सामुदायिक विद्यालय रुपान्तरणका कार्ययोजना अगाडी बढाएको छु: मन्त्रि पोखरेल

Posted on: 23 Oct, 2018

राम नारायण पंडित,  कार्तिक ६, सिरहा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले सामुदायिक बिद्यालयलाई प्राथमिकतामा राखी परिबर्तन गर्न कार्यायोजना बनाईएको बताएका छन् । 

शहिद गौरी प्रसाद साहको १५ औं स्मृति दिवसलाई मंगलबार मिर्चैयामा सम्बोधन गर्दै मन्त्रि पोखरेलले सामुदायिक बिद्यालयमा रुपान्तरणका लागि २२ बुँदे कार्य योजना अगाडी बढाईएको बताएका हुन् । परिक्षामा कम ग्रेड आउने बिद्यार्थीलाई शिक्षा संकायमा भर्ना गर्ने नितिलाई पुनः बिचार गर्नु गर्ने अबस्था आएको भन्दै मन्त्रि पोखरेलले अहिलेको शिक्षा प्राविधिक र सिपमुलक  हुनुपर्नेमा जोड दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!