अर्थ/विकास | सिराहा - SRH


सिरहाको मिर्चैया ९ मा विवादले खानेपानी ट्यांकी निमार्णको काम अन्यौलमा

Posted on March 21, 2018 | views : 56 | सिराहा - SRH

चैत ७, मिर्चैया | उपभोक्ता समिति गठन विवादका कारण सिरहाको मिर्चैया नगरपालिका वडा नं. ९ रमपुरामा निर्माण हुन लागिएको खानेपानी ट्यांकी निमार्णको काम अन्यौलमा परेको छ । मिर्चैया नगरपालिकाको खानेपानी परियोजना अन्तर्गत मिर्चैया ९ रमपुरामा सुरु भएको खानेपानी ट्यांकी निर्माण कार्यको उपभोक्ता समिति गठन प्रक

Read More

हुलाकी सडक निर्माण तीव्र

Posted on February 16, 2018 | views : 140 | सिराहा - SRH

फागुन ४, लहान | हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्यले तीव्रता पाएको छ ।  पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडक निर्माण भइरहेको छ । सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै का

Read More

सिरहा: सखुवा नान्कारकट्टीको बजेट करिब १९ करोड

Posted on February 02, 2018 | views : 179 | सिराहा - SRH

माघ १९, लहान । सिराहाको सखुवा नान्कारकट्टी गाउँपालिकाको पहिलो गाउँसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि १८ करोड ८४ लाख ३४ हजार ७६६ को बजेट पारित गरेको छ ।  विहिबार भएको गाउँसभाले आव २०७४÷०७५ मा अनुदानबापत रु ११ करोड ९९ लाख ४५ हजार, गत वर्षको बैंक मौज्दात अल्याबाट रु ५८ लाख १५ हजार ७६६, नेपाल सरकार

Read More

सिँचाइका लागि स्यालो ट्युबवेल र डिप ट्युबवेल जडान

Posted on February 01, 2018 | views : 205 | सिराहा - SRH

माघ १८, लहान | सिरहा, सप्तरी र उदयपुरका किसानलाई लक्षित गरी भूमिगत जलस्रोत विकास समिति लहानले दुई हजार ३९ स्यालो ट्युबवेल तथा १२ थान डिप ट्युबवेल जडान गरेको छ ।  सिँचाइ सुविधा पुर्याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले आथिक वर्ष २०७३÷७४ मा सिरहामा ९५०, सप्तरीमा ९५५ र उदयपुरमा

Read More

सिरहाको गोलबजार नगरपालिकाद्धारा ४९ करोड बजेट विनियोजन

Posted on January 29, 2018 | views : 120 | सिराहा - SRH

राम नारायण पंडित | माघ १५, सिरहा | सिरहाको गोलबजार नगरपालिकाको पहिलो नगरसभाले आर्थिक बर्ष ०७४/०७५ का लागि ४९ करोड भन्दा बढीको बजेट पारित गरेको छ । नगरसभाबाट पारित निर्णयहरु सार्वजनिक गर्न आइतवार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख देवनाथ साहले नगरसभाबाट चालु आर्थिक बर्ष ०७४/०७५ का लागि रु. ४

Read More

मिर्चैयामा बैंक अफ काठमाण्डौको शाखा विस्तार

Posted on January 26, 2018 | views : 134 | सिराहा - SRH

राम नारायण पंडित/माघ १२, सिरहा । बैंक अफ काठमाण्डौ लिमिटेडले मिर्चैयामा नयाँ शाखा विस्तार गरेका छन् ।  बैंकले मिर्चैयामा विहिबारदेखि आफ्नो ७७ औं शाखा संचालनमा ल्याएको हो । बैंकका संचालक समितिका सदस्य गोबिन्द प्रसाद शर्मा रेगमीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा बै

Read More

मिर्चैया नगरपालिकाको बजेट ४३ करोड

Posted on January 26, 2018 | views : 118 | सिराहा - SRH

राम नारायण पंडित/माघ १२, सिरहा । मिर्चैया नगरपालिकाले प्रथम नगरसभाबाट ४३ करोड ३२ लाख ९१ हजार १ सय ३३ रुपैयाको बजेट सार्वजनिक गरेको हो ।  २० वर्षपछि भएको स्थानीय तहको निर्वाचन पश्चात विहिबार सम्पन्न पहिलो नगरसभाबाट आर्थिक बर्ष ०७४÷०७५ का लागि सो बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाका मेयर श्रबण क

Read More

घरघरमै सरकारी सेवा पुर्याउने अभियान सञ्चालन

Posted on January 24, 2018 | views : 206 | सिराहा - SRH

माघ १०, लहान | शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सप्तरीले घरघरमै सरकारी सेवा पुर्याउने अभियान सञ्चालन गरेको छ ।  अभियानअन्तर्गत पहिलो चरणमा जनता आवास कार्यक्रमका लाभग्राहीलाई घरघरमै पुगेर चेकमार्फत रकम उपलब्ध गराउन थालेपछि सिरहामा जनता आवास भवन निर्माणको कामले तीव्रता पाएको छ ।  र

