समाज | सिराहा - SRH


निर्माण भएको १४ वर्ष बितिसक्दा पनि बसपार्क सञ्चालन भएन

Posted on March 07, 2019 | views : 2443 | सिराहा - SRH

फागुन २३, लहान । लहान नगरपालिका–३ मा निर्माण भएको बसपार्क १४ वर्ष बितिसक्दा पनि सञ्चालन नहँुदा राजमार्गमै सवारी साधन अव्यस्थित तरिकाले पार्किङ गर्न व्यवसायी बाध्य छन् ।  सम्बन्धित निकायको उदासीनताका कारण गत २०६१ सालदेखि निर्माण शुरु गरिएको बसपार्कमा अधिकांश भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसके

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20124 | सिराहा - SRH

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सबै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, प्रदेश नम्वर २ को नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 4616 | सिराहा - SRH

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18887 | सिराहा - SRH

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

पत्रिका जलाइयो

Posted on February 22, 2019 | views : 6469 | सिराहा - SRH

फागुन १०, लहान | अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन् । लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडाँै पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करीब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको हो ।  पसल खोल्न बिहान पुग्दा

Read More

सिरहामा ट्याक्टरले किच्दा एक बालकको मृत्यु

Posted on February 22, 2019 | views : 1941 | सिराहा - SRH

फागुन १०, सिरहा | सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित भित्री सडकमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय बसन्त सदाको १० वर्षीय छोरा आशिष सदा रहेको प्रहरीले जनाएको छ । बालुवा लोड गरी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स१त ४२३१ नंको ट्याक्टरमा सवार आशिष अचानक ट्

Read More

मिर्चैया महोत्सव सम्पन्न, आधुनिक बधशाला निर्माण गर्ने मन्त्री साहको भनाई

Posted on February 21, 2019 | views : 2157 | सिराहा - SRH

राम नारायण पंडित । फाल्गुन ९, सिरहा । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक बधशाला र कृषि हाटवजार निर्माण गरिने बताएका छन् । “समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार” मुल नाराका साथ मिर्चैया नगरपालिका ६ स्थित माघ २८ गतेदेखि

Read More

पुलवा हादशामा मारिएका सैनिकको आत्माको शान्तिका लागि मिर्चैयामा श्रद्धान्जली

Posted on February 18, 2019 | views : 1514 | सिराहा - SRH

राम नारायण पंडित । फाल्गुन ६, सिरहा । भारत प्रशासित कश्मिरमा भएको भीषण आक्रमणमा ज्यान गुमाएकाहरुप्रति मिर्चैयामा श्रद्धान्जली अपर्ण गरिएको छ । मिर्चैया नगरपालिका ५ स्थित रहेको शान्ति युवा कल्वले आयोजना गरेको श्रद्धान्जलीमा सभामा ज्यान गुमाएकाहरुको आत्माको शान्तिका लागि मैनबत्ती प्रज्वलन गर्दै आइतबार

Read More

जग्गा सम्बन्धी उजुरी बढ्दो

Posted on February 18, 2019 | views : 1627 | सिराहा - SRH

फागुन ६, लहान | सिरहाको बरियारपटी गाउँपालिकाको न्यायिक समितिमा जग्गा विवाद सम्बन्धी उजुरी बढी दर्ता भएका छन् ।  दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी जग्गा विवाद सम्बन्धी उजुरी रहेको समितिले जनाएको छ । जग्गाको सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन र एउटाको जग्गा अर्काले मिचेकोजस्ता उजुरी सबैभन

Read More

सिरहामा बस र टेम्पु ठोक्किँदा एक जनाको मृत्यु

Posted on February 13, 2019 | views : 2364 | सिराहा - SRH

फागुन १, लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा आज बिहान स्कूल बस र टेम्पु एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गएको ना ४ ख ४९०४ नम्बरको स्कूल बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ च ३४२० नम्बरको ट

