समाज | सिराहा - SRH


सिराहामा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु

Posted on November 13, 2018 | views : 101 | सिराहा - SRH

कात्तिक २७, लहान ।  सिराहा धनगढीमाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट आज एक जना साइकलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिरहा गोलबजार नगरपालिका–६ का ४० वर्षीय किसुनदेव सिंह दनुवार रहेको प्रहरीले जनाएको छ । बा.२०च ५६५२ नंको कारको ठक्करबाट गम्भीर घाइते भएका दन

Read More

जन्मदिनको पाटीमा बोलाएर बालिका र युवतीमाथि सामूहिक बलात्कार

Posted on November 12, 2018 | views : 107 | सिराहा - SRH

कात्तिक २६, लहान | सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ। गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका हुन्। पीडित बालिका र युवतीको लहानस्थित रामक

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 512 | सिराहा - SRH

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

सिरहामा लागुऔषधसहित एकजना पक्राउ

Posted on November 06, 2018 | views : 88 | सिराहा - SRH

कात्तिक २०, लहान | प्रहरीले सिरहाको गोलबजार नगरपालिका–४ गोलबजारबाट लागुऔषध सेतो ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ६० ग्राम सेतो ब्राउन सुगर तथा नगद रु ४० हजारसहित सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ३० वर्षीया रूबि बेगमलाई पक्राउ ग

Read More

श्रीमानले मलेसियामा दोस्रो विहे गरेपछि एक महिलाको बिच्चलीमा

Posted on November 05, 2018 | views : 510 | सिराहा - SRH

राम नारायण पंडित | कार्तिक १९, सिरहा । श्रीमान मलेसियामा दोस्रो विबाह गरेपछि कर्जन्हा नगरपालिका बडा नं. ११ का ३५ बर्षीय अरहुलिया महतो बिच्चलीमा परेकी छिन् ।  करीब १५ बर्षदेखि मलेसियामा रहदै आएका ३८ बर्षीय श्रीमान किसुनलाल महतो उतै इन्डोनेसियन केटीसंग विहे गरेपछि अरहुलिया थप चिन्तमा डुबकी छिन् ।

Read More

लागूऔषधसहित एक महिला पक्राउ

Posted on November 05, 2018 | views : 99 | सिराहा - SRH

कात्तिक १९, सिरहा | सिरहाको गोलबजारबाट लागूऔषध सेतो ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १७ निवासी रुबी बेगम रहेकी छन् | उनि आइतबार राति सेतो ब्राउन सुगरसहित पक्राउ परेकी हुन्। गोलबजार नगरपालिका ४ स्थित सडकमा चेकजाँचको क्रममा शंका लागेर खानतलासी गर्दा ६० मि

Read More

हिन्दुराष्ट्र र राजतन्त्र फर्काउन संघर्ष: राप्रपा अध्यक्ष थापा

Posted on October 31, 2018 | views : 105 | सिराहा - SRH

राम नारायण पंडित | कात्तिक १४,सिरहा | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हिन्दुराष्ट्र र राजतन्त्र फर्काउन जनसंघर्ष गर्ने चेतावनी दिएका छन् ।  फाल्गुन ७ गतेदेखि सुरु हुने संघर्ष हिन्दुराष्ट्र र राजतन्त्र कायम नभएसम्म जारी रहने उनले दाबी गरेका छन् । देश दौडाहामा रहेका अध्यक्

Read More

दुईलाख घुस सहित नापी कार्यालयका कर्मचारी अख्तियारको फन्दामा

Posted on October 30, 2018 | views : 126 | सिराहा - SRH

राम नारायण पंडित | कात्तिक १३, सिरहा । सिरहामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग लिएको दुईलाख घुस सहित नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई मगंलबार पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले चौधरीलाई सेवाग्राह

Read More

नापी कार्यालयका सर्वेक्षक २ लाख घुससहित पक्राउ

Posted on October 30, 2018 | views : 116 | सिराहा - SRH

कात्तिक १३, सिरहा । नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले पक्राउ

Read More

चिनीको बिक्री बन्द, यस्तो छ कारण

Posted on October 27, 2018 | views : 190 | सिराहा - SRH

कात्तिक १०, लहान | साल्ट्र ट्रेडिङ कर्पोरेशन लहान शाखाले चिनीको बिक्री वितरण बन्द गरेपछि उपभोक्ता मारमा परेका छन् ।सरकारले चिनीको मूल्य निर्धारण गर्न नसकेको भन्दै चाडपर्वकै मुखमा उक्त शाखाले चिनीको बिक्री वितरण बन्द गर्दा उपभोक्ता बजारबाट चर्को मूल्यमा चिनी खरीद गर्न बाध्य भएका हुन् ।  प्रत्येक

Read More

सिरहाको मुखिया टोलमा शौचालय बनेपछि...

