समाज | सिराहा - SRH


प्रदेश नं २ : दुई हजार नमूना सङ्कलन

Posted on April 29, 2020 | views : 2691 | सिराहा - SRH

वैशाख १७, महोत्तरी | कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा हालसम्म दुई हजार १२१ जनाको  नमूना स्वाब पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको छ । पछिल्ला तीन दिनभित्र थप ८३१ को स्वाब सङ्कलन गरिएपछि यो सङ्ख्या बढेको हो । शनिबारसम्म एक हजार २९० को स्वाब सङ्कलन गरिएको थियो । अहिले उदयपुरसँग सीमा

Read More

प्रदेश नं २ मा स्वाब सङ्कलनमा तीव्रता

Posted on April 27, 2020 | views : 3591 | सिराहा - SRH

वैशाख १५, जनकपुधाम | प्रदेश नं २मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नमूना स्वाब सङ्कलन कार्य तीव्ररुपमा भइरहेको छ । सङ्घीय सरकारको छ र प्रदेश सरकारको दुई गरी आठ टोली प्रदेशका आठवटै जिल्लामा स्वाब सङ्कलनका लागि परिचालित छन् । शनिबारसम्ममा प्रदेशमा एक हजार २९० जना स्वाब सङ्कलन गरिएको छ भने आइतबार ३७

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26914 | सिराहा - SRH

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23980 | सिराहा - SRH

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

नेपाल फर्कन लागेका छ जना क्वारेन्टाइनमा

Posted on April 17, 2020 | views : 1827 | सिराहा - SRH

वैशाख ५, सिरहा | भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका छ जनालाई सिरहा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ । सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका छ जनालाई प्रहरीले पक्राउ गरी क्वाइरेन्टाइन पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद

Read More

प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने १२ जना पक्राउ

Posted on April 14, 2020 | views : 1550 | सिराहा - SRH

वैशाख २, सिरहा | प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ  । कोविड –१९) को जोखिम हुन नदिन सरकारले जारी राखेको बन्दाबन्दी(लकडाउन)को उल्लङघन गरी हिडडुल गरिरहेका स्थानीयलाई सम्झाउन पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीमाथि सिरहा नगरपालिका १७

Read More

सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, प्रहरी जवान घाइते

Posted on April 13, 2020 | views : 2222 | सिराहा - SRH

वैशाख १, लहान | नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा आज सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच आज दिउँसो झडप हुँदा भारतीय नागरिकले प्रहार गरेको ढुङ्गा लागेर एक सशस्त्र प

Read More

प्रदेश नं २ मा १५९ को परीक्षण, ४६ को रिपोर्ट आउँदै

Posted on April 10, 2020 | views : 4111 | सिराहा - SRH

चैत २८, महोत्तरी | प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच  गरिएका १५९ मध्ये ११३ को नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले नमूना लिइएकामध्ये ४६ जनाको स्वाब जाँच नतिजा आउन बाँकी

Read More

मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर एक महिलाको मृत्यु

Posted on March 31, 2020 | views : 1987 | सिराहा - SRH

चैत १८, लहान । आगोमा जलेर सिरहाको गोलबजार नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ । गाउँकै मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर सोमबार साँझ गम्भीर घाइते गोलबजार नगरपालिका–१ मुक्सार बरडाँडाकी ५७ वर्षीया देवसुनैरदेवी यादवको आज दिउँसो उपचारको मृत्यु भएको हो ।  शरीरको अधिकांश भाग

Read More

सिरहा कारागारबाट २१ कैदीबन्दीलाई छाडियो

Posted on March 29, 2020 | views : 4389 | सिराहा - SRH

चैत १६, सिरहा | कारागारमा ठूलो सङ्ख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला अदालत सिरहाको आदेशबमोजिम एक वर्षभन्दा कम समयको कैद

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22752 | सिराहा - SRH

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

सिरहामा विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

Posted on January 28, 2020 | views : 2515 | सिराहा - SRH

माघ १४, सिरहा | गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।  गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले

Read More

साउदीबाट घर फर्किएको एक हप्तापछि जलाएर श्रीमतिको हत्या

Posted on January 26, 2020 | views : 6462 | सिराहा - SRH

माघ १२, सिरहा | सिरहाको औरही गाउँपालिका ५ औरहीमा आफ्नो पत्नीलाई जलाएर हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् | शुक्रबार खाना पकाउँने क्रममा २५ वर्षीया अनितादेवी यादवलाई उनका श्रीमान विनोद यादवले जलाएर हत्या गरेको माइती पक्षको भनाइ छ | आगोले जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगर लागिए

Read More

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउने खोज्दा दुर्घटनामा

Posted on January 18, 2020 | views : 1931 | सिराहा - SRH

माघ ४, सिरहा | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु र पाँच घाइते भएका छन् ।  जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको ट्रयाक्टर आज दिउँसो  दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सिरहाको लहान नगरपालिका–१३ निवा

Read More

सिरहामा लागुऔषधसहित ८ जना पक्राउ

Posted on January 17, 2020 | views : 1952 | सिराहा - SRH

माघ ३, सिरहा | सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स ११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित गएराति लहान नगरपालिका– ८ का २२ वर्षीय राकेशकुमार महतो, २० वर्षीय कान्छा महतो, २२

Read More

सिरहामा १४ बर्षिय बालिका बलात्कृत

Posted on January 17, 2020 | views : 3799 | सिराहा - SRH

माघ ३, काठमाडौं | सिरहामा एक बालिका बलात्कृत भएकी छिन् | ति बालिका माथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् | बालिका बलात्कृत भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका-११ का १९ वर्षीय विनोद महरालाई पक्राउ गरेको

