्षेत्र एवं दोलखाको भीमसेन बज

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 4498 | सिन्धुपाल्चोक - SDP

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

सिन्धुपाल्चोकमा आवास पुनःनिर्माण तीव्र

Posted on April 24, 2018 | views : 452 | सिन्धुपाल्चोक - SDP

आदित्य दाहाल/वैशाख ११ मेलम्ची | गोरखा भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक जिल्लाले आवास पुनःनिर्माणमा गति लिएको छ ।  जिल्लामा ८३ हजार ६६३ भूकम्पपीडित लाभग्राहीमध्ये ७८ हजार ५३५ले आवास निर्माणका लागि अनुदान सम्झौता गरेका थिए । सम्झौता गरेका मध्येबाट ६२ हजार १५१ ले आवास निर्माणको पहिलो चरणमा डिप

Read More

सिन्धुपाल्चोकको कोल्टा डाँडामा यसरी उकालियो खानेपानी, स्थानीयमा खुसियाली

Posted on April 18, 2018 | views : 291 | सिन्धुपाल्चोक - SDP

वैशाख ५, चौतारा (रासस) | सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२, स्थित कोल्टा डाँडामा डिप बोरिङबाट खानेपानी निकालिएको छ ।  वडा कार्यालयको रु ३१ लाखको लगानीमा २५ किलोभोल्टको विद्युत् ट्रान्सफर्मरको सहायताले जमिनबाट ४०२ मिटर गहिराइमा ड्रिलिङ गरी डेढ इञ्च बराबरको स्वच्छ पानी निकालिएको हो

Read More

मेलम्ची आयोजना: सुरुङको ‘ब्रेक थु्र’, भदौसम्ममा पानी खसालिने

Posted on April 12, 2018 | views : 335 | सिन्धुपाल्चोक - SDP

मेलम्ची, २९ चैत | बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ‘ब्रेक थु्र’ भएको छ ।  आज एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थ्रु' भएको घोषणा गर्नुभएको हो ।  सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमी सुरुङखण्डको मध्यभागमा ब्रेक थु्र भएको हो ।  ब्रेक थु्र भएको औ

Read More

सिन्धुपाल्चोकको माथिल्लो चाकु ‘ए’ जलविद्युत् ९५ प्रतिशत सम्पन्न

Posted on March 20, 2018 | views : 333 | सिन्धुपाल्चोक - SDP

चैत ६ चौतारा | निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोकको चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको छ ।  निजी क्षेत्रको शिवश्री हाइड्रोपावर कम्पनी प्रालिद्वारा निर्माण भइरहेको २२.१ मेगावाट क्षमताको सो आयोजना आगामी २०७५ सालको वैशाख अन्तिमसम्म सम्पन्न हुने कार्यकारी निर्देशक

Read More

माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण सकिन अझै २ बर्ष लाग्ने

Posted on February 27, 2018 | views : 468 | सिन्धुपाल्चोक - SDP

फागुन १५, चौतारा | २०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण कार्य सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रबाट सञ्चालित सो आयोजनाबाट पाँच वर्षसम्म

Read More

तातोपानी नाकाबाट ११८ किलोग्राम सुन बरामद

Posted on February 12, 2018 | views : 453 | सिन्धुपाल्चोक - SDP

माघ २९, मेलम्ची । सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ ।  तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ ।  भूकम्पअघि तातो

Read More

नुवाकोट सहित भूकम्प प्रभावित ४ जिल्लामा टेलिकमको इन्टरनेट संचालनमा

Posted on February 05, 2018 | views : 782 | सिन्धुपाल्चोक - SDP

माघ २२, काठमाडौँ | नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रहरु मध्ये पुनर्निर्माण प्राधिकारणबाट तोकिएको चार जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट र रसुवामा ब्रोडब्याण्ड इन्टरनेट संचालनमा ल्याएको जनाएको छ । सोमबार नेपाल टेलिकमको बार्षिक उत्सवको अवसरमा केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित कार

Read More

सिन्धुपाल्चोकमा ३५ प्रतिशत भुकम्प पीडितले अझै घर निर्माण गरेनन्

Posted on February 05, 2018 | views : 253 | सिन्धुपाल्चोक - SDP

माघ २२, चौतारा | भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका ३५ प्रतिशत पीडितले अझै घर निर्माण गर्न सकेका छैनन् । पहिलो किस्ता अनुदान घरायसी प्रयोजनमा खर्च गरेको र आर्थिक तथा दक्ष कामदार अभाव, आकासिँदो मूल्य वृद्धिका कारण घर निर्माण गर्न कठिनाइ भएको पीडितले बताएका छन् ।  जिल्लामा भूकम्प पीडित ल

Read More

सिन्धुपाल्चोकमा राहतको घर निर्माण नगर्ने कति ?

