मोर्चाद्वारा एमाले नेता ठाकुरलाई कालोमोसो

Posted on: 09 Mar, 2017


राम नारायण पंडित/फागुन २६, सिरहा । संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाका कार्यकर्ताले नेकपा एमालेका सिरहा जिल्ला समिति सदसय राम दयाल ठाकुरलाई बुधबार कालोमोसो दलेका छन् । 

नेकपा एमालेले मेची महाकाली अभियानको क्रममा सप्तरीमा नरसंहार गराईएको भन्दै आक्राशित मोर्चाका कार्यकर्ताले मिर्चैयाको कटारी चौकमा ठाकुरलाई कालोमोसो दलेका हुन् । मधेश र मधेसी बिरोधी पार्टी एमालेमा लागेकोले चेताबनी स्वरुप ठाकुरलाई कालोमोसो दलिएको मोर्चा नेता राम दयाल यादबले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!