समाज | सिराहा - SRH


सिरहामा बिपत जोखिम न्यूनीकरण कम गर्न शसस्त्र प्रहरीद्वारा जनचेतना अभियान शुरु

Posted on June 05, 2019 | views : 1287 | सिराहा - SRH

महेश सिंह महतो | जेठ २२, सिरहा | सिरहाको लहान नगरपालिका मित्र रहेका निजी तथा सामुदायिक र सरकारी विद्यालयहरुमा शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानले बिपतको जोखिम न्यूनीकरण कम गर्न सिरहामा जनचेतना अभियान सम्बन्धि स्कुलले विद्यार्थीहरुलाई कक्षा शुरु गरेका छन् ।  गत बैशाखदेखि शुरु गरेको सो अ

Read More

सिरहाको बिभिन्न ठाउँ र बजारहरुमा कार्पेडहालेको आँप छयापछ्याप्ती

Posted on June 03, 2019 | views : 1982 | सिराहा - SRH

महेश  सिंह महतो, जेष्ट २०, सिरहा । सिरहालगाएत सिरहा जिल्लाको बिभिन्न ठाउ ठाउमा कारपेड हालेका अाँफ छयापछयाप गरीरहेको छ।  भारत बाट बेपारीहरु आँफको राजधानी सिरहामा अहिले विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका आँप बिक्री भइरहेको पाईएका छन । यहाका स्थानीय किसानको बगैँचामा फलेको आँफ असार

Read More

सिरहामा भ्यानक दुर्घटना: स्कुलबसले मोटरसाइकल लाई ठक्कर दिदा १ को मृत्यु , १ घाइते

Posted on May 31, 2019 | views : 1909 | सिराहा - SRH

महेश सिंह महतो | जेठ १७, सिरहा | सिरहाबाट चोहर्वातर्फ आउदै गरेको बा १ ख ६८८५ नम्बरको जे. भि .म. उच्च मा बि .गोलबजारको स्कुल बसले स ७ प ९७३८ नम्बरको पलसर मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको हो । ठक्करबाट मोटरसाइकल चालक रहमान र पछाडी मोटरसाईकल पछाडी सबार अन्जार घाइते भएका छन । गम्भीर रहमानलाई उपचारका

Read More

विषादी प्रयोग गरी पकाइएको आँप बजारमा

Posted on May 30, 2019 | views : 1371 | सिराहा - SRH

जेठ १६, लहान । आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17797 | सिराहा - SRH

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

सडक र पुलका योजना अलपत्र

Posted on May 28, 2019 | views : 1574 | सिराहा - SRH

जेठ १४, लहान । डिभिजन सडक कार्यालयद्वारा सञ्चालित अधिकांश सडक तथा पुल निर्माणका योजनाहरु अलपत्र छन् । सिरहा, सप्तरी र उदयपुर जिल्लाका सडक तथा पुलका योजनाहरु सडक कार्यालयका कर्मचारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण अलपत्र परेका हुन् । समयमै कारवाही नहुँदा ठेकेदार कम्पनीले ठेक्का लिएर पनि समयमा काम

Read More

प्रदेश २ मा विधार्थीलाई सवारी साधनमा ४५ प्रतिशत छुट नदिएको विरोधमा रिट

Posted on May 27, 2019 | views : 4092 | सिराहा - SRH

महेश सिंह महतो | जेठ १३, सिरहा | नेपाल सरकार र यातायात व्यवस्था विभाग र विधार्थी संघ बिच त्रिपक्षिय सम्झौता अनुसार सबै प्रदेशमा विधार्थीहरुलाई सवारी साधनमा छुट दिए पनि प्रदेश न २ मा बिद्यार्थीहरुलाई सार्वजनिक यातायातमा सम्झौता अनुसारको छुटको ब्यावस्था नभएको गुमस्ता कुमार यादवको हस्ताक्षरीत रिट निवेद

Read More

सिरहाको लहान बजार दुर्गन्धित, नगरपालिका मौन

Posted on May 27, 2019 | views : 1294 | सिराहा - SRH

महेश सिंह महतो | जेठ १३, सिरहा | सिरहाको लहान बजारमा नगरपालिकाका सरसफाई कर्मचारीले फोहोर नउठाउँदा  ठाउँ ठाउँमा फोहोरका डंगुर थुप्रिएका छन् ।  फोहोरको दुर्गन्धले सर्वसाधारणलाई आवतजावतमा समस्याका साथै मानिस नाक थुम्न बाध्यभइरहेको छ। दिनदिनै फोहोर थुप्रिँदै गएपनि नगरपालिकाले समस्या समाधानका ल

Read More

सिरहाको मिर्चैयामा भ्यान सडक दुर्घटना: २ को मृत्यु, २४ घाइते

Posted on May 24, 2019 | views : 1602 | सिराहा - SRH

महेश सिंह महतो | जेठ १०, सिरहा | सिरहाको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत मिर्चैया नगरपालिकास्थित प्रयागपुर चौकमा गएराति बस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना दुर्घटना भएको हो । दुर्घटना मा परि दुई  मृत्यु भएको हो  एक जनाको घटना स्थलमै मृत्यु भएको हो भने अर्को स्थानीय मग्लम होस्पिलमा उचारकै क्