Posted on February 05, 2018 | views : 322 | सिन्धुपाल्चोक - SDP

माघ २२, चौतारा (रासस) | भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका ३५ प्रतिशत पीडितले अझै घर निर्माण गर्न सकेका छैनन् । पहिलो किस्ता अनुदान घरायसी प्रयोजनमा खर्च गरेको र आर्थिक तथा दक्ष कामदार अभाव, आकासिँदो मूल्य वृद्धिका कारण घर निर्माण गर्न कठिनाइ भएको पीडितले बताएका छन् ।  जिल्लामा भूकम्प

Read More

सिन्धुपाल्चोक: बाह्रविसेदेखि कर्थलीसम्मको बाटो कालोपत्र हुँदै, गाउँले खुशी

Posted on January 12, 2018 | views : 329 | सिन्धुपाल्चोक - SDP

 पुस  २८,  सिन्धुपाल्चोक, (रासस) । सिन्धुपाल्चोकको पूर्वी उत्तरी क्षेत्र कर्थलीमा दोलखा हुँदै छिमेकी मित्रराष्ट्र चीनसितको फलाटे नाका जोड्ने बाह्रविसेदेखि कर्थलीसम्मको नौ किलोमिटर बाटो कालोपत्र हुन लागेपछि स्थानीयबासीमा खुशियाली छाएको छ ।  सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको बत

Read More

नगरपालिकाको अकर्मण्यताले सधैँ दुर्गन्धित मेलम्ची

Posted on January 10, 2018 | views : 394 | सिन्धुपाल्चोक - SDP

– आदित्य दाहाल | पुस २६, मेलम्ची (रासस) | सिन्धुपाल्चोक जिल्लाको मुख्य बजारका रुपमा चिनिँदै आएको मेलम्ची बजारबाट संकलित फोहरमैलाको उचित व्यवस्थापन नहुँदा बजारमा निकै दुर्गन्ध फैलन थालेको छ ।  मेलम्ची नगरपालिकाका १३ वटा वडामै फोहर उठाउन न नगरपालिका पुगेको छ न कुनै सामाजिक संस्थाले नै चासो दिएका

Read More

सिन्धुपाल्चोकमा आवास निर्माणमा तीव्रता

Posted on January 03, 2018 | views : 508 | सिन्धुपाल्चोक - SDP

पुस १९, चौतारा । भूकम्प गएको अढाइ वर्षपछि सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा तीव्रता आएको छ ।  सरकारले पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समय सीमा तोकेको कारण लाभग्राहीले पुनःनिर्माणमा सक्रियता देखाउन थालेका हुन् ।  भूकम्प गएको एक वर्षपछि २०७३ साल वैशाख १२ गते ११ बजे र ५६ मिनेटको

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 9046 | सिन्धुपाल्चोक - SDP

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

सिन्धुपाल्चोकको बरम्ची खोला आयोजनाबाट विद्युत उत्पादन सुरु

Posted on December 05, 2017 | views : 398 | सिन्धुपाल्चोक - SDP

मङ्सिर १९, चौतारा (रासस) | २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको बरम्ची साना जलविद्युत आयोजनाबाट ३१ महिनापछि पुनः उत्पादन सुरु भएको छ ।  खोलामा पानी घटेको कारण हाल १ दशमलब ८ देखि २ मेगावाट विद्युत उत्पादन भइ लामोसाँघुस्थित सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयो

Read More

सिन्धुपाल्चोकमा एकिकृत बस्ती निर्माणमा दुई करोड सहयोग

Posted on September 25, 2017 | views : 1170 | सिन्धुपाल्चोक - SDP

असोज ९, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १४ को झोलुङ्गेस्थित माझी बस्तीमा एकिकृत नमुना बस्ती निर्माणका लागि स्वेताश्री फाउण्डेशनले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।  नायिका स्वेता खड्काले स्वर्गीय पति एवं नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा खोल्नुभएको स्वेताश्री फाउण्

Read More

सिन्धुपाल्चोकमा राष्ट्रियस्तरको भूकम्प अनुसन्धान केन्द्र बन्ने

Posted on September 13, 2017 | views : 316 | सिन्धुपाल्चोक - SDP

राम केसी। भदौ २८,सिन्धुपाल्चोक। राष्ट्रियस्तरमा भूकम्पसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गरिने लक्ष्यका साथ सिन्धुपाल्चोकमा भूकम्पस्मृति उद्यान निर्माण शुरु भएको छ ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा देशमा भएको क्षतिको ४० प्रतिशत मानवीय र ९५ प्रतिशत भौतिक क्षति बेहोरेको

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 9394 | सिन्धुपाल्चोक - SDP

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 21105 | सिन्धुपाल्चोक - SDP

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

सिन्धुपाल्चोकमा ट्राफिक कार्वाहीबाट दुई लाख ८० हजार राजस्व सङ्कलन

Posted on March 05, 2017 | views : 1420 | सिन्धुपाल्चोक - SDP

फागुन २२, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेलाई कार्वाही गरी प्रहरी कार्यालय मेलम्चीले रु दुई लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।  कागजपत्रबिना सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने जस्

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 14440 | सिन्धुपाल्चोक - SDP

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

मध्य भोटेकोसीको २० प्रतिशत मात्र काम सम्पन्न

Posted on January 21, 2017 | views : 881 | सिन्धुपाल्चोक - SDP

राम केसी/माघ ८, चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको काम हालसम्म २० प्रतिशत मात्र सम्पन्न भएको छ ।  जुरे पहिरो, विनाशकारी भूकम्प, नाकाबन्दी र गएको असार २१ गते आएको बाढीलगायतले पटक/पटक अवरोध पु¥याएपछि हालसम्म २० प्रतिशत मात्र काम सम्

Read More

बाह्रबिसेदेखि तातोपानीसम्म सडक खुले पनि नाका अझै खुलेन

Posted on December 20, 2016 | views : 1239 | सिन्धुपाल्चोक - SDP

पुस ५, चौतारा  । भूकम्पले सुक्खा पहिरो भई तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्ड पुनःनिर्माण गरी यातायात सञ्चालन भए पनि नाका भने अझै खुलेको छैन ।  चीन सरकारले नाका खुलाउन खासै अभिरुची नदेखाएको कारण करिब २१ महिनादेखि बन्द रहेको तातोपानी नाका अझै खुल्न न

Read More