समाज | सिराहा - SRH


शिवशक्ति महायज्ञमा भक्तजनको घुइँचो (७ तस्विर हेर्नुहोस्)

Posted on August 30, 2018 | views : 1262 | सिराहा - SRH

राम नारायण पंडित | भदौ १४, सिरहा। मिर्चैयामा भईरहेको शिवशक्ति महायज्ञमा भक्तजनहरुको घुईचो बढ्दै गएको छ । विश्व शान्तिको उद्धेश्यले मिर्चैया नगरपालिका वडा नं. ६ मटियर्वा स्थित बतहा खोलामा आयोजना गरिएको शिवशक्ति महायज्ञमा पुजापाठ गर्न तथा यज्ञ भर्नका लागि आउने दर्शनार्थीहरुको घुईचो लागेको आयोजकले बताए

Read More

प्रदेश २: बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियानमा सहयोग गर्न आग्रह

Posted on August 29, 2018 | views : 3078 | सिराहा - SRH

भदौ १३, लहान | प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सञ्चालित ‘बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता’ अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।  नेपाल राष्ट्रिय मारवाडी परिषद्को १५ औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सरकारको यस अभियानलाई आ–आफ्नो ठाउँबाट

Read More

कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव भेटियो

Posted on August 28, 2018 | views : 1283 | सिराहा - SRH

भदौ १२, लहान (रासस) | कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला परेको छ ।  गोलबजार नगरपालिका–४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको हो । सिरहा औरही गाउँपालिका तुलसीपुरका १४ वर्षीय कृष्ण महतोको शव आइतबार नै फेला फेला परेको थियो । सिरहाको गोलबजा

Read More

सिरहामा दुर्घटनामा परि तीन जनाको मृत्यु

Posted on August 27, 2018 | views : 1650 | सिराहा - SRH

भदौ ११, लहान (रासस) | सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गए राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  गोलबजार नगरपालिका–४ स्थित सडकमा स१च १०९९ नम्बरको जि

Read More

कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

Posted on August 26, 2018 | views : 2002 | सिराहा - SRH

भदौ १०, लहान । सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् ।  सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर

Read More

तराई मधेशमा रक्षाबन्धनको उल्लास

Posted on August 26, 2018 | views : 2213 | सिराहा - SRH

अजयकुमार साह, भदौ १०, महेन्द्रनगर, धनुषा ।  जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरुम

Read More

रु सात लाखबराबरको चोरी

Posted on August 25, 2018 | views : 1123 | सिराहा - SRH

लहान, ९ भदौ | सिरहाको लहान नगरपालिका–३ रघुनाथपुरस्थित डगराहा टोलमा गए राति करीब रु सात लाख मूल्य बराबरको गरगहना तथा धनमाल चोरी भएको छ ।  घरमा कोही नभएको बेला मौका छोपी स्थानीय देवनाथ यादवको घरबाट चोरले गरगहना तथा धनमाल चोरी गरेका हुन् । घरभित्रको दराज फुटाएर सुनको सिक्का, सुनको मारबारी, मङ्गलसु

Read More

सिरहा र सप्तरीबाट लागूऔषधसहित चार पक्राउ

Posted on August 22, 2018 | views : 1311 | सिराहा - SRH

भदौ ६, लहान | प्रतिबन्धित लागूऔषधसहित प्रहरीले सिरहा र सप्तरीको विभिन्न स्थानबाट मङ्गलबार साँझ चार जनालाई पक्राउ गरेको छ ।  डेढ किलो गाँजासहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ५० वर्षीय कुलदेव चौधरीलाई पक्राउ गरिएको हो । यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–३ कडोरवोना चोकबाट प्रहरीले उदयपुरको त

Read More

चुहावट नियन्त्रण गर्न स्थानीय तहको प्रतिबद्धता

Posted on August 18, 2018 | views : 1417 | सिराहा - SRH

भदौ २, लहान | सिरहामा अत्यधिकरुपमा भइरहेको विद्युत् चुहावट नियन्त्रणमा लागि नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्ने जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । प्राधिकरणको ३३ औँ वार्षिकोत्सवकको अवसरमा शुक्रबार लहानमा आयोजित अन्तक्र्रियामा सिरहाको विभिन्न स्थानीय तहका प्रमुखले जिल्

Read More

श्रीमतीको हत्या आरोपमा पक्राउ

Posted on August 18, 2018 | views : 1461 | सिराहा - SRH

भदौ २, लहान | श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी गाउँपालिका–३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।&nb

