समाज | सिराहा - SRH


सकेट बम निष्क्रिय

Posted on October 14, 2019 | views : 2289 | सिराहा - SRH

असोज २७, लहान | सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित कमला नदीको बगरमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । सिरहाको चोहर्वास्थित शेरदल गणबाट गएको नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिनुभय

Read More

लागुऔषधसहित तीन युवक पक्राउ

Posted on October 11, 2019 | views : 1845 | सिराहा - SRH

असोज २४, सिरहा | प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका– ३ का १८ वर्षीय विवेककुमार चौधरी, सोही ठाउँका १८ वर्षीय उपेन्द्र चौधरी र १८ वर्षकै रञ्जीत मण्डल रहेका छन् । इलाका प्रहरी कार्याल

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29557 | सिराहा - SRH

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

प्रदेश २ को राजमार्ग पार गर्न समय तोकियो, २२५ किमि सडक ५ घण्टामा सडक पार गर्नुपर्ने

Posted on September 22, 2019 | views : 5129 | सिराहा - SRH

असोज ५, जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनले ५ घण्टामा प्रदेश २ अन्तर्गतको सडक खण्ड पार गर्नुपर्ने भएको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले प्रदेश अन्तर्गतको २२५ किलोमिटर सडक ५ घण्टा २५ मिनेटभित्र पार गर्ने गरी टाइम कार्ड लागू गरेको हो ।  प्रदेश २ ट्राफिक प्रहरी कार्यालय,

Read More

मुख्यमन्त्री राउत द्वारा सिरहाका ४ सय ६२ विद्यार्थीहरु लाई साईकल

Posted on September 02, 2019 | views : 1965 | सिराहा - SRH

महेश सिंह | भदौ १६, सिरहा | प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले अभियान अन्तर्गत आईतबार सिरहा स्थित ५ वटा माध्यमिक स्तरका विद्यालयमा ४ सय ६२ वटा साईकल वितरण गरेको हो । वितरण गर्ने क्रममा सिरहा लहान नगरपालिकामा ३ स्थित रहेको लक्ष्मण ललिता मा.वि.मा १०३, त्यसै गरि,सुखीपुर नगरपालिक वडा नं.२ को&nbs

Read More

अपहृत बालकलाई चार दिनपछि सकुशल उद्धार

Posted on August 30, 2019 | views : 1858 | सिराहा - SRH

भदौ १३, सिरहा | चार दिनअघि सिरहाको बन्दीपुरबाट अपहृत एक बालकलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । बालक अपहरणमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  अपहरणमा परेका रौतहटको कटहरिया नगरपालिका–६ घर भई सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा शङ्कर कार्कीको घरमा डेरा बस्ने बच्चा यादवका छोरा ५

Read More

बालक अपहरण गर्ने भारतीय पक्राउ

Posted on August 30, 2019 | views : 2061 | सिराहा - SRH

भदौ १३, सिरहा | बालक अपहरण गरी भरततर्फ लैजान लागेको बेला बालकसहित अपहरणमा संलग्न पक्राउ परेका छन् । रौतहट घर भइर सिरहा बस्दै आएका बच्चा यादवका छोरालाई अपहरण गर्ने भारत सितामढी घर भई सिराहामै बस्दै आएका सोभित मुखिया पक्राउ परेका हुन् ।  मुखियाले सिरहा कर्जन्हवा बस्ने यादवलाई डेराबाटै अपहरण गरेको

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25150 | सिराहा - SRH

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

प्रदेश २ को ४ प्रतिशत हरियाली क्षेत्रबाट ४० प्रतिशत बढाउने योजना

Posted on August 24, 2019 | views : 2822 | सिराहा - SRH

महेश सिंह | भदौ ७, सिरहा । दिन प्रति दिन भइरहेको प्रदुषणलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं. २ ले हरित प्रदेश अभियान अन्तर्गत वृक्षारोपण अभियान थालनी गरेको छ ।  अभियानको उद्घाटन गर्दै प्रदेश नं. २ का उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले कम क्षेत्रफल र बढी जनसंख्या रहेको

Read More

करेन्ट लागेर एक युवकको मृत्यु

Posted on August 23, 2019 | views : 1664 | सिराहा - SRH

भदौ ६, लहान  ।करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ । धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका ला

Read More

सिरहामा डाका मुद्दामा फरार प्रतिवादी पक्राउ

Posted on August 05, 2019 | views : 1548 | सिराहा - SRH

महेश सिंह महतो | साउन २०, सिरहा | सिरहाबाट फरार प्रतिवादीको रुपमा रहेका सिरहाको बिष्णु पुर गाउँ पालिका -३ राजपुरका  २० बर्षिय रुपेश कुमार यादव लाई प्रहरीले पक्राउ गरेका  छन ।  डाका मुद्दा परेका यादव बिगत केहि दिन देखि  छिमेकी मुलुक भारतमा लुकिछिपी बस्दै आएको  थिए । डाका मुद्

Read More

सिरहामा दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Posted on July 31, 2019 | views : 1536 | सिराहा - SRH

साउन १५, सिरहा  | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा गए राति भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१क २४१७ नंको क्रेनमा सोही दिशाबाट आउँदै गरेको स २ प १८९९ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक लहान नगरपालिका–१२ नि

