शिक्षा | सिराहा - SRH


एसईई परीक्षा चैत १५ देखि २७ गतेसम्म हुने

Posted on January 21, 2024 | views : 3899 | सिराहा - SRH

माघ ७, काठमाडौँ । माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो।  बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डा। महाश्रम शर्माले बता

Read More

भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

Posted on January 10, 2022 | views : 6796 | सिराहा - SRH

पुस २६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो ।  कोभिड–१९ सङ्कट व्यवस्

Read More

पहिला खुले विद्यालय, पछि आयो २७ बुँदे मापदण्ड

Posted on September 24, 2021 | views : 14967 | सिराहा - SRH

असोज ८, काठमाडौं। काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ।  महानगरपालिकाले बिहीबार जानकारी गराएअनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन सक्नेछन्। महानगरका शिक्षा समिति प्रमुख एवं कामपा मेयर विद्यासुन्द

Read More

शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

Posted on February 25, 2021 | views : 2037 | सिराहा - SRH

फागुन १३, सिरहा । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ ।  विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै

Read More

अब बन्द विद्यालय खोल्न स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने

Posted on November 18, 2020 | views : 45757 | सिराहा - SRH

मङ्सिर ३, काठमाडौँ | कोभिड–१९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ

Read More

सिरहाका विद्यालय बन्द गर्न आग्रह

Posted on October 06, 2020 | views : 1930 | सिराहा - SRH

असोज २०, लहान । जिल्ला विपद् व्यवस्थापन समितिले  विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।  बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।  विद्यार्थीहरुको विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर

Read More

विद्यालयका ब्यवस्थापक समिति नमुना काम: आठ हजार विरुवा रोपियो

Posted on August 24, 2020 | views : 2599 | सिराहा - SRH

महेश सिंह | भदौ ८, लहान | सिरहाको सुखीपुर नगरपालिका जनता माध्यमिक विद्यालय सुखीपुरले एक कार्यक्रमको आयोजना गरी स्कुलको चार विग्हा जग्गामा ८ हजार वृक्षारोपण गरेको छ । सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवको प्रमुख आथित्यमा जनता माध्यमिक विद्यालय सुखीपुरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सु

Read More

एम्बुलेन्स चालक असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग

Posted on June 16, 2020 | views : 2537 | सिराहा - SRH

असार २, लहान। दैनिकजसो कोरोना सङ्क्रमितको सम्पर्कमा आउने सिरहाका एम्बुलेन्स चालकले असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग गरेका छन् । कोरोना भाइरस सङ्क्रमितको ओसारपसार गर्ने एम्बुलेसन्सका चालकले आफूहरुको ज्यान जोखिममा परेको भन्दै स्वास्थ्य सुरक्षाका लागि सरोकारवालालाई गुहारेका हुन् ।  एम्

Read More

शिक्षक दरबन्दी पदस्थापनको जिम्मा पालिकालाई

Posted on August 08, 2019 | views : 95880 | सिराहा - SRH

साउन २३, काठमाडौँ (रासस) | शिक्षकसेवा आयोगबाट उत्तीर्ण भई जिल्लामा पठाइएको शिक्षकको दरबन्दी पदस्थापन गर्ने जिम्मा स्थानीय तहहरुलाई दिइने भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकले स्थानीय तहका प्रमुखसँग बुधबार धुलिखेलमा आयोजना गरिएको ‘शिक्षक पदस्थापन गरिने दरबन्दी’ विषयको छलफलमा स्थानीय

Read More

आज गुरु पूर्णिमा, किन छ गुरुपूर्णिमाको महत्व ?