Read More

विष्णुपुर गाउँपालिकाको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड

Posted on January 17, 2018 | views : 136 | सिराहा - SRH

राम नारायण पंडित/माघ ३, सिरहा । विष्णुपुर प्र.म. गाउँपालिकाले प्रथम गाउँसभाबाट २० करोड ४९ लाख ३३ हजार ५ सय ५२ रुपैयाको बजेट सार्वजनिक गरेको हो ।  २० वर्षपछि भएको स्थानीय तहको निर्वाचन पश्चात मंगलबार सम्पन्न पहिलो सभाबाट आर्थिक बर्ष ०७४/०७५ का लागि सो बजेट प्रस्तुत गरिएको छ ।  गाउँपालिकाका

Read More

शुभकार्य कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

Posted on January 11, 2018 | views : 102 | सिराहा - SRH

राम नारायण पंडित/पुस २७, सिरहा । मिर्चैयामा रहेको शुभकार्य कृषि सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभामा आर्थिक बर्ष ०७३÷०७४ सालको आय –व्याय प्रस्तुत गरिएको थियो । आज (विहिवार) भएको साधारण सभाको माध्यमले संस्थामा सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 4629 | सिराहा - SRH

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

सिमरामा कविर आधारभुत विद्यालयको उदघाटन

Posted on October 28, 2017 | views : 206 | सिराहा - SRH

राम नारायण पंडित/११, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका ७ सिमरामा नवनिर्मित विद्यालय भवनको एक कार्यक्रमकाबिच उदघाटन गरिएको छ ।  सिमरामा रहेको कविर आधारभुत विद्यालयको नवनिर्मित २ कोठे भवनको आज सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो र पुर्व कानुनमन्त्रि अजयशंकर नायकले सयुक्त रुपमा उदघाटन गर

Read More

लहानलाई पर्यटकीय नगरका रुपमा विकास गरिने

Posted on September 12, 2017 | views : 219 | सिराहा - SRH

भदौ २७, लहान। सिरहाको लहान नगरपालिकालाई सफा, सुन्दर, पर्यटकीय नगर र स्मार्ट सिटीका रुपमा विकास गर्ने विभिन्न पार्टीका तर्फबाट प्रमुख पदका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन् ।  प्रमुख पदका उम्मेदवारको सामूहिक प्रतिबद्धताका लागि लहान सिटी जेसीजले आज लहानस्थित राममन्दिर अगाडि आयोजना गरेको का

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 6159 | सिराहा - SRH

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

लहानमा माछापुच्छ्रे बैंकको शाखा

Posted on August 01, 2017 | views : 286 | सिराहा - SRH

साउन १७, लहान । माछापुच्छ्रे बैँक लिमिटेडले सिरहाको लहानमा आफ्नो शाखा विस्तार गरेको छ ।  लहानस्थित हुलाक कार्यालय नजिक रहेको ओशो भवनमा स्थापना गरिएको बैँकको शाखाको आज एक कार्यक्रमबीच माछापुच्छ्रे बैंक लिमिटेडका पूर्व अध्यक्ष तथा सांसद डा वीरेन्द्र महतोले उद्घाटन गर्नुभयो ।  सेवाग्राहीको घ

Read More

सिराहामा आगलागीबाट दुई लाखको क्षति

Posted on July 31, 2017 | views : 233 | सिराहा - SRH

साउन १६, लहान । गए राति सिरहाको लहान नगरपालिका–९ मा आगलागी हुँदा करिब रु दुई लाख मुल्य बराबरको क्षति भएको छ ।  राति १० बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीयवासी विनोद चौधरीका फुसको घर तथा घरमा भएको सम्पूर्ण सर–सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  लहान नगरपालिकाको बारुणयन्

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 18358 | सिराहा - SRH

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

सरकारको जनता आवास कार्यक्रम: विपन्न परिवारलाई १००० पक्की घर बन्दै

Posted on May 18, 2017 | views : 1079 | सिराहा - SRH

जेठ ४, लहान । सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका दलित तथा अतिविपन्न परिवारका लागि एक हजार पक्की घर निर्माण गरिने भएको छ । सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत आव २०७३/७४ मा दलित तथा अतिविपन्न परिवारका लागि आवास भवन ९पक्की घर० निर्माण गरिने भएको हो । जिल्लाबाट प्रतिनिधित्व

Read More

सिरहामा पेट्रोलियम पदार्थको अभाव

Posted on March 21, 2017 | views : 627 | सिराहा - SRH

चैत ८, लहान । सिरहामा पेट्रोलियम पदार्थको कृत्रिम अभावका कारण उपभोक्ता मरमा परेका छन् ।  विशेषगरी दुईपाङ्ग्रे साना सवारी साधनका चालकले लाइनमा बसेर पनि पेट्रोलको अभाव भोगिरहेका छन् । लहान, गोलबजार, मिर्चैया, सिरहा माड्र, बन्दीपुरलगायत बजार तथा जिल्लाको ग्रामीण भेगमा रहेका पेट्रोल पम्पमा पेट्रोल

