अर्थ/विकास | सिराहा - SRH


भन्सार कार्यालय सिरहाद्वारा लक्ष्यभन्दा दोब्बर राजस्व संकलन

Posted on July 02, 2020 | views : 81 | सिराहा - SRH

असार १८, लहान। भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष ०७६/७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ । लकडाउनका कारण भन्सारमा शिथिलता आए पनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व सङ्कलन गरेको हो । भन्सार कार्यालयले चालू आव २०७६/७७ सकिन केही दिन बाँकी रहँदै रु सात करोड १६ लाख ७९ हजार

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 1870 | सिराहा - SRH

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

प्रदेश २ : कोरोना नियन्त्रणका लागि २ अर्ब

Posted on May 08, 2020 | views : 1393 | सिराहा - SRH

वैशाख २६, धनुषा | प्रदेश नं २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि रु दुई अर्ब खर्च गर्ने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले रु दुई  अर्ब रकम निकासा गरेको हो । चालू आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 9462 | सिराहा - SRH

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

कोरोना नियन्त्रणका लागि एक करोड दिने सांसद साहको उदघोष

Posted on March 29, 2020 | views : 1768 | सिराहा - SRH

चैत १६, सिरहा | कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रदेश २ का सांसद दिलिप साहले एक करोड रकम दिने उदघोष गरेका छन् । सिरहा क्षेत्र नं. ४ का “क” प्रदेश सभाका सांसद समेत रहेका साहले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ का प्रदेश सांसद दिलिप साहले

Read More

सिरहामा निर्णय विपरित उपभोक्ता सचिवले झाको घर भत्काईयो

Posted on June 05, 2019 | views : 1134 | सिराहा - SRH

महेश सिंह महतो | जेठ २२, सिरहा | सिरहाको सखुवानन्कारकट्टी ४ मा सडक मर्मत सभार उपभोक्ता समितिका सचिव शैलेन्द्र यादवले आफ्नै छिमेकीको घर जर्बजस्ती भत्काए दिएका छन् । सडकलाई १८ फिट चौडाई गर्ने वहानामा  सचिव यादवले जगन्नाथ झाको निर्माण हुन लागेको घरको जँग र पिलर जिसिबी चलाएर भत्काए दिएका छन् । 

Read More

सिरहामा कार्यालय र आर्थिक व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम

Posted on May 23, 2019 | views : 1455 | सिराहा - SRH

महेश सिंह महतो | जेठ ९, सिरहा । भवानी एकिकृत विकास केन्द्रबाट सहकारी सँचालक समितिहरुलार्इ तीन दिने कार्यालय तथा आर्थिक व्यवस्थापन सम्बन्धी पुनर्ताजगी तालिम बिहिबार सम्पन्न भएको छ । सो तालिममा ३ सहकारीका संचालक समिति एक सहकारीबाट ८ जना र १ जना लेखा हेर्ने कर्मचारी पर्ने गरी जम्मा २७ जनाको सहभागी रहेक

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 23604 | सिराहा - SRH

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 23772 | सिराहा - SRH

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

प्रथम प्रदेश स्तरिय महोत्सव: उद्घाटन प्रचण्डले गर्ने की राउतले ?

Posted on February 03, 2019 | views : 1508 | सिराहा - SRH

राम नारायण पंडित | माघ २०, सिरहा | सिरहाको व्यापारीक नगरी मिर्चैयामा प्रदेश नं. २ को प्रथम प्रादेशिक औधोगिक व्यापार मेला तथा प्रथम प्रदेश स्तरिय महोत्सव २०७५ हुने भएको छ ।  प्रदेश २ अन्तर्गत मिर्चैया नगरपालिका ६ स्थित माघ २८ गतेदेखी शुरु हुने औधोगिक महोत्सवमा कृषिका औजार सामाग्रीदेखि स्थानिय कल

Read More

सिरहामा क्यान्सर अस्पताल स्थापनाको सम्भाव्यता अध्ययन शुरु

Posted on January 28, 2019 | views : 782 | सिराहा - SRH

माघ १४, लहान | सिरहामा क्यान्सर अस्पताल स्थापनाको लागि सम्भाव्यता अध्ययन शुरु भएको छ ।  सिरहामा क्यान्सर अस्पताल स्थापना सम्भाव्यता अध्ययन गर्न प्रदेश नं २ का सरकारद्वारा डा लक्ष्मीनारायण सिंहको संयोजकत्वमा गठित कार्यदलले जिल्लाका सरोकारबाला निकायका प्रमुखसँग छलफल तथा सुझाव सङ्कलन गरेको छ ।&nbs