Posted on October 26, 2018 | views : 111 | सिराहा - SRH

कात्तिक ९, लहान | सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–२ स्थित मुखिया टोलमा घरघरमा चर्पी निर्माण भएपछि अहिले मुखिया टोलका बासिन्दाले खुला ठाउँमा दिसापिसाब गर्न छोडेका छन् ।  जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको टोलीले मुखिया बस्तीको स्थलगत अनुगमनपछि पूर्ण खुला दिसामुक्त गाउँ बन

Read More

पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

Posted on October 20, 2018 | views : 146 | सिराहा - SRH

कात्तिक ३, लहान (रासस) | प्रहरीले नलकटुवा पेस्तोलसहित आज सिरहाको मिर्चैयाबाट एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउपर्नेमा मिर्चैया नगरपालिका–१० पिपराका २० वर्षीय मुकेशकुमार महतो रहेको छ । जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेका अवस्थामा एक थान नलकटुवा पेस्तोल फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले

Read More

चाडपर्व लक्षित मिर्चया बजार अनुगमन, व्यापारी सटर बन्द गरी कसे टाप

Posted on October 16, 2018 | views : 120 | सिराहा - SRH

राम नारायण पंडित | असोज ३०, सिरहा | चाडपर्वलाई लक्षित गर्दै सिरहाको मिर्चैया बजारलाई अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकिय अधिकृत लेखनाथ खतिबडाको नेतृत्बमा रहेको अनुगमन टोलीले नेपालीहरुको महान चाड बिजया दशमी, तिहार र छठलाई लक्षित गर्दै मिर्चैयाका किराना पसल र होटलमा सोमबार अनुग

Read More

कर्जन्हा नगरपालिकाका मेयर पासमान सवार गाडीमा ढुंगामुढा

Posted on October 10, 2018 | views : 84 | सिराहा - SRH

असोज २३, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाका मेयर सबार गाडीमा तोडफोड गरिएको छ । नगरपालिकाको परिषद सकिएपछि मेयर गंगा पासमान बाहिर जान खोज्दा ना १ झ १६३९ नम्बरको स्कारपियोमा उछृंखल ब्यक्तिहरुले मंगलबार बेलुकी ढुंगामुढा गरी सिसा फुटाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।  ज्यान मार्ने

Read More

सिरहामा पोखरीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

Posted on October 09, 2018 | views : 79 | सिराहा - SRH

लहान, २३ असोज | पोखरीमा डुबेर सिरहाको नवराजपुर गाउँपालिका– ४ मा आज एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नवराज गाउँपालिका– ४ निवासी जीतेन्द्र यादवको तीन वर्षीय छोरा सुन्दरकुमार यादव रहेको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीको डिलमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।&

Read More

विमानस्थल चाँडै सञ्चालनमा आउने: सभामुख महरा

Posted on October 08, 2018 | views : 161 | सिराहा - SRH

असोज २२, लमही | सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङमा दुई विमानस्थल सञ्चालनमा आउने बताउनुभएको छ ।  आजदेखि नियमित उडान थालेको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको तथा तुलसीपुरको टरिगाउँलाई आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बता

Read More

सिरहामा एक युवकको शव फेला

Posted on October 08, 2018 | views : 197 | सिराहा - SRH

असोज २२, सिरहा | सिरहाको मिर्चैया नगरपालिका–३ स्थित कमलाखोलाको किनारामा आइतबार साँझ एक युवकको शव फेला परेको छ । तत्काल सनाखत हुननसकेको अन्दाजी ३० वर्षीय युवकको शव खोला किनारामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पोष्टमार्टमका लागि शव लहान अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । 

Read More

सिरहाबाट लागूऔषधसहित पाँच युवक पक्राउ

Posted on October 08, 2018 | views : 140 | सिराहा - SRH

लहान, २२ असोज | सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँच युवकलाई पक्राउ गरिएको छ ।  इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गए राति लागूऔषधसहित उदयपुरको त्रियुगा नगरपालि

