राजनीति | सिराहा - SRH


प्रदेश २ को प्रदेशसभाको बैठक पुन: स्थगित

Posted on May 03, 2019 | views : 14229 | सिराहा - SRH

बैशाख २०, जनकपुर– लामो समयपछि बसेको प्रदेशसभाको वैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश नम्बर २ को प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसले प्रदेशसभा बैठक अवरुद्ध पारेपछि स्थगित भएको थियो ।  मुख्यमन्त्री लालबाबु राउत सरकारको काम कारबाहीको आलोचना गर्दै नेकपा र काँग्रेसल

Read More

जनमत पार्टी: विशाल जनसभाको तयारी पुरा

Posted on April 12, 2019 | views : 3888 | सिराहा - SRH

राम नारायण पंडित, चैत २९, सिरहा । जनमत पार्टीले सिरहामा गर्न लागिएको बिशाल जनसभाको सम्पुर्ण तयारी पुरा भएको छ । डा. सिके राउत नेतृत्वको नवगठित जनमत पार्टीले मिर्चैया नगरपालिका ५ स्थित मोहन माविमा भोली (शनिवार) गर्न लागेको जनसभाको सम्पुर्ण तयारी पुरा भएको मन्च व्यवस्थापन समितिका संयोजक निर्मल मण्डलले

Read More

सरकारले अनुभूति हुने गरी काम गरिरहेको छ : मन्त्री विष्ट

Posted on April 07, 2019 | views : 3299 | सिराहा - SRH

चैत २४, लहान (रासस) | श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आम जनताको जीवनमा परिवर्तनको अनुभूति हुने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । सिरहाको सुखीपुर नगरपालिकामा पहिलो सुखीपुर नगर महोत्सवको आज उद्घाटन गर्नुहुँदै मन्त्री विष्टले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरी नेपाली जनता

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 102091 | सिराहा - SRH

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

‘जनताको कचहरी कार्यक्रम’–कानुन उत्पीडितमैत्रीः मन्त्री यादव

Posted on March 04, 2019 | views : 2614 | सिराहा - SRH

राम नारायण पंडित | फागुन २०, सिरहा | प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले उत्पीडनमा परेका समुदायले न्यायको अनुभुति गर्ने गरी कानुनहरु बनाईरहेको बताएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा सिरहाको मिर्चैया नगरपालिका ७ फूलवरिया स्थित दलित बस्तीमा शनिबार आयोजित प्रदेश

Read More

पश्चिमा मुलुकको प्रभावमा देशमा धर्मनिरपेक्षताः अध्यक्ष थापा

Posted on March 02, 2019 | views : 2952 | सिराहा - SRH

राम नारायण पंडित | फागुन १८, सिरहा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन हिन्दु राष्ट्र स्थापनाका लागि चैत्र महिनादेखि सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पार्टीको मेची– महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा आज (शनिबार) सिरहाको मिर्चैयामा  आयोजित पत्रकार सम्मेलनमा अध्

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84624 | सिराहा - SRH

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

यही सरकारले नेपाल समृद्ध बनाउँछ: प्रवक्ता श्रेष्ठ

Posted on January 10, 2019 | views : 2250 | सिराहा - SRH

राम नारायण पंडित । पौष २६, सिरहा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुकुल संविधान परिमार्जन गर्दै आर्थिक रुपमा देशलाई समृद्ध बनाउने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका ५ वस्तिपुरमा बुधबार आयोजित किसान नेता जयगोविन्द साहको २९ औं स्मृति सभालाई सम्वोधन गर्द

Read More

भूमिहीनको समस्या समाधानका लागि सरकार गम्भीर: उपप्रम यादव

Posted on December 26, 2018 | views : 2535 | सिराहा - SRH

पुस ११, लहान | उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपालमा बसोवास बस्ती संरक्षण समाजको २ नं प्रदेश अधिवेशनको आज लहानमा उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री यादवले भूमिहीन सुकुम्बासी समस्याबाट वास्तविक तथ्य पत्ता लगाए

Read More

प्रदेश २: राजधानी र नामबारे सुझाव सङ्कलन शुरु, राजधानी वीरगञ्ज हुनुपर्ने सुझाव

Posted on December 06, 2018 | views : 11583 | सिराहा - SRH

मङ्सिर २०, वीरगञ्ज (रासस) | प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ ।  हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय सो आयोगको सदस्यमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन्

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56790 | सिराहा - SRH

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

सिरहा क्षेत्र नं. ४ का सांसद यादव भन्छन्– 'चुनावमा गरेको प्रतिवद्धता पुरा गर्छु”