Read More

सिरहामा हरबा चरबाका अगुवालाई साइकल सहयोग

Posted on May 23, 2019 | views : 1618 | सिराहा - SRH

महेश सिंह महतो | जेठ ९, सिरहा | भवानी एकिकृत विकास केन्द्र भवानीपुर सिरहाले हरबा चरबाका अगुवालाइ साइकल सहयोग गरिएको छ ।  जिल्ला हरबा चरबा अधिकार मञ्च सिरहाका सचिव धनगढीमाई नगरपालिका वडा नम्बर २ मुसहरी टोलका श्याम सुन्दर सदायलाइ भवानी एकिकृत विकास केन्द्रका अध्यक्ष दिपेश कुमार चौधरी मार्फत साइकल

Read More

सैनिक जवानको हत्या प्रकरण: गाउँ नै सुनसान

Posted on May 23, 2019 | views : 2119 | सिराहा - SRH

महेश सिंह महतो | जेठ ९, सिरहा | सिरहाको बरियारपट्टी गाउँपालिक–४ स्थित सोहपुरमा सैनिक जवानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानमा असर गर्ने भन्दै प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन । प्रवक्ता खरेलले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको भन्द

Read More

छोरा नजन्माएको निहुँमा श्रीमतीको बिभत्या हत्या, श्रीमान पक्राउ

Posted on May 21, 2019 | views : 1625 | सिराहा - SRH

महेश सिंह महतो | जेठ ७, सिरहा | सिरहाको मिर्चैया नगरपालिका ११ बस्तीपुरमा एक महिलाको हत्या भएको छ । घाँटी थिचेर रितुलाई हत्या गरिएको बताइएको छ ।  घटनापछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । हत्या गरेको आशंकामा ति महिलाका श्रीमान चन्देश्वर यादबलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले

Read More

सिरहामा महिलालाई अगुवा बनाई प्रत्याशी वडा अध्यक्षमाथि सार्वजनिक मुद्दा

Posted on May 20, 2019 | views : 1664 | सिराहा - SRH

जेठ ६, सिरहा । सामान्य विवादमा सार्वजनिक मुद्दा-मामला गरेपछि कल्याणपुर ५ का वडाध्यक्ष दिपेन्द्र यादवले आपत्ती जनाएका छन् ।  विद्यार्थी भर्ना विषयमा कल्याणपुर ६ मा स्थानीय श्रीचन साह (ललियावाला)ले मदिरा सेवन गरी अपशब्द प्रयोग गरेपछि विवाद बढेको हो । अपशब्द प्रयोग गर्ने श्रीचनलाई स्थानीयले प्रहरी

Read More

सिरहाको पन्चाबति मन्दिर मेलामा लाखौ भक्तजनहरुको भीडभाडमा एकको मृत्यु

Posted on May 19, 2019 | views : 1317 | सिराहा - SRH

जेठ ५, सिरहा | सिरहाको लहन नगरपालिका १७ ढोढनास्थित रहेका राजदेवी मन्दिरमा शनिबारको दिन बली चढाउने लाखौँ भक्तजनहरुको भीड देखियो । सो भीडभाड र गर्मीको कारण मानिसहरु निकै समस्यामा परे । सनिबार अहिंशा र शान्तीका प्रतिक गौतम बुद्धको जन्मजयन्तीका दिन लहान स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको

Read More

हात्तीले किच्दा वृद्धाको मृत्यु

Posted on May 18, 2019 | views : 1581 | सिराहा - SRH

जेठ ४, सिरहा | जङ्गली हात्तीको आत्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । चुरे जङ्गलबाट आएको हात्तीले किच्दा गएराति गोलबजार–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको हो ।  छिमेकीको घरबाट टिभी हेरेर सुत्न घर फर्किरहेका बेला एक्कासि अगाडि परेको हात्तीले कि

Read More

सिराहामा हात्तीले आक्रमणबाट एक जनाको मृत्यु

Posted on May 18, 2019 | views : 1529 | सिराहा - SRH

  जेठ ४, सिरहा । सिराहामा हात्तीकाे आक्रमणमा एक वृद्धाकाे मृत्यु भएको छ ।  शुक्रवार राति हात्तीले किच्दा गोलबजार नगरपालिका १० धर्मपुर गैरीटोलकी ७० वर्षीया बुद्धमाया मगरको ज्यान गएको हो । हात्तीले एक्कासी आक्रमण गर्दा मगरकाे मृत्यु भएको हो ।  पोष्टमार्टमको लागि महिलाको शव रामकुमार सारद

Read More

आठ ठेकेदारमाथि कारवाही

Posted on May 16, 2019 | views : 1854 | सिराहा - SRH

 जेठ २, लहान । सडक डिभिजन कार्यालय लहान सिरहाले सडक तथा पुल निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीमाथि कारवाही गरेको छ । सिरहासहित सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौता गरे पनि समयमा काम सम्पन्न नगर्ने आठ निर्माणसँग सम्बन्धित कम्पनीमाथि कारवाही गरिएको सडक डि

