सिरहामा पनि प्रजातन्त्र दिवस मनाईयो

Posted on: 19 Feb, 2018

राम नारायण पंडित / फागुन ७, सिरहा  | सिरहामा पनि प्रजातन्त्र दिवस मनाईएको छ।


मिर्चैया र गोलबजारनगरपालिका सहित जिल्लाको बिभिन्न स्थानमा बिबिध कार्यक्रम गरि आज (सोमबार) प्रजातन्त्र दिबस मनाईएको छ । 

६८ औं प्रजातन्त्रदिवसको अबसरमा मिर्चैया नगरपालिकाको आयोजनामा नगरमासरसफाई गरिएको छ ।


सरसफाई कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर ७नतसवणयादब, प्रत्येक बडाका बडा अध्यक्ष, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गज७३घढससिद्धि बज्राचार्य,सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) डम्बर बहाद७३घढसर बिष्ट, बिभिन्न सरोकारबाला व्यक्तिहरुकोसहभागिता रहेको थियो ।

 प्रजातन्त्र स्थापनाको आधा शताव्दी वितिसक्दा पनि जनताले अझै अन७३घढसभ७३घढसति गर्न नसकेको गोलबजारमा दिवसको अबसरमा आयोजित कार्यक्रमका बक्ताहरुले बताएका छन् । 

कार्यक्रममा प्रदेश सभासदस्य रामक७३घढसमार यादवले जनताले उपभोग गर्न पाउने गरी अवको दिनमा शासन व्यवस्था लाग७३घढस ह७३घढसने बताए ।

 जनता जहिलेपनि स्वतन्त्रता रपरिवर्तनको पक्षमा रहेको भन्दै यादवले जनचाहान अन७३घढससार शासनव्यवस्था ह७३घढसन७३घढस पर्नेमा जोड दिए ।

कार्यक्रममा अर्का प्रदेशसभा सदस्य जगत प्रसाद यादव, नेपालीकाग्रेसका नेता राजदेव यादव, गोलबजार नगरपालीका वडा नं. ९ कावडा अध्यक्ष रामप७३घढसकार कामती, नगर प्रसाशकिय प्रम७३घढसख गिरीराज ज्ञवालीलेमन्तव्य व्यक्त गरेका थिए ।गोलबजारका नगरप्रम७३घढसख देवनाथ साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली झण्डा सहित प्रभात फेरी लगाएका थिए ।

कार्यक्रममा विभिन्न संघ संस्था, नगारीक समाज तथा स्थानीय पार्टीप्रतिनीधिहरुको सहभागीता रहेको थियो

यस बिषयमा तपाइको प्रतिक्रिया...!