समाज | सिराहा - SRH


सिरहामा विपन्न परिवारलाई कम्बल वितरण

Posted on January 14, 2019 | views : 1160 | सिराहा - SRH

पुस ३०, लहान | जाडोबाट पीडित सिरहाका लहान नगरपालिका–२३ गढियाका अति विपन्न, एकल महिला र दलित परिवारलाई स्थानीय एक परिवारले कम्बल वितरण गरेको छ ।  स्थानीयवासी विश्वनाथ गुप्ताको पत्नी कृष्णादेवी गुप्ताले जाडोबाट प्रभावित लहान नगरपालिका–२३ का दलित, एकल महिला तथा अति विपन्न गरी १५० घरपरिवारलाई कम्बल

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13626 | सिराहा - SRH

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

एक किलो सुनसहित छ जना पक्राउ

Posted on January 13, 2019 | views : 891 | सिराहा - SRH

पुष २९, लहान (रासस) | पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिरहा नम्बर ७ बाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्ब

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14288 | सिराहा - SRH

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

सिराहामा विद्युत् चुहावट गर्ने २४ जना पक्राउ

Posted on January 11, 2019 | views : 1115 | सिराहा - SRH

 पुस २७,लाहान | हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।  विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो । 

Read More

हेल्प मधेशीद्धारा बनिनियाँमा शैक्षिक सामग्री वितरण

Posted on January 10, 2019 | views : 2083 | सिराहा - SRH

राम नारायण पंडित । पौष २६, सिरहा । हेल्प मधेशी साउदी अरेबियाले सिरहामा शैक्षिक सामग्री वितरण गरेका छन् । रोजगारीको क्रममा खाडी मुलुकमा रहेका नेपालीहरुको साझा संस्था हेल्प मधेशी साउदी अरेबियाद्धारा संकलित रकमले सिरहाका ४० जना अतिगरिब, दलित, बिपन्न बिद्यार्थीहरुलाई ब्याग, कपी, कलम र डिक्सनरी प्रदान गर

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12880 | सिराहा - SRH

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11302 | सिराहा - SRH

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

हेल्प मधेशीद्वारा सिरहा र धनुषाका विद्यार्थीहरुलाई शैक्षिक साग्रगी वितरण

Posted on January 05, 2019 | views : 1609 | सिराहा - SRH

राम नारायण पंडित । पौष २१, सिरहा । हेल्प मधेशी साउदी अरेबियाले सिरहा र धनुषाका बिद्यार्थीहरुलाई शैक्षिक साग्रगी वितरण गरेका छन् । रोजगारीको क्रममा खाडी मुलुकमा रहेका नेपालीहरुको साझा संस्था हेल्प मधेशी साउदी अरेबियाद्धारा संकलित रकमले सिरहा र धनुषाका ४० जना अतिगरिब, दलित, बिपन्न बिद्यार्थीहरुलाई ब्य

Read More

दुई लाख मूल्य बराबरको अवैध समानसहित दुई युवक सिरहाबाट पक्राउ

Posted on January 04, 2019 | views : 1940 | सिराहा - SRH

पुस २०, सिरहा | प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब रु दुई लाख मूल्य बराबरको अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट अवैध रुपमा चोरी पैठारी गरिरहेको अवस्थामा अवैध सामानसहित कल्याणपुर नगरपालिका–९ निवासी २४ वर्षीय सन्तोषकुमार यादव र बरियारपट्टी गाउँपालिका–३ निवासी २२ वर्षीय प्रमोद

Read More

जबर्जस्ती करणी र लेनदेन मुद्दामा फरार रहेका २ महिलासहित ३ जना पक्राउ

Posted on January 04, 2019 | views : 1402 | सिराहा - SRH

पुस २०, लहान | जबर्जस्ती करणी र लेनदेन बिगो मुद्दामा फरार रहेका दुई महिलासहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले जबर्जस्ती करणी मुद्दामा फरार रहेका सिरहाको विष्णुपुर गाउँपालिका–३ निवासी २२ वर्षीय रवीन्द्र यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका या