Posted on July 16, 2019 | views : 99122 | सिराहा - SRH

असार ३१, काठमाडौँ | आज वि.सं. २०७६ असार ३१ गते मंगलबार, आषाढ शुक्लपक्ष पूर्णिमा, बिशेष गरि गुरुपूर्णिमा वा गुरु व्यास पूजा । आजको यो बिशेष दिन मन्त्र तथा सीप प्रदान गर्ने गुरु र गुरुआमाप्रति श्रद्धा व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदैछ ।  संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ चिर्ने भन्न

Read More

एसइईको नतिजा भोली सार्वजनिक गर्ने तयारी हुँदै

Posted on June 25, 2019 | views : 91862 | सिराहा - SRH

असार १०, भक्तपुर (रासस) | परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।  विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्म

Read More

वैशाखदेखि देशभरका चलचित्र मन्दिरमा बक्स अफिस

Posted on April 11, 2019 | views : 85090 | सिराहा - SRH

चैत २८, काठमाडौँ (रासस) | चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ ।  देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक

Read More

शुक्रबार 'आज' हुने एसईई परिक्षाको प्रश्नपत्र १२ घण्टा अघिनै सामाजिक संजालमा छ्यापछ्याप्ती

Posted on March 29, 2019 | views : 79014 | सिराहा - SRH

चैत १५, काठमाडौँ | एसईई अन्तर्गत आज 'शुक्रबार' हुने अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ । बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो । परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन

Read More

शनिबार पनि एसईई परीक्षा, सोहि दिन विप्लब नेकपाको बन्द

Posted on March 27, 2019 | views : 52343 | सिराहा - SRH

चैत १३, काठमाडौं  | परीक्षा नियन्त्रण कार्यालयले यो वर्ष शनिबार पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार सनिबार पनि परिक्षा परेको छ ।  विगतका वर्षमा शनिबार परिक्षा लिने चलन नभएकोमा यो पटक भने आगामी सनिबार पनि परिक्

Read More

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

Posted on March 21, 2019 | views : 9682 | सिराहा - SRH

हिमाशु चौधरी | चैत ७, जनकपुरधाम (रासस) | समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।  सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका

Read More

नेपालमा मातृभाषामा शिक्षा

Posted on January 13, 2019 | views : 63667 | सिराहा - SRH

 पुस २९, काठमाण्डौ |  वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।  श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको

Read More

मिर्चैयाको मिथिला बिद्या मन्दिरमा प्रहरीको जनचेतना

Posted on October 03, 2018 | views : 2753 | सिराहा - SRH

राम नारायण पंडित | असोज १७, सिरहा | युवा पुस्तामा देखिएको बिकृतिको बिरुद्ध मिर्चैया प्रहरी सक्रिय भएका छन् ।  प्रहरी मेरो साथी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाले मिथिला बिद्या मन्दिर मिर्चैया ६ स्थित बुधबार “सभ्य र सुरक्षित समाज निर्माणका लागि नेतिक चरित्र र अ

Read More

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

Posted on August 09, 2018 | views : 63599 | सिराहा - SRH

साउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  अडियो सेवा नेपाल

Read More

अष्टावक्र फाउन्डेशनद्धारा एसईई उत्रिण विद्यार्थी सम्मानित

Posted on July 28, 2018 | views : 2884 | सिराहा - SRH

राम नारायण पंडित | साउन १२, सिरहा | मिर्चैयामा रहेको अष्टावक्र फाउन्डेशनले २०७४ सालको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याई उतीर्ण भएका बिद्यार्थीहरुलाई एक कार्यक्रमकोबिच सम्मान गरेका छन । बिद्यार्थीको पढाईप्रति मनोवल बढाउने उदेश्यले फाउन्डेशनले मिर्चैया नगरपालिका बडा नं. ५ स्थित सम्मान तथा पुरस्कार वित

Read More


मेयर नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा बाजुमावि प्रथम

Posted on June 08, 2018 | views : 1799 | सिराहा - SRH

राम नारायण पंडित | जेठ २५, सिरहा | मिर्चैयामा भएको प्रथम मेयर नगरस्तरीय हाजिरीजबाफ प्रतियोगितामा बाजु माबि फुलबारीयाले प्रथम स्थान हासिल गरेका छन् ।  प्रतियोगितामा आधारभुत बिद्यालय राघोपुर दोस्रो र मोहन मावि मिर्चैया तेस्रो स्थान प्राप्त गरेका छन् । नगरपालिका भित्र रहेका तीनवटा मावि र तीनवटा आध

Read More