Read More

करणी गरेको आरोपमा सिरहाबाट एक युवक पक्राउ

Posted on August 14, 2018 | views : 1657 | सिराहा - SRH

साउन २९, लहान | छिमेकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा फरार रहेका एक युवकलाई ६ महिनापछि सिरहा प्रहरीले आज पक्राउ गरेको छ ।  अभियुक्त सिरहा नगरपालिका– ३ निवासी २३ वर्षीय धर्मेन्द्र भनिने सुरेशकुमार ठाकुर शर्मालार्ई पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको सिरहा प्रहरीले जनाएको छ

Read More

साउनको सोमबार: असल श्रीमान पाउँने आशा

Posted on August 13, 2018 | views : 2337 | सिराहा - SRH

राम नारायण पंडित | साउन २८, सिरहा | साउन महिनाको सुरुवातसंगै शिवालयहरुमा भिड्भाड् र बोलबम जानेहरुको संख्यामा ह्वातै बृद्धि भएको छ । साउन महिनामा परेको सोमबारको दिन सोमबारी ब्रत बस्नाले चिताएको मनोकामना पुरा हुने गरेको बमहरुले बताउँछन् । असल श्रीमान पाउँने उदेश्यले आफुहरु साउनमा सोमवारी व्रत बस्ने गर

Read More

सिरहामा गाँजासहित तीनजना पक्राउ

Posted on August 12, 2018 | views : 1333 | सिराहा - SRH

साउन २७, लहान | प्रतिबन्धित लागूऔषध गाँजासहित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ खयरवानाबाट प्रहरीले हिजो साँझ एक पसलेलाई पक्राउ गरेको छ ।  खयरवाना चौकमा चट्पटे पसल गर्ने ६६ वर्षीय शोभित मण्डललाई पसलमा राखेको दुई किलो लागूऔषध गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि आवश्यक

Read More

सिरहा: दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी सडकमा

Posted on August 12, 2018 | views : 1936 | सिराहा - SRH

राम नारायण पंडित । साउन २७, सिरहा। सडक दुर्घटना बढ्दै गएकाले न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले अभियान संचालन गरेको हो । दुर्घटना न्युनिकरण गर्ने उदेश्यसे “सुरक्षित सडक प्रयोग र जिम्मेवार सबारी चलाक तथा यात्राका लागि हाम्रो अभियान” अन्तर्गत मिर्चैयामा शनिबार जनचेतनामुलक कार्यक्रम स

Read More

सिरहामा पोखरीमा डुबेर एक वृद्धको मृत्यु

Posted on August 11, 2018 | views : 1202 | सिराहा - SRH

लहान, २६ साउन | सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।  बाख्रा चराउन गएको बेला सातपत्रे बाँध (पोखरी) मा नुहाउने क्रममा करीब ५५ वर्षीय शिवु सदाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भागीरथ रेग्मीले जानकारी दिनुभयो ।  सद

Read More

कर वृद्धिको विरोधमा मिर्चैयामा आन्दोलनको तयारी

Posted on August 11, 2018 | views : 1139 | सिराहा - SRH

साउन २६,  सिरहा। मिर्चैया नगरपालिकाले गरेको कर बृद्धिको बिरोधमा आन्दोलनको तैयारी गरिएको छ । केहि दिनदेखि निरन्तर रुपमा भईरहेको मिर्चैया उद्योग बाणिज्य संघ, स्थानिय बिभिन्न राजनितिकदल र नागरिक समाज सम्मिलित बैठकले ३ बुँदे माँग राख्दै मिर्चैया नगरपालिकामा ज्ञापन पत्र बुझाउने निर्णय गरेका छन् ।&nb

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17304 | सिराहा - SRH

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

सिरहाको बाबातालमा एक महिला मृत फेला

Posted on August 09, 2018 | views : 1767 | सिराहा - SRH

राम नारायण पंडित । साउन २४, सिरहा। पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको सिरहाको कर्जन्हा नगरपालिका १ बन्दीपुर स्थित बाबातालमा एक महिलाको शव फेला परेको छ । सनाखत हुन नसकेकी अन्दाजी ३५ बर्षीया मधेशी मुलकी महिलाको शव बाबातालदेखि करिब ३ सय मिटर पश्चिम दक्षिणमा आज विहान फेला परेको ईलाका प्रहरी कार्याल

Read More

सिरहामा कालोबजारीको आरोपमा एक व्यापारी पक्राउ

Posted on August 09, 2018 | views : 1556 | सिराहा - SRH

साउन २४, लहान | मदखादको अभाव रहेको मौका छोपी तोकिएको दरभन्दा बढी मुनाफा लिई मलखादको बिक्री गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिकाबाट एक व्यापारीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिरहा नगरपालिका–७ थानाचोकस्थित लक्ष्मी खाद्य भण्डार पसलका सञ्चालक ३५ वर्षीय मुकेशप्रसाद गुप्ता रहेको प्रहरीले जन

