पत्रपत्रिकाबाट | सिन्धुपाल्चोक - SDP


दुधालु गोरु ! जहाँ गाउँलेलाई 'दुधको प्रसाद' बाँड्छन्...

Posted on August 31, 2018 | views : 572 | सिन्धुपाल्चोक - SDP

भदौ १५, सिन्धुलीपाल्चोक | भनाई नै छ — गोरु ब्याउँदैने, दुध पनि दिँदैन ।  तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ ।  तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन् ।  भन्छन् — विहान बेलुकी गरेर एक

Read More

तातोपानी ब्युँताउने कसरत, चीनबाट आयो यस्तो प्रस्ताव

Posted on December 31, 2017 | views : 485 | सिन्धुपाल्चोक - SDP

पुस १६, काठमाडौँ । चीनले तातोपानी नाका पन्छाउँदै केरुङ-रसुवागढीलाई अन्तर्राष्ट्रिय मान्यता दिए पनि नेपाली पक्षले आफ्नो ध्यान पुरानै नाकातिर केन्द्रित गरेको छ । सिन्धुपाल्चोकको उत्तरी सीमा तातोपानीमा स्थापित चीन जोड्ने यो साढे पाँच दशक पुरानो नाका ०७२ को महाभूकम्पयता ठप्प थियो । यसअघि चीनले रसुवागढी-

Read More

सिन्धुपाल्चोकमा आफनै आफन्त बेचेको आरोपमा एकजना पक्राउ

Posted on September 18, 2017 | views : 795 | सिन्धुपाल्चोक - SDP

असोज २, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ छापभञ्ज्याङबाट मानव बेचबिखनमा संलग्न एक जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  आफ्नै नाताभित्रको एक महिलालाई बेचेको अभियोगमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइएका छापभञ्ज्याङका २६ वर्षीय सुवास कार्की २०६९ चैत २८ गतेदेखि फरा

Read More

तुइनले जोडियो सिन्धुपाल्चोक तातोपानी

Posted on July 30, 2017 | views : 627 | सिन्धुपाल्चोक - SDP

साउन १५, सिन्धुपाल्चोक । स्थानीय पाङसेर्पु डाँडा झररे भोटेकोसीको लार्चा पुल बगाएपछि बन्द भएको आउजाउ तुइन जडान गररे शनिबार सञ्चालन गरिएको छ ।  तातोपानी नाका जोड्ने पुल बगाएको स्थानभन्दा केही मिटर पश्चिममा अस्थायी तुइन जडान गरिएको हो । साताअघि पुल बगेपछि भोटेकोसी गाउँपालिका–२ को ५ किमि क्षेत्र आस

Read More

संकटमा सिन्धुपाल्चोक: नाकाबन्दीमा तातोपानी

Posted on July 25, 2017 | views : 1093 | सिन्धुपाल्चोक - SDP

साउन १०, सिन्धुपाल्चोक । अरनिको राजमार्ग अन्तर्गत तातोपानी नाका जोड्ने लार्चास्थित भोटेकोसी पुल आइतबार रातिको पहिरोले बगाएपछि सीमाक्षेत्र नाकाबन्दीमा परेको छ । दक्षिणतर्फको पाङसेर्पु डाँडाको चट्टान फुटेर बीचभागमा थुप्रिएपछि पुल भोटेकोसीमा झरेको थियो । उक्त पुल चिनले २०३८ सालमा बनाएको हो ।  भूक

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 7942 | सिन्धुपाल्चोक - SDP

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 24735 | सिन्धुपाल्चोक - SDP

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 5387 | सिन्धुपाल्चोक - SDP

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1370 | सिन्धुपाल्चोक - SDP

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More