समाज | सिन्धुपाल्चोक - SDP


सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 6163 | सिन्धुपाल्चोक - SDP

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

मेलम्चीमा आँखा शिविर सञ्चालन

Posted on September 22, 2018 | views : 292 | सिन्धुपाल्चोक - SDP

असोज ६, मेलम्ची | मेलम्चीमा अस्ति, हिजो र आज सञ्चालित आँखा शिविरमा १४७ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । शिविरमा एक हजार ४०० जनाले आँखाजाँच गराएका छन् । तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा आँखा शिविर सञ्चालन गरिएको हो ।  मेलम्ची नगरपालिकाका ज्योतिषगाउँ, धुसिचौर, ज्यामिर

Read More

सिन्धुपाल्चोकमासयौं बोट गाँजा नष्ट

Posted on September 20, 2018 | views : 199 | सिन्धुपाल्चोक - SDP

असोज ४, मेलम्ची | लागूऔषधका कारण गाउँबस्तीमा आपराधिक घटना बढिरहेका बेला सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले गाँजाखेती नष्ट गर्न थालेकोे छ । पछिल्लो एक सातामा जिल्लाका विभिन्न स्थानमा गरी प्रहरीले २५ सय गाँजाका बोट नष्ट गरेको हो ।  अपराध न्यूनीकरणका लागि ‘स्कूल–स्कूलमा प्रहरी’ अभियान शुरु गरे

Read More

नदी दोहन गर्नेबाट ३८ लाख असुल

Posted on September 18, 2018 | views : 308 | सिन्धुपाल्चोक - SDP

असोज २, मेलम्ची | सिन्धुपाल्चोकका विभिन्न नदीमा अवैधरुपमा गिट्टी, बालुवा निकाल्नेबाट जरिवानास्वरुप दुई महिनामा रु ३८ लाख ५२ हजार ५० असुल गरिएको छ ।  असारदेखि भदौ महिनासम्म नदीबाट गिट्टी बालुवा निकाल्न नपाइने नियम छ । तर पनि लुकिछिपी अवैध काम गर्नेलाई प्रहरीको सहायतामा पक्राउ गरी कारवाहीको दायरा

Read More

सिन्धुपलाचोकमा बाढीको सूचना दिने ‘साइरन’ जडान

Posted on September 16, 2018 | views : 360 | सिन्धुपाल्चोक - SDP

भदौ ३१, चौतारा | सिन्धुपाल्चोकको बाह्रबिसे बजारस्थित भोटेकोशी नदीको पुलमा बाढीको पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ ।  ‘हरिमाया फाउण्डेशन’ नामक संस्थाले जडान गरेकोको उक्त यन्त्रले तीन किलोमिटर टाढासम्म साइरनद्वारा बाढीको पूर्व सूचना दिने काम गर्ने संस्थाका कार्यकारी सदस्य नवीन श्रेष्ठले जानक

Read More

सिन्धुपाल्चोकमा खानेपानी आयोजनाको नब्बे प्रतिशत काम सम्पन्न

Posted on September 11, 2018 | views : 334 | सिन्धुपाल्चोक - SDP

भदौ २६, चौतारा । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको खानेपानी आयोजनाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । उक्त आयोजनाको बाँकी काम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन इञ्जिनियर लक्ष्मी उपाध्यायले बताउनुभयो । क्षतिग्रस्त आयोजनामध्ये कुनै मर्मत गर्नुपर्ने, कोह

Read More

सिन्धुपाल्चोकमा धमाधम विद्यालयका कक्षाकोठाको निर्माण

Posted on August 29, 2018 | views : 647 | सिन्धुपाल्चोक - SDP

भदौ १३, चौतारा | गोरखा भूकम्पबाट क्षतिग्रस्त ५२८ विद्यालयका एक हजार ३८० कक्षा कोठाको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा थप एक हजार ३९ कक्षा कोठाको पुनःनिर्माण कार्य सम्पन्न गर्न तीव्रगतिमा काम भइरहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का प्रमुख कृष्णप्रसाद सुवेदीले बताउनुभयो