Read More

लागुऔषधसहित दुई युवक पक्राउ

Posted on February 10, 2019 | views : 1342 | सिराहा - SRH

माघ २७, लहान ।  प्रतिबन्धित लागुऔषधसहित आज बिहान लाहन नगरपालिका–३ स्थित बसपार्कबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहमा सोही वडा निवासी २५ वर्षीय रामबाबु शर्मा र उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी २७ वर्षीय आशिष सिलवाल रहेको प्रहरीले जनाएको छ । लहान इलाका प्रहरी कार

Read More

मिर्चैया महोत्सवको तयारी अन्तिम चरणमा, प्रचण्डले उद्घाटन गर्ने

Posted on February 05, 2019 | views : 1662 | सिराहा - SRH

राम नारायण पंडित । माघ २२, सिरहा । सिरहा जिल्लाको व्यापारीक नगरीको रुपमा बिकास हुँदै गएको मिर्चैयामा हुने महोत्सवको तयारी अन्तिम चरण पुगेको छ । महोत्सव स्थलमा आज (मंगलवार) आयोजित पत्रकार सम्मेलनमा “प्रथम मिर्चैया महोत्सव–२०७५” को मुल आयोजक समितिका अध्यक्ष हरीशंकर साहले मिर्चैया नगरपालिकाको धार्मिक प

Read More

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

Posted on February 01, 2019 | views : 1275 | सिराहा - SRH

माघ १८, सिरहा – सिरहामा बिहीबार राति एक्साभेटरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।  अनटेष्ट जेसीभीले स. ५ प ८७४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका ११ का ३५ वर्षीय वीरेन्द्र पण्डित र त्यही ठाउँका २८ वर्षीय दोरिक सदाको घटनास्थलमै ज्यान गएको प्रहरीले

Read More

सिरहामा दुर्घटना न्युनिकरण गर्न ट्रयाक्टरको ट्रलीमा स्टिकर

Posted on January 27, 2019 | views : 1319 | सिराहा - SRH

राम नारायण पंडित | माघ १३, सिरहा । बढ्दै गएको सडक दुर्घटनालाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय  सिरहाले अभियान संचालन गरेको हो । दुर्घटना न्युनिकरण गर्न ट्रयाक्टरको ट्रली पछाडी रिफ्लेटिङ स्टिकर टाँस्ने अभियान आजदेखि सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख प्

Read More

घाइते बोकेर आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा ५ गम्भीर घाइते

Posted on January 26, 2019 | views : 1707 | सिराहा - SRH

माघ १२, भक्तपुर । सिराहा लहानबाट सवारी दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि काठमाडौँ ल्याउँदै गरेको एम्बुलेन्स भक्तपुरमा दुर्घटना हुँदा त्यसमा सवार पाँच जना गम्भीर घाइते भएका छन् ।  घाइते बोकेर आउँदै गरेको ज१च १४९० नं को यादव सेवा समाजको एम्बुलेन्स भक्तपुर सूर्यविनायक नगरपालिका–१० साँगा मु

Read More

सिरहा बस दुर्घटना अपडेटः एकको मृत्यु, २० भन्दा बढी यात्रु घाइते

Posted on January 25, 2019 | views : 1440 | सिराहा - SRH

माघ ११, लाहान | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकामा आज बिहान यात्रुबहाक बस अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् । राजविराजबाट जनकपुरतर्फका लागि खुलेको ना ५ ख २५८८ नं को ओम लक्ष्मी डिलक्स कर्जन्हा नगरपालिका–४ स्थित भुलकियाम

Read More

आफैँले जन्माएको शिशु फालेको आरोपमा एक महिला पक्राउ

Posted on January 25, 2019 | views : 1311 | सिराहा - SRH

माघ ११, लाहान | आफैँले जन्माएको शिशु बेवारिसे फालेको आरोपमा प्रहरीले आज सिरहाको गोलबजार नगरपालिकाबाट एक महिलालाई पक्राउ गरेको छ ।  गोलबजार नगरपालिका– ८ सिडियोटोल नजिकै रहेको आँपको बगैँचामा परालको कुन्यूमा बेवारिसे नवजात शिशु फेलापरेपछि अनुसन्धान गर्दा गोलबजार नगरपालिका– ११ बल्कवा निवासी २८ वर्ष