Read More

सिरहाका एक युवक ठूलो परिमाणको लागूऔषधसहित पक्राउ

Posted on August 08, 2018 | views : 1909 | सिराहा - SRH

साउन २३, लहान | प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट आज बिहान एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बर्दियाको मोतीपुर–४ निवासी २७ वर्षीय नारायण ओली रहेको प्रहरीले जनाएको छ । जाँच गर्ने क्रममा ओलीको साथबाट नाइटराभेट आर टेन ५८ पत्ता (प्रति

Read More

सिरहामा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

Posted on August 07, 2018 | views : 1377 | सिराहा - SRH

साउन २२, लहान | सिरहाको नरहा गाउँपालिका– ५ स्थित बलुवा चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको आज उपचारको क्रममा मृत्यु भएको छ ।  स ६ प ९०८४ नं को मोटरसाइकलको ठक्करबाट गम्भीर स्थानीयवासी ८० वर्षीया देवकीदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क

Read More

कर्जन्हा नगरपालिकाको केन्द्र विवाद सतहमा

Posted on August 07, 2018 | views : 1393 | सिराहा - SRH

राम नारायण पंडित। साउन २२, सिरहा। कर्जन्हा नगरपालिकाको केन्द्र कर्जन्हा बजारमा राख्नुपर्ने भन्दै मेयर गंगा पासवानलाई नागरिक समाजले ज्ञापनपत्र बुझाएका छन् । समाजका संयोजक कुशेश्वर महतोको नेतृत्वमा पुगेका टोलीले बिभिन्न ५ बुँदे माँग राख्दै मेयर पासमानलाई सोमबार ज्ञापनपत्र बुझाएका हुन ।  समाजले क

Read More

विद्युत प्राधिकरण मिर्चैयाद्धारा ५९ करोड भन्दाबढी महशुल असुली

Posted on August 07, 2018 | views : 4778 | सिराहा - SRH

राम नारायण पंडित। साउन २२, सिरहा। केही वर्षअघिसम्म अत्यधिक विद्युत् चुहावट हुँदै आएको सिरहाको मिर्चैया क्षेत्रमा यसवर्ष चुहावट शून्य दशमलव ४५ प्रतिशतमा झरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख शिवराम यादवका अनुसार चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि ९ दशमलव ७२ प्रतिशतबाट

Read More

दाइजो प्रथा अन्त्यका लागि विशेष अभियान चलाउनुपर्ने

Posted on August 04, 2018 | views : 1252 | सिराहा - SRH

साउन १९, लहान | तराई–मधेशका जिल्लामा सामाजिक कुप्रथाको रुपमा रहेको दाइजो प्रथा अन्त्यका लागि सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।  समग्र विकास सेवा केन्द्रले आज सप्तरीको कञ्चनरुप नगरपालिकामा आयोजना गरेको दाइजो प्रथा न्यूनीकरणसम्बन्धी अन्तक्र्रियामा स

Read More

कर्जन्हा नगरपालिकाको विवाद उत्कर्षमा, सर्वदलिय समितिद्धारा सुचना माग

Posted on August 03, 2018 | views : 1125 | सिराहा - SRH

साउन १८, सिरहा। विगत केहि महिनादेखि जारी रहेको कर्जन्हा नगरपालिकाको विवाद उत्कर्षमा पुगेको छ । विकृति विसंगति रोक्ने उदेश्यले नगरपालिमामा भइरहेको गतिविधिको पारदर्शी रुपले सार्वजनिक गर्न माग गर्दै स्थानिय राजनितिक दलका अगुवा नेता कार्यकर्ताहरुले विभिन्न सुचना तथा विवरण उपलब्ध गराउन नगरपालिकामा ज्ञापन

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15641 | सिराहा - SRH

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

सिरहामा एक हजार नयाँ उद्योग दर्ता

Posted on July 23, 2018 | views : 1503 | सिराहा - SRH

साउन ७, लहान । सिरहामा आर्थिक वर्ष २०७४÷७५ मा एक हजार ११ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७४÷७५ मा उत्पादनमूलक उद्योग २६०, सेवामूलक उद्योग ५५४ र कृषि तथा वनजन्य उद्योग १९७ नयाँ दर्ता भएका छन् । गत आवमा ८४२ नयाँ उद्योग दर्ता भएका थिए ।  जि

Read More

नगर प्रमुखमाथि कारवाहीको माग गर्दै चक्काजाम

Posted on July 22, 2018 | views : 2489 | सिराहा - SRH

साउन ६, लहान, | कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारीलाई कुटपिट गरेको भनी विरोधस्वरुप स्थानीयवासीले आज बिहान पूर्वपश्चिम राजमार्गस्थित सिरहा बस्तीपुरमा चक्काजाम गरेका छन् ।  नगर प्रमुख पासवानलाई जबर्जस्ती काम गर्न दबाब दिँदै नगरपालिकाका कर्मचारी बलिराम यादवमाथि कुट

Read More