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15627 | सिराहा - SRH

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

सङ्गठित अपराध मुद्दामा फरार महतो पक्राउ

Posted on January 03, 2019 | views : 1488 | सिराहा - SRH

पुस १९, लहान | ज्यान मार्ने उद्योग, सङ्गठित अपराधलगायतका विभिन्न मुद्दामा फरार एक व्यक्तिलाई गए राति सिरहा प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित बन्दीपुरबाट विभिन्न मुद्दामा फरार रहेका धनुषाको सिंग्याही मडान–३ घर भएका

Read More

मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका पानी उद्योगमा सिलबन्दी

Posted on January 02, 2019 | views : 1231 | सिराहा - SRH

लहान, १८ पुस (रासस) : मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहाको आठ पानी उद्योगमा सिलबन्दी गरिएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका, २०७४ बमोजिमको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका लहान नगरपालिकास्थित फ्रेड इन्टरनेशनल वाटर उद्योग, गोलबजार नगर

Read More

प्रदेश २ को नाम र राजधानीबारे दलहरुको आ–आफ्नै प्रस्ताव

Posted on January 01, 2019 | views : 1937 | सिराहा - SRH

राजु विश्वकर्मा | पुस १७, लहान | प्रदेश २ को स्थायी राजधानी कहाँ राख्ने र नाम के हुने भन्ने विषयमा बहस शुरु भएको छ ।  प्रदेशसभा सांसद र दलका नेताहरु मात्रै नभई जनस्तरसम्म पनि प्रदेशको नाम र राजधानीको विषयलाई लिएर तर्क वितर्क गर्न थालिएको छ ।  प्रदेशको नाम, स्थायी राजधानी र भाषाबारे सुझाव द

Read More

सिरहाबाट अवैधरूपमा लुकाइएको मदिरा बरामद

Posted on January 01, 2019 | views : 1026 | सिराहा - SRH

 पुस १७, लहान (रासस) : नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी गर्न लुकाइछिपाइ राखेकोे अवस्थामा प्रहरीले आज बिहान सिरहाको भगवानपुर–५ स्थित सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले भगवानपुर–५ स्थित अभयकुमार यादवको बा

Read More

गोलबजार प्रहरीद्धारा गाँजा फडानी

Posted on December 30, 2018 | views : 1759 | सिराहा - SRH

राम नारायण पंडित | पुष १५, सिरहा । ईलाका प्रहरी कार्यालय गोलबजारले विभिन्न व्यक्तिले खेतबारीमा लगाएको गाँजा फडानी गरी नष्ट गरेको छ । गोलबजार नगरपालिका बडा नं. २ र १० मा लुकाईछिपाई खेतबारीमा लगाइएको करिव १५ सय गाँजाको बोट फडानी गरी प्रहरीले आज नष्ट गरेको हो ।  विशेष सुराकीको आधारमा इलाका प्रहरी

Read More

गोलबजारमा फेला परेको बम डिस्पोजः स्वतन्त्र तराई निर्माण सेनाको पर्चा भेट्यो (पर्चासहित)

Posted on December 23, 2018 | views : 1918 | सिराहा - SRH

राम नारायण पंडित | पुष ८, सिरहा । सिरहाको गोलबजारमा फेला परेको कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।  गोलबजार नगरपालिका बडा नं. ४ स्थित नेपाल टेलिकमको टावर नजिक आज विहान फेला परेको बम नेपाली सेनाको श्री नयाँ गोरख गणबाट गएको बम स्पिोजल टोलीले डिस्पोज गरेका छन् । गोलबजारको मुख्य बजार क्षेत्रदेख

Read More

मिर्चैया प्रहरीले गर्यो सरपराईज चेकिङ, दर्जनौ कारवाहीमा परे

Posted on December 23, 2018 | views : 1514 | सिराहा - SRH

राम नारायण पंडित | पुष ८, सिरहा | ईलाका प्रहरी कार्यालय मिर्चैयाले गरेको सरपराईज चेकि¨मा दर्जनौ सवारीसाधन कारवाहीमा परेका छन् । खासगरी मोटरसाइकल चालकमा छडापन बढेपछि  चेकि¨मा कडाई गरेर शनिबार दर्जनौ सबारी साधन नियन्त्रणमा लिएको मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनालले बताए । उनले भ

Read More

चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु

Posted on December 21, 2018 | views : 1283 | सिराहा - SRH

पुस ६ , लहान | चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।  स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपा

Read More

सिरहाको नेपाल टेलिकम पालेको भरमा संचालनः सरसरफाई नहुँदा कार्यालय बन्यो कुरुप

Posted on December 21, 2018 | views : 1534 | सिराहा - SRH

राम नारायण पंडित | पुष ६, सिरहा । सिरहाको मिर्चैयामा रहेको नेपाल टेलिकमको शाखा कार्यालय पालेको भरमा संचालन भईरहेको छ । मिर्चैया नगरपालिका बडा नं. ७ स्थित रहेको कार्यालयमा दरबन्दि अनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भोग्नु परेका छन् । आवश्यक कर्मचारी नहुँदा कार्यालयका पालेले नै टेलिफोनको बि

Read More

सिरहामा ट्र्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

Posted on December 19, 2018 | views : 1600 | सिराहा - SRH

पुस ४, लहान | सिरहाको औरही गाउँपालिका–३ कडहर्वामा आज बिहान ट्र्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।  खेतमा हलो जोत्ने क्रममा स १ त ५७५२ नम्बरको ट्र्याक्टरबाट लडेर स्थानीय २६ वर्षीय दिनेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प

Read More

जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने

Posted on December 17, 2018 | views : 1168 | सिराहा - SRH

पुस २, लहान | नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ ।  शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगत्लाई बदनाम गराउनेलाई कारवाही गर्ने निर्णय गरेको हो ।  केही गैरपत्रकारले पनि मो

Read More

सिरहामा जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने महासंघको निर्णय

Posted on December 16, 2018 | views : 1192 | सिराहा - SRH

राम नारायण पंडित,  पौष १, सिरहा। पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई बद्नाम गराउने व्यक्तिलाई नेपाल पत्रकार महासंघ सिरहाले कारवाही गर्ने तयारी गरेका छन् । सिरहाको लहानमा शनिबार आयोजित नेपाल पत्रकार महासघ सिरहा शाखाको १० औं साधारणसभामा पत्रकारको नाममा मोटरसाईकलमा जथाभाबी प्रेस

Read More

बसको ठक्करबाट एक महिलाको मृत्यु

Posted on December 11, 2018 | views : 2029 | सिराहा - SRH

मङ्सिर २५, लहान | सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा आज अपराह्न बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।  ठाडीबाट लहानतर्फ आउँदै गरेको ना ४ ख ४७१३ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको स १० प ३५४२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइक

Read More

हुलाकी सडकको काममा अवरोध

Posted on December 11, 2018 | views : 1084 | सिराहा - SRH

मङ्सिर २५, लहान | लामो समयसम्म मुद्दाको फैसला नहँुदा हुलाकी राजमार्गअन्तर्गत सप्तरी कल्याणपुर–बरसाइन–स्वर्णपट्टी सडकखण्ड निर्माणको काम प्रभावित भएको छ ।  उक्त सडकखण्डअन्तर्गत स्वर्णपट्टीस्थित देउरी–९ (ख) को सर्वेगरी नक्साङ्कन भएकालाई छाडेर ९ (क) मा निर्माण गर्न थालिएको भन्दै जग्गाधनी जिवछ भनिने

Read More

गोलबजार व्यापार संघमा अग्रवालको अग्रता कायमै

Posted on December 08, 2018 | views : 1644 | सिराहा - SRH

राम नारायण पंडित | मंसिर २२, सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल प्यानल अग्रता कायमै राखेका छन् । ७ सय ७९ मतगणना हुँदा अग्रवालले ५ सय ६ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्धन्दी जिबछ साहले २ सय ७३ मत प्राप्त गरेका छन् । अग्रवाल २ सय ३३ मतले अगाडी रहेको निर्बाचन अधिकृत स

Read More

हतियार र लागुऔषधसहित दुई जना पक्राउ

Posted on December 08, 2018 | views : 1331 | सिराहा - SRH

मङ्सिर २२, लहान | हतियार तथा लागुऔषधसहित प्रहरीले सिरहाको लहान नगरपालिकाबाट आज बिहान दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको प्रहरी टोलीले आज बिहान हतियार तथा लागुऔषधसहित लहान नगरपालिका–४ निवासी रञ्जीत यादव र लहान नगरपालिका–५ निवासी रामचन्द्र पासवानलाई पक्राउ गरेको छ । 

Read More