Read More

सिरहाबाट दश स्वराजी पक्राउ, एभिन्यूजकर्मी कामतिमाथी दुरव्यवहार

Posted on October 07, 2018 | views : 256 | सिराहा - SRH

असोज २१, सिरहा | सिरहाबाट स्बतन्त्र मधेश गठबन्धनका १० कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापन–पत्र बुझाउन जाँदा प्रहरीले मुलगेटमा रोकी भित्र प्रवेश गर्न नदिएपछि उनीहरु नाराबाजी गर्न थालेपछि प्रहरीले लाठी चार्ज गर्दै एक महिला सहित १० जनालाई आज पक्राउ गरेका हुन

Read More

सिराहामा शिक्षकले गरे विद्यालयमा तालाबन्दी

Posted on October 07, 2018 | views : 215 | सिराहा - SRH

असोज २१, लहान । लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।  दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।  नियमित पठनपाठन गर्दै आए पनि लामो समयदे

Read More

सिरहामा लुकाईछिपाई लगाईएको पाँच हजार गाँजाको बोट फडानी (हेर्नुहोस् ५ तस्बिर)

Posted on October 06, 2018 | views : 120 | सिराहा - SRH

राम नारायण पंडित | असोज २०, सिरहा । विभिन्न स्थानमा लुकाईछिपाई लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई मिर्चैया प्रहरीले निरन्तरता दिएका छन् । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी नायब निरिक्षक रामबिकास साहको कमाण्डमा खटिएको प्रहरीको गस्ति टोलीले मिर्चैया नगरपालिका बडा

Read More

नेपालमै पहिलो पटक आत्महत्या गर्न दुरुत्सान गरेको आरोपमा मुद्धा दर्ता

Posted on October 05, 2018 | views : 268 | सिराहा - SRH

राम नारायण पंडित । साउन १९, सिरहा । मिचैया प्रहरीले श्रीमतिलाई आत्महत्या गर्न दुरुत्सान गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नगरपालिका १ बस्ने ५३ बर्षीय राम बहादुर परियारलाई ४५ बर्षीय श्रीमति सर्मिला परियारलाई आत्महत्या गर्न दुरुत्सान गरेको आरोपमा पक्र

Read More

नगरपालिका र आन्दोलनरत पक्षबिच दुई बुँदे सहमति पश्चात आन्दोलन फिर्ता (सहमतिपत्र सहित)

Posted on October 03, 2018 | views : 107 | सिराहा - SRH

राम नारायण पंडित | असोज १७, सिरहा | मिर्चैयामा करको बिरोधमा जारी आन्दोलन नगरपालिकासंग सहमतिसंगै फिर्ता भएका छन् । मिर्चैया नगरपालिका र आन्दोलनरत सर्वपक्षीय संयुक्त संघर्ष समितिबिच बुधबार दुई बुँदे सहमति पश्चात आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् ।  नगरपालिकाका मेयर श्रबण कुमार यादब र आन्दोलनरत

Read More

लगानी अनुसार प्रतिफल दिन सकेन सामुदायीक विद्यालयले: मन्त्री पोखरेल

Posted on October 03, 2018 | views : 96 | सिराहा - SRH

असोज १७, सिरहा | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सामुयादीक विद्यालयले लगानी अनुसारको प्रतिफल दिन नसकेको बताएका छन् । सिरहाको गालबजार नगरपालीकाव्दारा आयोजित प्रथम उप मेयर कराते प्रतियोगिताको उद्घाटन तथा पूर्ण विद्यार्थी भर्ना कार्यक्रममको घोषणा गर्दै मंगलबार मन्त्री पोखरेलले र

Read More

मिर्चैयामा वृद्धाश्रम निर्माण गर्ने मेयर यादवको उद्घोष

Posted on October 01, 2018 | views : 72 | सिराहा - SRH

असोज १५, काठमाण्डौ | मिर्चैया नगरपालिकामा सुविधा सम्पन्न वृद्धाआश्रम निर्माण हुने भएको छ । असहाय, गरिब, दलित, अपांग, जेष्ठ नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले वृद्धाश्रम निर्माण गर्ने योजना रहेको मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताएका छन् ।  अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अब

Read More

सिरहामा सडक दुर्घटनामा परि तीन घाइते, एकको अवस्था गम्भिर

Posted on October 01, 2018 | views : 154 | सिराहा - SRH

राम नारायण पंडित | असोज १५, सिरहा । मिर्चैयामा ट्रक र भारतीय कार एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका बडा नं. १ स्थित आज (सोमबार) विहान पूर्वबाट पश्चिमतर

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 30186 | सिराहा - SRH

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 3741 | सिराहा - SRH

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More