Read More

सिरहामा यात्रुबाहक बस दुर्घटनाग्रस्त: दुई दर्जनभन्दा बढी यात्रु घाइते (तस्बिरमा हेर्नुहोस्)

Posted on January 25, 2019 | views : 1749 | सिराहा - SRH

राम नारायण पंडित । माघ ११, सिरहा । सिरहामा बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । घाईते मध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको छ ।  राजविराजबाट जनकपुरका लागि छुटेको ना ५ ख २५८८ नम्बरको ओम लक्ष्मी डिलक्स बस आज बिहान कर्जन्हा नगरपालिका ४ स्थित भुलकियामा दुर्घटना हुँदा बसमा सब

Read More

सिरहामा करेन्ट लागेर एकको मृत्यु

Posted on January 24, 2019 | views : 1394 | सिराहा - SRH

माघ १०, लहान | उखुबारीमा सिंचाइ गर्न जडान गरिएको विद्युतीय तारमा करेण्ट लागेर सिरहाको लहान नगरपालिका– २३ मा एक युवकको मृत्यु भएको छ ।  गाढा तिलेवनास्थित उखुबारीमा करेण्ट लागेर सिरहाको सखुवानान्करकट्टी गाउँपालिका ४ सिम्राही निवासी १८ वर्षीय मोहमद मजलुमको मृत्यु भएको हो । स्थानीयवासी १७ वर्षीय मो

Read More

सिरहामा वेवारीसे अवस्थामा नवजात शिशु फेला

Posted on January 23, 2019 | views : 1932 | सिराहा - SRH

राम नारायण पंडित । माघ ९, सिरहा, । सिरहाको गोलबजारमा एक नवजात शिशु फेला परेको छ । गोलबाजर नगरपालिका ८ सिडियोटोल नजिकैको आँप बगैचामा रहेको परालको कुन्यूमा तेल लगाएर सुताइराखेको अवस्थामा नबजात शिशु फेला परेको प्रहरीले जनाएको छ ।  बच्चा रोएको सुनिएपछि गाउँलेले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16403 | सिराहा - SRH

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14623 | सिराहा - SRH

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13588 | सिराहा - SRH

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

मधेश आन्दोलनको १२ बर्ष पुरा: शहिद परिवार भन्छन्– 'च्यादर ओढाउनु बाहेक केहि गरेनन्'

Posted on January 19, 2019 | views : 2312 | सिराहा - SRH

राम नारायण पंडित । माघ ५, सिरहा । मधेस आन्दोलनको आज १२ वर्ष पुरा भएको छ । आन्दोलनको बदौलत संघीयता कार्यान्वयनमा आएपनि सहिद परिवारमा दुखेसो यथाबतै छ । “देश संघीयतामा गयो, खुसी छु, राज्यको बेवास्तामा परेका सहिद परिवार सिरहा नवराजपुर गाँउपालिका ३ मझौराका शहिद रमेश महतोको आमा रांनो देबि महतोले भनिन्, ‘स

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11952 | सिराहा - SRH

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

दुर्घटना कम गर्न सिरहा ट्राफिकले गरे चालकको आँखा जाँच

Posted on January 18, 2019 | views : 979 | सिराहा - SRH

राम नारायण पंडित । माघ ४, सिरहा । दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले सडकमै चालकको आँखा जाँच गरेका छन् । सडक दुर्घटना रोक्न सडकमै सवारी रोकेर ट्राफिक प्रहरी लगायत चिकित्सकहरुको टोलीले आज (विहिबार) चालकको आँखा परीक्षण गरेको हो । लहान नगरपालिका १ बजरंग पट्रोल पम्प अगाडी पू

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41743 | सिराहा - SRH

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

अज्ञात समूहको गोली प्रहारबाट प्रहरी हबल्दार गम्भीर घाइते

Posted on January 17, 2019 | views : 1257 | सिराहा - SRH

माघ ३, लहान | अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् ।  सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला साँझ ८:३० बजे प्रहरी हबलदार महेन्द्रप्रसाद यादवलाई मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरी फरार भएको कल्याणपुर इलाका प्रहरी क

Read More