समाज | सिराहा - SRH


सिरहाबाट अवैध कपडासहित एक जना पक्राउ

Posted on April 30, 2019 | views : 1431 | सिराहा - SRH

बैशाख १७, काठमाण्डौ | प्रहरीले सिरहाको मिर्चैया नगरक्षेत्रबाट रु डेढ लाख मूल्य बराबरको अवैध कपडासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका–४ स्थित बताहाखोला नजीकैबाट ‘लेडिजसुट’ र साडीलगायतका तीन बोरा अवैध कपडासहित सिरहाको विष्णुपुर गाउँपालिका–५

Read More

श्रीमानले ज्युँदै जलाए आफ्नै श्रीमती

Posted on April 26, 2019 | views : 2049 | सिराहा - SRH

वैशाख १३, काठमाडौं । धनुषामा एक महिलालाई ज्युँदै आगो लगाएको एक साता नबित्दै सिरहामा पनि त्यस्तै घटना भएको छ । घरायसी विवादमा सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको शरीरमा उनका श्रीमानले आगो लगाएका हुन् । आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ । तत्कालै उनलाई उपचारका लागि वीपी

Read More

चिया पसलेको हत्या

Posted on April 25, 2019 | views : 1809 | सिराहा - SRH

 वैशाख १२, लहान । सापटी लिएको रकम फिर्ता नदिएको निहुँमा चिया पसले वृद्धको हत्या गरेको आरोपमा सिरहा प्रहरीले एकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सापटी लिएको रु चार हजार ५०० मध्ये रु तीन हजार फिर्ता नदिएको निहुँमा लहान नगरपालिका–९ गोठटोलका ६९ वर्षीय रतनबहादुर तामाङको हत्या गरेको आरोपमा प्रहरी

Read More

मिर्चैयामा टिपर आतंक विरुद्ध सडक अवरुद्ध

Posted on April 25, 2019 | views : 5691 | सिराहा - SRH

राम नारायण पंडित, बैशाख  १२, सिरहा । सिरहाको मिर्चैया स्थित स्थानीयले सडक अवरुद्ध पारेको छ । आज विहान ८ बजेदेखि करीब ३ घण्टा मिर्चैयाको कटारी चौकमा टिपर आतंक रोक्न माग गर्दै स्थानियहरुले सडक अबरुद्ध गरेका थिए । सिद्धिचरण राजमार्ग अन्तरगत मिर्चैया कटारी सडकखण्डमा ओभर लोड गरेर चल्ने टिपरले बाटोमा

Read More

जनताको आर्थिकवृद्धिमा सरकार कटिवद्ध : मन्त्री महासेठ

Posted on April 21, 2019 | views : 1466 | सिराहा - SRH

वैशाख ८, लहान । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताउनुभएको छ ।  सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्रे योजना र बन्दिपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्रे सडक योज

Read More

२८ बालकको भारतबाट उद्धार

Posted on April 20, 2019 | views : 2417 | सिराहा - SRH

बैशाख ७, महाेत्तरी - महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ ।चारवटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरको विभिन्न बाल आश्रममा रहेका अवस्थामा शुक्रबार

Read More

सुन र लागुऔषधसहित दुई युवक पक्राउ

Posted on April 12, 2019 | views : 1439 | सिराहा - SRH

चैत २९, सिराहा । प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट आज बिहान अवैधरुपमा रहेको सुन र लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२१ स्थित पिप्रा टोलबाट ५० ग्राम अवैध सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–२ निवासी २५ वर्षीय मोहमद अ

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18397 | सिराहा - SRH

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

चिर्पट प्रहार गरी छिमेकीको हत्या, २० वर्षीय युवक पक्राउ

Posted on April 11, 2019 | views : 1832 | सिराहा - SRH

चैत २८, लाहान । चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ । सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गरेको हो । टाउक

Read More

सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

Posted on April 09, 2019 | views : 1834 | सिराहा - SRH

चैत २६, सिरहा । सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ | लहान  नगरपाकिा १३ भोटियाटोल चौक नजिक पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिम तर्फ बिस्कुट बोकि जादै गरेको ना ३ ख ७७७४ नम्बरको ट्रकले विपरीत दिशाबाट आईरहेको स ९ प ७३७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईक

Read More

भाइको नाममा एसइई परीक्षा दिने दाजु प्रहरी फन्दामा

Posted on April 08, 2019 | views : 1596 | सिराहा - SRH

चैत २५, लहान । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ । मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय

Read More

सिरहामा एसईईका ३ परीक्षार्थी निष्काशित, यस्तो छ कारण

Posted on April 05, 2019 | views : 2208 | सिराहा - SRH

चैत २२, सिरहा । सिरहाको चन्द्र माध्यमिक विद्यालय सेन्टरमा चिट चोर्ने तीन विद्यार्थी निस्कासनमा परेका छन् । विज्ञान विषयको परीक्षामा सहभागी तीन विद्यार्थी चिट चोरेपछि उनीहरको परीक्षा समेत रद्ध गरिएको हो । परीक्षाकेन्द्रमा परीक्षा दिईरहेको विद्यार्थीबाट चिठ र गेसपेपरहरु फेला परेकाले उनीहरुको आजको विषय

Read More

सिरहामा एचआइभी एड्सका कारण २४ जनाको मृत्यु

Posted on April 03, 2019 | views : 1785 | सिराहा - SRH

चैत २०, लहान | एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज यहाँ आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको बताए । लहानस्थित आरटी से

Read More

तराईमा विनाशकारी हावाहुरीले २५ जनाको ज्यान गयो, ४ सय भन्दा बढी घाइते

Posted on March 31, 2019 | views : 3613 | सिराहा - SRH

चैत्र १७, काठमाडौं  ।  आइतबार साँझ आएको हावाहुरीले तराईका केही जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिएका छन् ।   बारा/पर्सा जिल्लाको विभिन्न स्थानमा सॉझ आ

Read More

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Posted on March 28, 2019 | views : 1510 | सिराहा - SRH

चैत १४, लहान (रासस) | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गए राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स१त ३७७७ नंको ट्याक्टरमा टोक्किँदा मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–४

Read More

छोरीको विवाहका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान खरानी भएपछि..

Posted on March 28, 2019 | views : 1854 | सिराहा - SRH

चैत १४, लहान (रासस) | छोरीको विवाहका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको सुरुङ्गा नगरपालिका– ९ प्रमाणपुरका एक परिवार अहिले ठूलो बिजोगमा परेको छ ।  धुमधामका साथ छोरीको बिहे गर्छु भन्ने ठूलो सपना देखेका प्रमाणपुरका स्थानीय विद्यालाल मण्डलको परिवार विवाह कसरी

Read More

मिर्चैयाः फेशन शो एण्ड म्युजिकल ईभेन्टको पहिलो अडिसन सम्पन्न

Posted on March 26, 2019 | views : 1436 | सिराहा - SRH

राम नारायण पंडित | चैत १२, सिरहा | सिरहाको मिर्चैयामा पहिलो पटक हुन लागेको फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्टको पहिलो अडिसन सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौको आयोजना तथा रामनगर मिर्चैया उद्योग बाणिज्य संघको सभाहलमा शनिवार सम्पन्न पहिलो अडिसनमा दुई दर्जन युवायुवतिहरुको उत्साहप

Read More

हुलाकी सडकमा १० किलोमिटर कालोपत्रे

Posted on March 26, 2019 | views : 1675 | सिराहा - SRH

चैत १२, लहान | हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टि सडकखण्डको १० किलोमिटर कालोपत्रे सकिएको छ । भारतीय सीमाक्षेत्रसँग जोडिएको सप्तरीको बोदे बर्साइन नरपालिकाको स्वर्णपट्टिदेखि भदैयासम्म करीब १० किलोमिटर सडकमा कालोपत्रे सकिएको उक्त सडकका कन्ट्र्याक्टर मेनेजर विनोद गौतमले जानकारी

Read More

सिरहामा आगलागीमा परि एक महिलाको मृत्यु

Posted on March 23, 2019 | views : 1705 | सिराहा - SRH

चैत ९, लहान । सिरहाको कल्याणपुर नगरपालिका–७ मा आज बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । बिहान अचानक घरमा सल्केको आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।  घरभित्रै सुतिरहेकी बनारसीदेवीको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । स