Read More

मोबाइल चार्ज गरिदिन्छु भन्दै कोठामा लगेर युवती माथि बलात्कार

Posted on January 06, 2020 | views : 3109 | सिराहा - SRH

पुस २१, सिरहा | सिरहाको गोलबजार नगरपालिका–६ मा आइतबार राति एक युवतीलाई सामुहिक बलात्कार गरिएको छ | जिल्लाको विष्णुपुर गाउँपालिका घर भएकी युवती गोलबजारमा आफन्तकोमा आउँदै गर्दा बलात्कृत भएकी हुन् | उनी घरबाट गोलबजार आइपुग्दा राति भएको र मोबाइलको चार्ज अफ भएपछि गोलबजार–६ स्थित मनकामना हेयर कटिङ सैलुनमा

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31512 | सिराहा - SRH

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

माघ २ गतेदेखि प्रदेश नं २ मा छोरी बीमा सप्ताह

Posted on December 27, 2019 | views : 5547 | सिराहा - SRH

पुष ११, धनुषा | प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पुर्याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ ।  विसं २०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभा

Read More

ठूलो परिमाणमा अवैध सुनचाँदीसहित एक युवक पक्राउ

Posted on December 22, 2019 | views : 1843 | सिराहा - SRH

 पुस ६, लहान । ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गएराति जाँच गर्ने क्रममा जिल्लाको भगवान्पुर गाउँपालिका–४ ठाडीबजारबाट अवैध सुनचाँदीको गरगहनासहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी ३४ वर्षीय मनोज रायलाई पक्

Read More

सिरहामा मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on December 16, 2019 | views : 2148 | सिराहा - SRH

मंसिर ३०, काठमाडौं | सिरहाका निमित्त मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध ५ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ | उनलाई सेवा ग्राही संग घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको हो | अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले मण्डलका अनुसार मण्डलले

Read More

सिरहामा मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा दुई जनाको मृत्यु

Posted on December 09, 2019 | views : 3480 | सिराहा - SRH

मंसिर, लहान | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका-४ स्थित चोकमा सोमबार बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ |  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स६प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स१च ६९३ नंको एम्बुलेन्स आपसमा ठोक्किँदा मोटरसाइक

Read More

जबर्जस्ती करणी मुद्दामा फरार युवक पक्राउ

Posted on December 05, 2019 | views : 2430 | सिराहा - SRH

मङ्सिर १९, लहान | जबर्जस्ती करणी मुद्दामा फरार एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीप्रसाईंका २५ वर्षीय धर्मेन्द्रकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले उनलाई इटारीप्रसाईंबाट पक्राउ गरिएको ह

Read More

लागुऔषधसहित दुई युवक पक्राउ

Posted on November 24, 2019 | views : 1935 | सिराहा - SRH

मङ्सिर ८, लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गएराति दुई युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी सीतापुरबाट खटिएको गस्ती टोलीले जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ कचनारीस्थित भोटियाचोकबाट लागुऔषधसहित सप्तरीको बलान बिहुल गाउँपालिका–१ मलहनिया निवासी २१ वर्षीय अमरेश यादव र २१ वर्षीय पङ्कज याद

Read More

घुस लिएको अभियोगमा पक्राउ

Posted on November 22, 2019 | views : 1925 | सिराहा - SRH

मङ्सिर ६, लहान | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज सेवाग्राहीसँग लिएको घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुखलाई पक्राउ गरेको छ ।  आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले रु पाँच लाख घुससहित मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस

Read More

५ लाख घुससहित सिराहाका मालपोत कार्यालय प्रमुख पक्राउ

Posted on November 22, 2019 | views : 2263 | सिराहा - SRH

मंसिर ६, काठमाडौं | सिराहाका जिल्ला मालपोत कार्यालय प्रमुख ५ लाख घुससहित पक्राउ परेका छन् | शुक्रबार बिहान सेवाग्राहीबाट घुसलिदालिदै रामबाबु मण्डल कार्यालयबाटै पक्राउ गरेका हुन् | सह–सचिव नारायणप्रसाद सापकोटाका अनुसार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो |

Read More

सिरहाको लहानमा बाहुला स्यालले एक दिनमै १६ जना टोकेपछि गाउँनै त्रसित

Posted on November 06, 2019 | views : 2048 | सिराहा - SRH

महेश सिंह | कार्तिक २०, सिरहा | सिरहाको लहान नगरपालीका वडा नम्बर ४ मा मंगलबार बिहान बाउला स्यालले गाउँका १६ जनालाई  एकै दिनमा टोके पछी पुरै गाउँ नै आतंकित भएको छ | सिरहा र सप्तरीको सिमाना  पर्ने बलान खोलाको शिशुगारीबाट निसकेको बाउला स्यालले लहान नगरपालीका ४ कुमहालटोल मा १६ जना मानिसलाई टोक

Read More

सिराहाबाट चाँदीको गरगहनासहित एक युवक पक्राउ

Posted on October 20, 2019 | views : 1705 | सिराहा - SRH

कात्तिक ३, सिरहा | प्रहरीको टोलीले भारतीय सिमासँग जोडिएको सिरहाको बरियारपट्टी बजारबाट करीब अढाइ किलो चाँदीसहित एक जना पक्राउ गरेको छ । भारतीय बजारबाट नेपालतर्फ आइरहेका मोरङको रङ्गेली नगरपालिका–६ निवासी २५ वर्षीय उमेश विश्वकर्मालाई चाँदीको गरगहनासहित प्रहरीले पक्राउ गरेको हो । विश्वकर्माको साथबाट चाँ

Read More