Read More

वर्षातले काँचो इँटा गल्दा करोडौको क्षति

Posted on March 20, 2017 | views : 999 | सिराहा - SRH

राम नारायण पंडित/चैत ७, सिरहा । सिरहामा वर्षातको कारणले भट्टामा हाल्न सुकाएर तयारी अवस्थामा राखिएको काँचो इँटा गल्दा करोडौको क्षति भएको छ ।  आइतबार राती परेको पानीले जिल्लाका विभिन्न ठाउँमा रहेका ५० वटा भन्दा बढी इँटा भट्टामा पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा गल्दा ३ करोड भन्दा बढीको क्ष

Read More

आगलागीबाट पाँच लाख बराबरको क्षति

Posted on February 17, 2017 | views : 222 | सिराहा - SRH

फागुन ६, लहान । सिरहाको कचनारीमा गएराति भएको आगलागीमा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।  कचनारी–६ निवासी मानवीर यादवको गोठबाट राति ११ बजेतिर सल्किएको आगोले नजिकै रहेको रजुई यादव, मुनिलाल यादव, शिवकुमार यादव र घुरन यादवको गोठ समेत पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  आगलागी

Read More

नेपाल पत्रकार महासंघ सिरहाको नव निर्मित भवन समुद्घाटन

Posted on February 11, 2017 | views : 524 | सिराहा - SRH

अमर पासमान | माघ २९, सिरहा | नेपाल पत्रकार महासंघ सिरहाको नव निर्मित भवनको शुक्रवार समुद्घाटन भएको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले नव निर्मित भवनको समुद्घाटन गरेको नेपाल पत्रकार महासंघ शाखा सिरहाका जिल्ला सभापति देवकुमार यादवले जानकारी दिएका छन् ।  जिल्ला सभाप

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 12630 | सिराहा - SRH

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

समृद्ध तराई–मधेस सिँचाइ कार्यक्रम सुरु

Posted on December 18, 2016 | views : 1453 | सिराहा - SRH

(सुरेशकुमार झा) | पुस ३, सिरहा । कमला नहरको प्रभावकारी व्यवस्थापन एवम् व्यवस्थित निर्माणले सिरहाको पश्चिम र धनुषा जिल्लाको पूर्वी क्षेत्र अन्तर्गत ७६ गाविसमा सिँचाइ सुविधा पु¥याएको छ ।  फलस्वरुप सिरहाका ४० गाविस र धनुषाका ३६ गाविसमा जनताको मागअनुसार उक्त नहरबाट पानी दिने गरिएको र कृषि उत्पादनमा

Read More

यही महिनाको अन्तिमदेखि २५ जिल्लाका गरिबहरुलाई परिचयपत्र बाँडिने (कुन-कुन जिल्ला परे ?)

Posted on November 21, 2016 | views : 19828 | सिराहा - SRH

मङ्सिर ६, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ ।  गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकार

Read More

सिराहाको लहानबजारमा जोन डिलर कम्पनीका ट्र्याक्टरहरु

Posted on October 28, 2016 | views : 559 | सिराहा - SRH

कात्तिक १२, लहान | किसानलाई लक्ष्य गरी जोन डिलर कम्पनीले ५०३६ डी मोडलका नयाँ ट्र्याक्टर लहानबजारमा ल्याएको छ ।  लहानबजारको मेनरोड छेउमा रहेको विवेक अटोमोबाइल्स प्रालिले उक्त ट्र्याक्टरको बिक्री वितरण सुरु गरेकै दिन बिहीबार ६ वटा ट्र्याक्टर बिक्री भए । बिक्री शुभारम्भ गरिएको अवसरमा आयोजित कार्यक

Read More

उद्योग वाणिज्य संघ मिर्चैयाको सपथग्रहण सम्पन्न

Posted on October 04, 2016 | views : 328 | सिराहा - SRH

राम नारायण पंडित | असोज १८, सिरहा । रामनगर मिर्चैया उद्योग वाणिज्य संघ मिर्चैयाको शपथग्रहण तथा पद–स्थापन कायक्रम सम्पन्न भएको छ । यहि असोज १० गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित उद्योग वाणिज्य संघ मिर्चैयाका कार्यकारिणी समितिको सपथग्रहण तथा  पद–स्थापन कार्यक्रम सोमबार समपन्न भएको छ ।

Read More

मिर्चैया उद्योग वाणिज्य संघको साधारण सभा सम्पन्न

Posted on September 18, 2016 | views : 549 | सिराहा - SRH

राम नारायण पण्डित । असोज २, सिरहा । रामनगर मिर्चैया उद्योग वाणिज्य संघ मिर्चैयाको प्रथम साधारण सभा सम्पन्न भएको छ । बिगत लामो समयदेखि बिभिन्न कारणले हुन नसकेको उद्योग वाणिज्य संघ मिर्चैयाको साधारण सभा आज सम्पन्न भएको छ ।  रामनगर मिर्चैया उद्योग वाणिज्य संघ मिर्चैयाका अध्यक्ष गणेश साहको अध्यक्षत

Read More