Read More

सिरहाको बरियारपट्टीमा आर्थिक वर्ष २०७५-७६ को बजेट सार्वजनिक

Posted on January 20, 2019 | views : 718 | सिराहा - SRH

माघ ६, लहान | सिरहाको वरियारपट्टी गाउँपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि करीब रु. ३४ करोड ६१ लाख बढीको बजेट पारित गरेको छ । दोश्रो गाउँ सभाबाट आर्थिक वर्ष २०७५-७६ का लागि रु ३४ करोड ६१ लाख ९० हजारको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार मेहताले जानकारी दिनुभयो ।  कुल आयमध्ये गाउँ

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 19382 | सिराहा - SRH

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 16744 | सिराहा - SRH

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

हुलाकी राजमार्ग: नौ किलोमिटर कालोपत्रे

Posted on December 28, 2018 | views : 636 | सिराहा - SRH

दीपक बोहोरा | पुस १३, लमही | हुलाकी राजमार्ग अन्तर्गत दाङको लमही–कोइलावास सडक खण्डमा नौ किलोमिटर मात्रै सडक कालोपत्रे गरिएको छ । गएको ३० महीनामा ३३ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने भएपनि काम शुरु भएको डेढवर्षसम्म नौ किलोमिटर मात्रै सडक कालोपत्रे भएको इञ्जिनीयर मुकेश शाहले बताउनुभयो ।  “तीस मही

Read More

सिरहा विष्णुपुरको बजेट रु १७ करोड

Posted on November 27, 2018 | views : 575 | सिराहा - SRH

मङ्सिर ११, सिरहा | सिरहाको विष्णुपुर गाउँपालिकाको दोस्रो गाउँसभाले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि रु १६ करोड ९६ लाख बजेट पारित गरेको छ ।  गाउँसभाबाट पारित नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जागेश्वर यादवले सो बजेट पारित भएको घोषणा गर्नु भएको हो ।  गाउ

Read More

सिरहाको बजेट ७६ करोड

Posted on September 30, 2018 | views : 1274 | सिराहा - SRH

असोज १४, लहान | सिरहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ को लागि रु ७५ करोड ९१ लाख आयव्यय सार्वजनिक गरेको छ ।  नगरसभाबाट लिएको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न शनिबार आयोजित कार्यक्रममा नगर उपप्रमुख डा नमिता यादवले चालु आवको लागि सो बजेट पारित गरेको सार्वजनिक गर्नुभयो । पूँजिगततर्फ वडा क

Read More

'दशैं अघिनै टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याइन्छ'

Posted on September 16, 2018 | views : 649 | सिराहा - SRH

भदौ ३१, लमही (रासस) | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दशैँ अगाडि नै दाङको टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने बताउनुभएको छ ।  तुलसीपुर उपमहानगरपालिकाले एयरपोर्ट सञ्चालनका लागि दाङमा आज आयोजना गरेको अन्तरक्रियामा उहाँले दशैँ अगाडि नै सानो जहाज उडान हुने बताउनुभयो ।&n

Read More

सिरहामा कर बृद्धिको विरुद्धमा ज्ञापन–पत्र, माँग सम्बोधन नभए चरणवद्ध आन्दोलन

Posted on August 15, 2018 | views : 1322 | सिराहा - SRH

राम नारायण पंडित | साउन ३०, सिरहा | वृद्धि गरेको करको बिरोधमा सर्वपक्षिय संयुक्त संघर्ष समितिले मिर्चैया नगरपालिकामा ज्ञापन–पत्र बुझाएका छन् । नगरपालिकाले कर, शुल्क र राजस्व अत्याधिक वृद्धि गरेर नगरवासीसबको ढाड सेक्नमा लागेको आरोप लगाउँदै समितिले बिभिन्न ८ बुँदे माँग राख्दै मंगलबार नगरपालिकाका मेयर

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 18272 | सिराहा - SRH

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

सिरहाको मिर्चैया नगरपालिकाको बजेट ४७ करोड

Posted on June 25, 2018 | views : 668 | सिराहा - SRH

राम नारायण पंडित | असार ११, सिरहा | मिर्चैया नगरपालिकाले अगामी आर्थिक बर्षका लागि ४७ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेका छन् । अगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि आइतबार सम्पन्न दोस्रो नगरसभाले रु. ४७ करोड ७६ लाख ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेका छन् ।  आन्तरिक आयतर्फ रु. १ करोड ५ लाख, राज