Read More

सिरहामा पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु

Posted on July 29, 2019 | views : 1626 | सिराहा - SRH

साउन १३, सिरहा | सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुवै दाजु

Read More

सिरहामा खाल्डोमा डुबेर एक बालकको मृत्यु

Posted on July 25, 2019 | views : 1630 | सिराहा - SRH

साउन ९, सिरहा  | अविरल वर्षासँगै पानी जमेको खाल्डोमा डुबेर सिरहाको गोलबजार नगरपालिका–२ तेतरियामा एक नाबालकको हिजो साँझ मृत्यु भएको छ । घर नजिककै पानी जमेको खाल्डोमा डुबेर स्थानीय सन्तोष साहको दुई वर्षीय छोरा  अङ्कितकुमार साहको मृत्यु भएको हो । डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि आ

Read More

सिरहामा छुट्टाछुटै घटनामा तीन बालबालिकासहित पाँचको मृत्यु

Posted on July 21, 2019 | views : 1727 | सिराहा - SRH

साउन ५, सिरहा | सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । विषालु सर्पदंशबाट सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको छ । आफ्नै  घर अगाडि खेल्ने क्रममा सर्पले दाहिने खुट्

Read More

बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Posted on July 19, 2019 | views : 1575 | सिराहा - SRH

साउन ३, सिरहा  | सिरहाको बाढी प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अतिप्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, कल्याणपुर नगरपालिका–३

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19905 | सिराहा - SRH

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

बाढीबाट जोगिन रुख चढेका मुखियाको २४ घण्टापछि उद्धार

Posted on July 12, 2019 | views : 2292 | सिराहा - SRH

असार २७, लहान । कमला नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि आज उद्धार गरिएको छ । बाढीबाट जोगिन बिहीबार रुख चढेका सिरहाको कर्जन्हा नगरपालिका–२ का ५५ वर्षीय बेत्रु मुखियाको आज साँझ नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।  प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार कमला नदी

Read More

सिरहामा लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

Posted on July 09, 2019 | views : 1557 | सिराहा - SRH

असार २४, सिरहा | प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो ।&nbs

Read More

सिरहामा प्रतिबन्धित लागुऔषधसहित तीन युवक पक्राउ

Posted on July 08, 2019 | views : 1302 | सिराहा - SRH

असार २३, लहान । प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरी टोलीले सिरहाको नवराजपुर गाउँपालिका–३ बाट लागुऔषधसहित लहान नगरपालिका–२ निवासी २५ वर्षीय मोहम्द छटु मियाँ र २३ वर्षीय मोहम्द अमिर मियाँलाई पक्राउ गरेको हो ।&n

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18861 | सिराहा - SRH

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

९ महिने शिशु बलात्कारको आरोपमा १४ वर्षीय बालक पक्राउ

Posted on July 04, 2019 | views : 2285 | सिराहा - SRH

असार १९,  सिरहा  | नौमहिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अबोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको हो । बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम गर्न

Read More

चोरीको आरोपमा पक्राउ परेकी महिलाले गरिन प्रहरी हिरासतमै आत्महत्या

Posted on June 24, 2019 | views : 1832 | सिराहा - SRH

असार ९, काठमाडौँ | मोबाइल चोरीको आरोपमा प्रहरी हिरासतमा रहेकी एक महिलाले शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छिन् । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशबारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतको शौचालयमा सुमनदेवी ठाकुर आइतबार बिहान झुण्डिएर मृत्त भएको अवस्थामा भेटिएकी हुन ।एक महिलाको मोवाइल चोरी

Read More

कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु

Posted on June 21, 2019 | views : 1980 | सिराहा - SRH

असार ६,सिरहा |  त्सिसौको रूख काटेको विषयमा झडप हँुदा घाइते भएकी सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ ।  रूख काटिएको विवादमा लहान नगरपालिका–१५ निवासी आशाराम महतो र उहाँका भाइ सुमेश्वर महतोले कुटपिट गर्दा घाइते भएकी लहान नगरपालिका–९ गोठ टोल निवासी ५३ वर्षीया तेतरीदेवी महतोको

Read More

प्रहरी लाई अनुचित प्रभावमा पार्न खोज्ने पक्राउ

Posted on June 19, 2019 | views : 1405 | सिराहा - SRH

असार ४, सिरहा | प्रहरी अधिकृतलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहरालाई आर्थिक प्रलोभन देखाई प्रभाव पार्न खोजेको भन्दै प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी ३९ वर्षीय इन्द्रनारायण याद

Read More

सिरहामा समूहको सक्रियतासँगै विपन्न महिला आत्मनिर्भर बन्दै

Posted on June 17, 2019 | views : 1611 | सिराहा - SRH

 असार २, सिरहा । गाउँगाउँमा बचत समूह खुलेपछि सिरहाका दक्षिण सीमावर्ती गाउँ लक्ष्मीपुर पतारी गाउँपालिकाका विपन्न महिला आत्मनिर्भर बन्न थालेका छन् । समूहले विनाधितो न्यून ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेपछि दलित तथा विपन्न परिवारले स्वरोजगारमूलक व्यवसाय गरी आत्मनिर्भर बन्न थालेको स्थानीयवासी बता

Read More

‘बार्गेनिङ’गर्ने प्रहरी हवल्दारसहित तीन पक्राउ

Posted on June 14, 2019 | views : 1620 | सिराहा - SRH

जेठ ३१, सिरहा | भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ ।  सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज १ ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका–७ स्थित ट्राफि

Read More

युवाको वैदेशिक रोजगारमा आकर्षण

Posted on June 11, 2019 | views : 2194 | सिराहा - SRH

जेठ २८, सिरहा । कृषि र पशुपालनलाई मुख्य पेशा बनाई जीविका चलाउँदै आएका यहाँका युवाको पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढन थालेको छ । थोरै जग्गा भएका युवा जीविका चलाउन कृषि पेशाले नधानिने भएपछि केही वर्षयता वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने क्रम तीब्र भएको छ ।  कृषि र पशुपालन व्यवसा

Read More