Read More

सिरहामा ट्र्याक्टरबाट लडेर एक युवकको मृत्यु

Posted on March 21, 2019 | views : 1490 | सिराहा - SRH

चैत ७, लहान | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–९ मा आज ट्र्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ । परीक्षणमा रहेको ट्र्याक्टरबाट लडेर सिरहाको मिर्चैया नगरपालिका–९ निवासी २२ वर्षीय श्रीराम सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सदालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बा

Read More

अवैधरूपमा भारततर्फ लैजाँदै गरेको मदिरा बरामद

Posted on March 21, 2019 | views : 1800 | सिराहा - SRH

चैत ७, सिरहा | प्रहरीले सिरहा नगरपालिका–१२ लगडीगोठबाट आज बिहान १६ कार्टुन मदिरा बरामद गरेको छ । नेपालबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी लगडीबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणमा मदिरा बरामद गरेको हो ।  बरामद गरिएको मदिरा आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय मार्ड

Read More

यौनजन्य क्रियाकलाप सञ्चालन गर्ने २ होटल सञ्चालक पक्राउ

Posted on March 21, 2019 | views : 2448 | सिराहा - SRH

चैत ७, लहान | होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैयास्थित एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ । होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक सञ्जय ठाकुर र ललिता ठाकुर शर्मालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा

Read More

नबन्दै जीर्ण बन्यो कुशहा–बेल्ही सडक

Posted on March 20, 2019 | views : 1517 | सिराहा - SRH

चैत ६, लहान | ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण सप्तरीको कुशाहा–बेल्ही सडक निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । राष्ट्रि«य ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको काम सम्पन्न नहुँदै जीर्ण बनेको हो ।  एकातिर तोकिएको समयसीमाभित्र सडक निर्माण कार्य सम्पन्न हुन सकेको

Read More

सीके राउत नेतृत्वको नवगठित पार्टीद्वारा सिरहामा प्रदर्शन

Posted on March 19, 2019 | views : 4498 | सिराहा - SRH

चैत ५, सिरहा । सिरहामा सीके राउत नेतृत्वको नवगठित जनमत पार्टीले आज प्रदर्शन गरेको छ । सरकारसँग ११ बुँदे सम्झौतालाई ऐतिहासिक सफलता मान्दै सिके राउतलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएपनि प्रर्दशन मात्र गरिएको हो । प्रदर्शनका क्रममा नवगठित पार्टीका अध्यक्ष राउतले लहानस्थित मधेस आन्दोलनका शहिद रम

Read More

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Posted on March 16, 2019 | views : 1646 | सिराहा - SRH

चैत २, लहान | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।  तीव्र गतिमा पूर्वबाट पश्चिमतर्फ जाँदे गरेको ज १२ प ६६४९ नम्बरको मोटरसाइकल दुर्घटना हँुदा मोटरसाइकल चालक सिरहाको नरहा गाउँपालिका–३ पानवारी निवासी १८ वर्षीय अजयकुमार ठाकुरको मृत्यु

Read More

यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

Posted on March 13, 2019 | views : 2362 | सिराहा - SRH

फागुन २९, जनकपुर । सप्तरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कुसहामा विपरित दिशातर्फबाट आईरहेको मोटरसाइकललाई १ ख ४९६४ यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।  सो क्रममा को ३४ प ६४३५ नम्बरको मोटरसाइकलमा सवार २ जना र बसमा सवार १ जना गरी ३ जनाको मृत

Read More

मिर्चैयामै पहिलो पटक फेशन शो एण्ड म्युजिकल ईभेन्ट हुँदै

Posted on March 11, 2019 | views : 1628 | सिराहा - SRH

राम नारायण पंडित | फागुन २७, सिरहा । सिरहाको मिर्चैयामा पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट हुने भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौले मिर्चैयामा यहि चैत ९ गते फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्टको अडिसन गर्ने जनाएको छ ।  युवायुवतिमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31531 | सिराहा - SRH

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More