Read More

एक जोडीलाई प्रहरीले पक्राउ गरेपछि अर्को जोडीद्वारा आत्महत्या

Posted on August 27, 2018 | views : 1299 | सिन्धुपाल्चोक - SDP

भदौ ११, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना मृत भेटिएका छन् ।  स्थानीयका अनुसार सँगै हिँडेका अर्को जोडीलाई प्रहरीले पक्राउ गरेको थाहा पाएपछि उनीहरुले डराएर आत्महत्या गरेको हुन सक्ने बताईएको छ । उनीहरुले रुखको बीचभागमा एउटै डोरी र एकै पट्टी

Read More

सिन्धुपाल्चोकका ४८ प्रतिशत भूकम्पपीडित अझै टहरामा

Posted on August 23, 2018 | views : 492 | सिन्धुपाल्चोक - SDP

भदौ ७, चौतारा | भूकम्प गएको ४१ महिना बितिसक्दा पनि अति प्रभावित सिन्धुपाल्चोकमा हालसम्म ५२ प्रतिशतले मात्र नयाँ घरमा बस्न पाएका छन् भने ४८ प्रतिशत पीडित परिवारले अझै पनि टहरोमा नै कष्टकर जीवन बिताइरहेका छन् ।  जिल्लामा कूल लाभग्राही ८६ हजार ९७१ परिवारमध्ये ४४ हजार ७३४ परिवारले मात्र नयाँ घर निर

Read More

सिन्धुपाल्चोकमा टिपर दुर्घटना, चालक नदीमा खस्दा बेपत्ता

Posted on August 15, 2018 | views : 1001 | सिन्धुपाल्चोक - SDP

साउन  ३०,  चौतारा | सिन्धुपाल्चोकको बलेखी खोला ए जलविद्युत् आयोजनाको टिपर आज बिहान ११ बजे नदीमा खसेर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् ।  आयोजनाका अध्यक्ष उमेश कसजुका अनुसार वा ४ ख ९५८० नंका चालक जुगल गाउँपालिका–३ गुम्बा निवासी ३५ वर्षीय साङ लामा बेपत्ता भएका हुन् । सुरुङको माटो खो

Read More

मेलम्चीमा छ दर्जन घर पहिरोको जोखिममा

Posted on August 15, 2018 | views : 659 | सिन्धुपाल्चोक - SDP

साउन ३०, चौतारा | अविरल वर्षासँगै गएराति गएको पहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेमबहादुर खड्काको घर पुरिएको छ । अन्य दुई घर उच्च जोखिममा परेका छन् ।  भूकम्पपछि पुनःनिर्माण गरिएको घरमा सर्न साइत पर्खेर बसेका खड्काको अन्नपातसहितको दुईतले घर पुरिएको वडाध्यक्ष कमलबहादुर खड्क

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 5106 | सिन्धुपाल्चोक - SDP

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

रसुवा पहिरो: नुवाकोट, सिन्धुपाल्चोक र रसुवाका गरि ९ जनाको मृत्यु

Posted on July 26, 2018 | views : 669 | सिन्धुपाल्चोक - SDP

साउन १०, रसुवा | गए राति टिमुरे क्षेत्रमा गएको पहिरोबाट मृत्यु हुनेको संख्या नौ जना पुगेको छ ।  प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार अहिलेसम्म नौ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा नुवाकोटकी (ठेगाना खुल्न बाँकी) समिला विक, नुवाकोट ककनीका सुमो जीप चालक रमेश तामाङ, रसुवा गोसाइँकुण्ड गापा

Read More

अवरुद्ध सडक नखुल्दा तातोपानीवासी मर्कामा

Posted on July 26, 2018 | views : 373 | सिन्धुपाल्चोक - SDP

राम केसी | साउन १०, चौतारा | अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक खण्डका विभिन्न ठाउँमा पहिरो र नदी कटानले अवरुद्ध सडक लामो समयसम्म खुलाउने प्रयास नभएपछि सिन्धुपाल्चोक तातोपानीका बासिन्दाको दैनिक जीवन कष्टकर बनेको छ ।  गत असार अन्तिम सातामा सो सडक खण्डको विभिन्न स्थानमा पहिरो र नदी कटानले अ

Read More

पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो

Posted on July 26, 2018 | views : 367 | सिन्धुपाल्चोक - SDP

साउन १०, काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । रसुवाका डीएसपी सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँक

Read More

एकै दिन दुई भूकम्प: धादिङ र सिन्धुपाल्चोक केन्द्रविन्दु

Posted on July 24, 2018 | views : 977 | सिन्धुपाल्चोक - SDP

साउन ८, काठमाडौँ | सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ ।  साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । यसअघि आजै बिहान धादिङको गजुरी आसपास केन्द्रविन्दु बनाई ४.८ रिक्टर स्केलको परकम्प गएको

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 5426 | सिन्धुपाल्चोक - SDP

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

नुवाकोटका एक युवकसहित ३ जना काठमाण्डौबाट पक्राउ

Posted on July 20, 2018 | views : 971 | सिन्धुपाल्चोक - SDP

साउन ४, काठमाडौँ | महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।  परिसरको टोलीले चावहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एक थान बेरुवा औँठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा, नुवाकोटका म्याङ्सिङ लामा र

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 4590 | सिन्धुपाल्चोक - SDP

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 4623 | सिन्धुपाल्चोक - SDP

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 3256 | सिन्धुपाल्चोक - SDP

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

सिन्धुपाल्चोक: बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो (नामावलीसहित)

Posted on July 13, 2018 | views : 391 | सिन्धुपाल्चोक - SDP

असार २९, मेलम्ची | सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ सल्लेडाँडामा बिहीबार राति बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।  तिपेनी बजारबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको लु१च ९९९ नंको बोलोरो कच्ची सडकबाट ४०० मिटर तल झरेर दुर्घटना भएको थियो । 

Read More

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना हुँदा पाँचको मृत्यु

Posted on July 13, 2018 | views : 218 | सिन्धुपाल्चोक - SDP

असार २९, चौतारा | सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नं को बलेरो जीप बिहीबार बेलुका ८:१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ ।  अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । मृत्यु हुनेमा पाँचप

Read More

बोलेरो दुर्घटनामा तीनको मृत्यु

Posted on July 12, 2018 | views : 405 | सिन्धुपाल्चोक - SDP

असार २८, मेलम्ची । पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीप केहीबेरअघि दुर्घटना हुँदा दुई महिलासहित तीनजनाको मृत्यु भएको छ ।  दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा नौजना घाइते भएको र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि मेलम्चीतर्फ

Read More

लागुऔषधसहित नागढुंगाबाट दुई जना पक्राउ

Posted on July 05, 2018 | views : 272 | सिन्धुपाल्चोक - SDP

असार २१ काठमाण्डौ | महानगरीय प्रहरी  परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नागढुंगाले आज बिहान लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।  वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख ४१९० नंको यात्रुवाहक बसको जाँचका क्रममा लागुऔषधसहित धादिङका सञ्जीव परियार र सिन्धपाल्चोकका निराजन पराजुलीलाई पक्राउ

Read More

सिन्धुपाल्चोकको चौतारामा साहित्य सम्मेलन

Posted on July 03, 2018 | views : 407 | सिन्धुपाल्चोक - SDP

असार १९, चौतारा | सिन्धुपाल्चोकको चौतारामा पहिलो पटक प्रदेशस्तरीय साहित्य सम्मेलन आयोजना गरिएको छ ।  सिन्धु साहित्य सम्मेलन, २०७५ एवं प्रदेश नं ३ स्तरीय कविता प्रतियोगितामा उक्त जिल्लाका साथै काभ्रेपलाल्चोक, काठमाडौँ, दोलखा, रामेछाप तथा सिन्धुलीका ४८ कविको कविता प्राप्त भएकामा उत्कृष्ट १० कविको

Read More

नुवाकोट र सिन्धुपाल्चोकमा आधुनिक दासता र गरिबीविरुद्ध नयाँ कार्यक्रम

Posted on June 14, 2018 | views : 606 | सिन्धुपाल्चोक - SDP

जेठ ३१, नुवाकोट | जोखिममा परेका तथा पर्नसक्ने महिला तथा बालबालिकाको संरक्षणमा केन्द्रित रहँदै आएको शक्ति समूहले प्रदेस नं ३ अन्तर्गत नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा ‘आधुनिक दासता र गरिबीविरुद्धको सामुदायिक नेतृत्व कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।  दुई जिल्लाको अतिविपन्नता, मानव बेचबिखन, घरेलु

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 2974 | सिन्धुपाल्चोक - SDP

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More