Read More

चुरे क्षेत्रमा बैकल्पिक उर्जाका सम्भाव्यता अध्ययन: मन्त्री सोनल

Posted on June 14, 2018 | views : 687 | सिराहा - SRH

राम नारायण पंडित | जेठ ३१, सिरहा | प्रदेश नम्बर २ का भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले चुरे क्षेत्रबाट ५० मेगावाट बैकल्पिक उर्जा उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रमको आज सिरहाको मिर्चैयामा सम्

Read More

ठाढी भन्सारका कर्मचारी र प्रहरी खुद्रा भ्रष्टाचारमा लागेको खुलासा

Posted on June 01, 2018 | views : 835 | सिराहा - SRH

राम नारायण पंडित | जेठ १८, सिरहा | सिरहाको सिमावर्ती बजार ठाढीमा भन्सार कर्मचारीदेखि प्रहरीसम्म खुद्रा  भ्रष्टाचारीमा लिप्त रहेको खुलासा भएको छ । बलेकिया तथा तस्करहरुको लाईन नियमित दिएर सशस्त्र प्रहरी, नेपाल प्रहरी र छोटी भन्सारका कर्मचारीहरुले व्यापक रुपमा खुद्रा भ्रष्टाचारी गरिरहेका छन् । जिल

Read More

गोलबजारमा पक्कि नाला शिल्यान्यास

Posted on April 29, 2018 | views : 587 | सिराहा - SRH

राम नारायण पंडित | वैशाक्झ १६, सिरहा । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले शुक्रवार ६ नम्वर वडाको एक हजार मिटर लामो पक्कि नालाको शिल्यान्यास गरेको छ । बजारको दुवैतर्फ नाला निर्माण भएपछि सडकमै पानी जम्ने समस्या सामाधान हुने नगरप्रमुख देवनाथ साहले बताए । साहले बजारको विस्तारसँगै विकास निर्माणको का

Read More

गोलबजार नगरक्षेत्रका माविमा सीसीटिभी क्यामरा जडान

Posted on April 29, 2018 | views : 521 | सिराहा - SRH

राम नारायण पंडित | वैशाख १६, सिरहा । सामुदायीक विद्यालयको शिक्षा दिन प्रतिदिन खस्किदै गएपछि सिरहाको गोलबजार नगारपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेका सवै माध्यमिक विद्यालयमा सीसीटीभि क्यामेरा जडान गरेको छ । शिक्षा क्षेत्रको विकास विना अन्य क्षेत्रको विकासको कल्पना गर्न पनि नसकिने भन्दै शिक्षा क्षेत

Read More

सिरहाको मिर्चैया ९ मा विवादले खानेपानी ट्यांकी निमार्णको काम अन्यौलमा

Posted on March 21, 2018 | views : 654 | सिराहा - SRH

चैत ७, मिर्चैया | उपभोक्ता समिति गठन विवादका कारण सिरहाको मिर्चैया नगरपालिका वडा नं. ९ रमपुरामा निर्माण हुन लागिएको खानेपानी ट्यांकी निमार्णको काम अन्यौलमा परेको छ । मिर्चैया नगरपालिकाको खानेपानी परियोजना अन्तर्गत मिर्चैया ९ रमपुरामा सुरु भएको खानेपानी ट्यांकी निर्माण कार्यको उपभोक्ता समिति गठन प्रक

Read More

हुलाकी सडक निर्माण तीव्र

Posted on February 16, 2018 | views : 653 | सिराहा - SRH

फागुन ४, लहान | हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्यले तीव्रता पाएको छ ।  पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडक निर्माण भइरहेको छ । सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै का

Read More

सिरहा: सखुवा नान्कारकट्टीको बजेट करिब १९ करोड

Posted on February 02, 2018 | views : 796 | सिराहा - SRH

माघ १९, लहान । सिराहाको सखुवा नान्कारकट्टी गाउँपालिकाको पहिलो गाउँसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि १८ करोड ८४ लाख ३४ हजार ७६६ को बजेट पारित गरेको छ ।  विहिबार भएको गाउँसभाले आव २०७४÷०७५ मा अनुदानबापत रु ११ करोड ९९ लाख ४५ हजार, गत वर्षको बैंक मौज्दात अल्याबाट रु ५८ लाख १५ हजार ७६६, नेपाल सरकार

Read More