Posted on November 25, 2018 | views : 2032 | सिराहा - SRH

राम नारायण पंडित | मङ्सिर ९, सिरहा । चुनावको समयमा जनतासंग गरेको प्रतिवद्धता अक्षरस पुरा गर्ने सिरहा क्षेत्र नं. ४ का संघिय सांसद राजकिशोर यादबले बताएका छन् । मिर्चैया नगरपालिका बडा नं. ९ ढोढनाको चौधरी टोल स्थित आज (आइतबार) सामुदायिक भबनको शिलान्यास गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद

Read More

दलित अधिकार नपाएसम्म मुलुक समृद्धि नहुनेः मुख्यमन्त्रि राउत

Posted on November 02, 2018 | views : 1910 | सिराहा - SRH

राम नारायण पंडि | कात्तिक १६, सिरहा | प्रदेश नं. २ का मुख्यमन्त्रि लालबाबु राउतले दलित समुदाय अधिकार नपाएसम्म मुलुक समृद्धि नहुने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका बडा नं. ११ मा शुक्रबार दलित जनप्रतिनिधिहरुको प्रदेश स्तरीय सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रि राउतले मुलुक परिवर्तनको प्रत्येक लडाई

Read More

सामुदायिक विद्यालय रुपान्तरणका कार्ययोजना अगाडी बढाएको छु: मन्त्रि पोखरेल

Posted on October 23, 2018 | views : 1787 | सिराहा - SRH

राम नारायण पंडित,  कार्तिक ६, सिरहा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले सामुदायिक बिद्यालयलाई प्राथमिकतामा राखी परिबर्तन गर्न कार्यायोजना बनाईएको बताएका छन् ।  शहिद गौरी प्रसाद साहको १५ औं स्मृति दिवसलाई मंगलबार मिर्चैयामा सम्बोधन गर्दै मन्त्रि पोखरेलले सामुदायिक बिद्

Read More

दुई महिना भित्र आफ्नै पुलिस प्रशासन हुने: मुख्यमन्त्री राउत

Posted on October 10, 2018 | views : 1582 | सिराहा - SRH

असोज २३, सिरहा । मुख्यमन्त्री लालबाबु राउतले २ महिना भित्र प्रदेश सरकारको आफनै प्रहरी प्रशासन हुने बताउनु भएको छ ।  सिरहाको कल्याणपुर नपा स्थित चिकना बजारमा आयोजित पार्टी प्रवेश एवं शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय सरकारले प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण नगरे

Read More

तेस्रो चरणको आन्दोलनको घोषणाः नगरपालिकाद्धारा वार्ताको लागि आह्वान

Posted on September 14, 2018 | views : 2044 | सिराहा - SRH

राम नारायण पंडित | भदौ २९, सिरहा | सर्वपक्षिय संयुक्त संघर्ष समितिले मिर्चैया नगरपालिका विरुद्ध तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।  नगरपालिकाले आफुहरुको माँगलाई अटेर गरेको भन्दै समितिले भदौ ३० गतेदेखि असोज ९ गतेसम्म १० दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । नगरपालिकाले बृद्धि

Read More

जनगणतन्त्र स्थापना गरेरै छाडनेः सिपि गजुरेल

Posted on June 23, 2018 | views : 2338 | सिराहा - SRH

राम नारायण पंडित | असार ९, सिरहा । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का नेता सिपि गजुरेलले जनगणतन्त्र स्थापना गरेरै छाडने दाबी गरेका छन् । सिरहामा शुक्रबार पार्टीको जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता गजुरेलले भने “हाम्रो लडाई जनगणतन्त्र स्थापनाको लडाइ हो, नेपालमा जनगणतन्त्र स्थापना गरेरै छाड्छ

Read More

सप्तरीः बलान विहुलमा गर्जिए राजपा नेता गगन

Posted on June 17, 2018 | views : 2999 | सिराहा - SRH

राम नारायण पंडित | असार ३, सिरहा | मधेशका अधिकार, पहिचान र सम्मानका लागि संघर्षरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका युवानेता अमित कुमार गोईत (गगन) ले संघिय सरकारको रवैयाप्रति आक्रोश व्यक्त गरेका छन् । राजपा नेपालले सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्षमा गगनलाई चयन गरेपछि संचारकर्मीसंग प्रतिक

Read More

नेविसंघ सिरहामा विवाद, यस्तो छ कारण

Posted on May 16, 2018 | views : 1762 | सिराहा - SRH

जेठ २, लहान | नेपाल विद्यार्थी संघ सिरहामा दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ ।  संस्थापन पक्षका मानिने नेविसंघका केन्द्रीय सदस्य आशिष कार्कीले शीतल चौधरीलाई र नेता कृष्ण सिटौला पक्षधर मानिने माधव ढकालले मो. मुस्ताकलाई नेविसंघ सिरहाको अध्यक्ष पदमा मनोनित गरेको पत्र पठाए