Read More

सिरहामा लागुऔषधसहित ६ पक्राउ

Posted on May 13, 2019 | views : 1485 | सिराहा - SRH

वैशाख ३०, लहान | जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित ६ युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीचौकी खिरौनाबाट खटिएको टोलीले चेकजाँचका क्रममा चार जनालाई पक्राउ गरेको छ ।  उहाँहरुको साथबाट नाइट्रोभेट २१ ट्याप्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्ष

Read More

बसको ठक्करबाट वृद्धको मृत्यु

Posted on May 13, 2019 | views : 1493 | सिराहा - SRH

वैशाख ३०, लहान | सिरहा धनगढीमाई नगरपालिका– २ सोनापुरमा बसको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्युु भएको छ । ना ३ ख ६९७८ नं को बसले ठक्कर दिँदा सिरहा बरियारपट्टि गाउँपालिका– ४ सोहपुरका ८० वर्षीय देवीलाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेकोे पनि प्रहरीले जनाएको छ ।&

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15847 | सिराहा - SRH

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

लागुऔषधसहित दुई युवक पक्राउ, छुरा प्रहार गरेको आरोपमा दुई पक्राउ

Posted on May 10, 2019 | views : 2009 | सिराहा - SRH

 वैशाख २७, लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा लागुऔषधसहित सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १८ वर्षीय राकेश मण्डललाई पक्राउ गरेको हो ।  पक्राउ परेका मण्डलको साथबाट नाइट्रोजेपा

Read More

आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

Posted on May 03, 2019 | views : 1827 | सिराहा - SRH

वैशाख २०, लहान । सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो ।  मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता

Read More

सिरहामा लागुऔषधसहित दुई युवा पक्राउ

Posted on April 30, 2019 | views : 1595 | सिराहा - SRH

वैशाख १७, लहान  | प्रतिबन्धित लागुऔषधसहित आज बिहान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–१९ गाढास्थित आँपको बगैँचाबाट प्रतिबन्धित लागुऔषधसहित वडा नं ३ निवासी २६ वर्षीय श्रवणकुमार यादव र वडा नं ८ निवासी २९ वर्षीय अर्जुनकुमार महतोला

Read More

सिरहाबाट अवैध कपडासहित एक जना पक्राउ

Posted on April 30, 2019 | views : 1422 | सिराहा - SRH

बैशाख १७, काठमाण्डौ | प्रहरीले सिरहाको मिर्चैया नगरक्षेत्रबाट रु डेढ लाख मूल्य बराबरको अवैध कपडासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका–४ स्थित बताहाखोला नजीकैबाट ‘लेडिजसुट’ र साडीलगायतका तीन बोरा अवैध कपडासहित सिरहाको विष्णुपुर गाउँपालिका–५

Read More

श्रीमानले ज्युँदै जलाए आफ्नै श्रीमती

Posted on April 26, 2019 | views : 2013 | सिराहा - SRH

वैशाख १३, काठमाडौं । धनुषामा एक महिलालाई ज्युँदै आगो लगाएको एक साता नबित्दै सिरहामा पनि त्यस्तै घटना भएको छ । घरायसी विवादमा सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको शरीरमा उनका श्रीमानले आगो लगाएका हुन् । आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ । तत्कालै उनलाई उपचारका लागि वीपी

Read More

चिया पसलेको हत्या

Posted on April 25, 2019 | views : 1799 | सिराहा - SRH

 वैशाख १२, लहान । सापटी लिएको रकम फिर्ता नदिएको निहुँमा चिया पसले वृद्धको हत्या गरेको आरोपमा सिरहा प्रहरीले एकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सापटी लिएको रु चार हजार ५०० मध्ये रु तीन हजार फिर्ता नदिएको निहुँमा लहान नगरपालिका–९ गोठटोलका ६९ वर्षीय रतनबहादुर तामाङको हत्या गरेको आरोपमा प्रहरी

Read More

मिर्चैयामा टिपर आतंक विरुद्ध सडक अवरुद्ध

Posted on April 25, 2019 | views : 5677 | सिराहा - SRH

राम नारायण पंडित, बैशाख  १२, सिरहा । सिरहाको मिर्चैया स्थित स्थानीयले सडक अवरुद्ध पारेको छ । आज विहान ८ बजेदेखि करीब ३ घण्टा मिर्चैयाको कटारी चौकमा टिपर आतंक रोक्न माग गर्दै स्थानियहरुले सडक अबरुद्ध गरेका थिए । सिद्धिचरण राजमार्ग अन्तरगत मिर्चैया कटारी सडकखण्डमा ओभर लोड गरेर चल्ने टिपरले बाटोमा

Read More

जनताको आर्थिकवृद्धिमा सरकार कटिवद्ध : मन्त्री महासेठ

Posted on April 21, 2019 | views : 1451 | सिराहा - SRH

वैशाख ८, लहान । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताउनुभएको छ ।  सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्रे योजना र बन्दिपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्रे सडक योज

Read More