Read More

सिराहाका २ विद्यार्थीको अभिभावक बने प्रधानमन्त्री ओली

Posted on April 18, 2018 | views : 2272 | सिराहा - SRH

वैशाख ५, सिराहा | दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गर्नुभएको छ ।  सिराहाको रामदुलारी मावि कल्याणपुर नपा ११ मा सोही ठाउ“का दिनेश कुमार र कौशिला देवी मण्डल (खत्वे) की ५ वर्षकी छ

Read More

नयाँ शक्ति पार्टीको प्रदेश १ र २ को संयुक्त प्रशिक्षण तथा बैठक लहानमा शुरु

Posted on March 19, 2018 | views : 1598 | सिराहा - SRH

चैत ५, लहान | नयाँ शक्ति पार्टी नेपालको प्रदेश नम्बर १ र २ को संयुक्त तथा बैठक आजदेखि सिरहाको लहानमा शुरु भएको छ ।  लहानस्थित गोपाल सेवा समितिको सभाहलमा शुरु भएको प्रशिक्षण तथा प्रदेशस्तरीय बैठकको पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उद्घाटन गर्नुभयो ।  दुई दिनसम्म चल्

Read More

सिरहामा पनि प्रजातन्त्र दिवस मनाईयो

Posted on February 19, 2018 | views : 1831 | सिराहा - SRH

राम नारायण पंडित / फागुन ७, सिरहा  | सिरहामा पनि प्रजातन्त्र दिवस मनाईएको छ। मिर्चैया र गोलबजारनगरपालिका सहित जिल्लाको बिभिन्न स्थानमा बिबिध कार्यक्रम गरि आज (सोमबार) प्रजातन्त्र दिबस मनाईएको छ ।  ६८ औं प्रजातन्त्रदिवसको अबसरमा मिर्चैया नगरपालिकाको आयोजनामा नगरमासरसफाई गरिएको छ । सरसफाई

Read More

कुनैपनि शक्तिले लोकतन्त्रको अपहरण गर्न सक्दैन: श्रेष्ठ

Posted on January 26, 2018 | views : 1934 | सिराहा - SRH

राम नारायण पंडित/माघ १२, सिरहा । अब कुनैपनि शक्तिले लोकतन्त्रको अपहरण गरेर निरंकुशता लाद्न नसक्ने नेकपा माओवादी केन्द्रका नेता नारायणजी श्रेष्ठले बताएको छ ।  सिरहाको गोबलाजार नगरपालीकाको प्रथम नगर परिषद्को उद्घाटन गर्दै नेता श्रेष्ठले तीनै तहको निर्वाचनपछि अव लोकतान्त्रको अभ्यास तल्लो तहसम्म पु

Read More

सिरहामा वडाध्यक्षबाट कम्बल वितरण

Posted on January 21, 2018 | views : 1879 | सिराहा - SRH

माघ ७, सिरहा |  सिरहा  नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार यादवले व्यक्तिगत लगानीमा सो वडाका चिसोबाट प्रभावित १०५ दलित तथा विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको छ ।  अत्यधिक चिसोका कारण मानवीय क्षति भइरहेको कुरालाई दृष्टिगत गरी वडाध्यक्ष यादवले अन्य निकायमा पहल थाले पनि प्रक्रियागत रु

Read More

सिरहामा लुकाईछिपाई लगाईएको ५ कठ्ठाको गाजा फडानी

Posted on December 28, 2017 | views : 2728 | सिराहा - SRH

राम नारायण पंडित/पुस १३, सिरहा । विभिन्न स्थानमा लुकाईछिपाई लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई सिरहा प्रहरीले निरन्तरता दिएका छन् ।  आज (विहिवार) विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीको गस्ति टोलीले मिर्चैया नगरपालिका ११ गधवा र नरहा गाउपालिका ३ खोरिया

Read More

सिरहामा प्रेसर कुकर बम विस्फोट, तीन जना घाइते

Posted on December 22, 2017 | views : 2302 | सिराहा - SRH

पुस ७, काठमाडौँ । सिरहको मालपोत कार्यालयमा वम विस्फोट भएको छ ।  विस्फोटमा परि तीन जना घाइते भएका छन् । वम विस्फोटमा परि सिराहका राजकुमार पासवान उनका छोरा र सिराहकै पवन पासवान घाइते भएका छन् ।  सिरहाको सदरमुकारमा रहेको मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । घटनामा

Read More

लहानको सहिद चोकमा बम बिस्फोट

Posted on December 14, 2017 | views : 1741 | सिराहा - SRH

राम नारायण पंडित/मङ्सिर २८, सिरहा । लहानमा ईलाका प्रहरी कार्यालय नजिकै बम विस्फोट भएको छ ।  आज दिउँसो पूर्वपश्चिम लोकमार्ग अन्तर्गत लहानको शहिद रमेश चोक नजिक साइकलमा राखिएको प्रेसरकुकर बम विस्फोट भएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक जुगेश्वर राउतले बताए ।  शहिद रमेश चोकमा नेप

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42643 | सिराहा - SRH

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More